08/03/2026
नेपालमा भएकाे जेन जि आन्दाेलनकाे जगमा भएकाे प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाल सरकार, निर्वाचन आयाेग लगायतका निर्वाचन सम्बन्धि सम्पूर्ण निकायहरू, सेना, सशस्त्र बल, प्रहरी हरेक नागरिक सबैको सक्रिय सहभागिता, योगदान तथा प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्व र तपाईं हामी सबैको समर्थन र समर्पणका कारण कुनै पनि घटना र अवाञ्छित परिस्थिति बिना नै २०८२ सालको प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापुर्बक सम्पन्न भएकाेमा मा सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ दिदीबहिनीहरुमा हृदय बाट धन्यवाद दिन्छु । अब देशले स्थायित्व प्राप्त गराेस, राष्ट्रिय स्वाधिनता, एकता, सार्वभौमसत्ता सम्पन्न गरी लोकतान्त्रिक प्रक्रियालाई अझ बलियो बनाई देश अब नयाँ तरिकाबाट, विकासको फड्कोमा अझ अघि बढाेस शुभकामना छ सवैमा ।
धन्यवाद ।