हिमालयन नेपाल कल्याणकारी संघ - Hnwa

  • Home
  • Nepal
  • Dhankuta
  • हिमालयन नेपाल कल्याणकारी संघ - Hnwa

हिमालयन नेपाल कल्याणकारी संघ -  Hnwa बिशुद्ध सामाज सेवा अभियान - (A pure social service campaign)

🙏🙏सम्पूर्ण देश-विदेशमा फैलिएर रहनु भएको नेपालीहरु:- वौद्धधर्मावलीहरुमा २५६९औं वुद्ध जयन्ती र किराँत धर्मावलीहरुमा यलेदोङ...
12/05/2025

🙏🙏सम्पूर्ण देश-विदेशमा फैलिएर रहनु भएको नेपालीहरु:- वौद्धधर्मावलीहरुमा २५६९औं वुद्ध जयन्ती र किराँत धर्मावलीहरुमा यलेदोङ ५०८५औं साकेला उभौली सेवाको अवसरमा हार्दिक मंगलमय शुभकामना!🙏🙏
व्यक्त गर्दछौ।

"सेवा नै धर्म हो" #जित_बहादुर_मोक्तान_बचाऊ_अभियानमा  #हिमालयन_नेपाल_कल्याणकारी_संघ_धनकुटा_इलाम_नेपाल मार्फत आर्थिक सहयोग...
17/04/2025

"सेवा नै धर्म हो"

#जित_बहादुर_मोक्तान_बचाऊ_अभियानमा #हिमालयन_नेपाल_कल्याणकारी_संघ_धनकुटा_इलाम_नेपाल मार्फत आर्थिक सहयोग गरीदिनुहुने निम्न तपाईहरु सम्पूर्ण
🙏🙏सहयोगी मनहरुलाई(HNWA)परिवार हृदयदेखी नै धेरै-धेरै धन्यवाद!दिंदै हार्दिक नमन🙏🙏गर्दछौ।(सहयोग:-सानो/ठूलो,थोरै/धेरै भन्ने कुरा हुन्न।) "सहयोग पवित्र मनको सफा/आत्मियता गुण हो"
क्रं.सं. नामथर ठेगना:- स.रकम रु:-
१) स्नेहा कार्की पा.न.पा.-८(रोमोनिया) ३००५/-
२) युगल लिम्बु (,,) ३०००/-
३) नवीन घले (,,) ३०००/-
४)विनीता राई ध.न.पा.-१(पा.न.पा.-८) १०५०/-
५)टीकाराम महते पा.न.पा.-८(मलेसिया) ५००/-
६)विदुर थापा पा.न.पा.-८ २५००/-
७)आशिष तामाङ्ग पा.न.पा.-८(इटहरी) १५००/-
८)अमर राई २०००/-
९)रिम्हाङ्ग राई(Remix) पा.न.पा.-७(इटहरी) २०००/-
१०)सोनी घिमिरे पा.न.पा.-८ १०००/-
११)सर्गम मोक्तान १०००/-
१२)नाम खुलाउन नचाहुने महनुभाव ५०००/-
जम्मा=२५,५५५/-
ऐ.निज विरामी तामाङ्गको उपचार्थका लागि संकलन भएको कुल रकम रु.:-२५,५५५/-(पच्चीस हजार पाँचसय पचपन्न)रुपैयाँ
विरामीकी श्रीमती अश्मिता तामाङ्गको यक्तिगत ई-सेवा खातामा वि.सं.२०८२/०१/०४ गते विहिबारका दिन हस्तान्तरण गरियो।
विरामी तामाङ्गको उपचारलाई केही राहत पक्का मिल्ने छ, भन्ने कुरामा HNWA परिवार पूर्णआशावादी रहेको छ,साथै शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दछौ।🙏🙏

साथै,अझ नयाँ सहयोगी हातहरु जोडिनुहुने छ,भन्ने अपेक्षाका साथ:-
पुन: हार्दिक आग्रह🙏🙏

🙏सम्पूर्णमा सादार अनुरोध!🙏 "सेवा नै धर्म हो" धनकुटा जिल्ला,पाख्रीबास न.पा. -८ मुगा ,बुवा सान बहादुर तामाङ्ग र आमा देवी माया तामाङ्ग कि छोरी अस्मिता तामाङ्ग(वि.श्रीमती) हालको ठेगाना:- बनेपा ,हाम्री मुगाली चेलीको श्रीमान (विरामी)जीत बहादुर मोक्तान उमेर:- ३१ को दुर्घट्नामा परी हाल उपचार्थ भक्तपुर इन्टरनेशनल अस्पतालको आइ.सि.यु.कक्षमा धेरै नै गम्भिर अवस्थामा उपचार भैईरहिरहेको र निरन्तर उपचारको अति आवश्यकता परिरहेको हुंदा,उपचारक्रममा धेरै खर्च भइसकेको र थप उपचारको निमित्त निज विरामीको आर्थिक अवस्था कमजोर भएको हुनाले मुगाली चेली अस्मिताले सामजिक संजाल मीडिया फेशबुक रिल मार्फत पनि सबै सहयोगी मनहरुलाई सहयोको अपेक्षा गरीरहेकी हुंदा, तपाईं हामीहरु सबै सहयोगी मनहरुले पनि आ-आफनो व्यक्तिगत,सामजिक सेवामार्फत आफुले सकेको सहयोग गरिदिनुहुन,🙏सम्पूर्ण देश-विदेशमा रहनुहुने आदरणीय अग्रज,वुद्धिजीवी,आफन्तजन,शुभचिन्तक> आमाबुबा, दाजूभाई दिदीबहिनी इष्टमित्र,साथीभाईहरु, लाई सहयोगको लागि,अपेक्षा सहित सादर🙏अनुरोध गर्दछौं।🙏

विरामीको नाम:- जीत बहादुर मोक्तान

श्रीमतीको नाम:- अस्मिता तामाङ

खाता नंबर : 05107010211093(Globel IME Bank)

खातावालको/बैंक नाम:- क्षितिज भुजेल/Globel IME Bank(हिमालयन नेपाल कल्याणकारी संघ,नेपाल)

सम्पर्क मोबाइल नं.:- +9779807036472

what's up no.:- +977980703647
+918927129262

सहयोग को लागि खाता नम्बर र QR कोड निम्न उपलब्ध गराइएको छ धन्यवाद!

थप जानकारीको लागी:-

page:- हिमालयन नेपाल कल्याणकारी संघ
https://www.facebook.com/share/1DwSG1t185/

नोट : सहयोग प्राप्त भएको रकम यसै पेजद्वार अपडेट राखी,गरी सम्पूर्णमा जानकारी गराईनेछ।

>> बिरामी:- जित बहादुर तामाङ्गलाई शीघ्र स्वास्थ्यलाभको कामना!

15/04/2025
हिमालयन नेपाल कल्याणकारी संघ -  Hnwa को तर्फ बाट संपूर्ण नेपाली आमा बुवा दाजुभाई दिदी बहिनी हरुमा नयाँ वर्ष 2082 साल को ...
13/04/2025

हिमालयन नेपाल कल्याणकारी संघ - Hnwa को तर्फ बाट संपूर्ण नेपाली आमा बुवा दाजुभाई दिदी बहिनी हरुमा नयाँ वर्ष 2082 साल को नयाँ किरणले तपाईंहरु सबै को जीवनमा सुख,शान्ति , सुस्वास्थ्य र संमृद्धि ल्याओस् भन्ने कामना र शुभकामना बेक्त गर्दछौं ।।

"सेवा नै धर्म हो"🙏सम्पूर्णमा सादार अनुरोध!🙏 "सेवा नै धर्म हो" धनकुटा जिल्ला,पाख्रीबास न.पा. -८ मुगा ,बुवा सान बहादुर ताम...
11/04/2025

"सेवा नै धर्म हो"
🙏सम्पूर्णमा सादार अनुरोध!🙏 "सेवा नै धर्म हो" धनकुटा जिल्ला,पाख्रीबास न.पा. -८ मुगा ,बुवा सान बहादुर तामाङ्ग र आमा देवी माया तामाङ्ग कि छोरी अस्मिता तामाङ्ग(वि.श्रीमती) हालको ठेगाना:- बनेपा ,हाम्री मुगाली चेलीको श्रीमान (विरामी)जीत बहादुर मोक्तान उमेर:- ३१ को दुर्घट्नामा परी हाल उपचार्थ भक्तपुर इन्टरनेशनल अस्पतालको आइ.सि.यु.कक्षमा धेरै नै गम्भिर अवस्थामा उपचार भैईरहिरहेको र निरन्तर उपचारको अति आवश्यकता परिरहेको हुंदा,उपचारक्रममा धेरै खर्च भइसकेको र थप उपचारको निमित्त निज विरामीको आर्थिक अवस्था कमजोर भएको हुनाले मुगाली चेली अस्मिताले सामजिक संजाल मीडिया फेशबुक रिल मार्फत पनि सबै सहयोगी मनहरुलाई सहयोको अपेक्षा गरीरहेकी हुंदा, तपाईं हामीहरु सबै सहयोगी मनहरुले पनि आ-आफनो व्यक्तिगत,सामजिक सेवामार्फत आफुले सकेको सहयोग गरिदिनुहुन,🙏सम्पूर्ण देश-विदेशमा रहनुहुने आदरणीय अग्रज,वुद्धिजीवी,आफन्तजन,शुभचिन्तक> आमाबुबा, दाजूभाई दिदीबहिनी इष्टमित्र,साथीभाईहरु, लाई सहयोगको लागि,अपेक्षा सहित सादर🙏अनुरोध गर्दछौं।🙏

विरामीको नाम:- जीत बहादुर मोक्तान

श्रीमतीको नाम:- अस्मिता तामाङ

खाता नंबर : 05107010211093(Globel IME Bank)

खातावालको/बैंक नाम:- क्षितिज भुजेल/Globel IME Bank(हिमालयन नेपाल कल्याणकारी संघ,नेपाल)

सम्पर्क मोबाइल नं.:- +9779807036472

what's up no.:- +977980703647
+918927129262

सहयोग को लागि खाता नम्बर र QR कोड निम्न उपलब्ध गराइएको छ धन्यवाद!

थप जानकारीको लागी:-

page:- हिमालयन नेपाल कल्याणकारी संघ
https://www.facebook.com/share/1DwSG1t185/

नोट : सहयोग प्राप्त भएको रकम यसै पेजद्वार अपडेट राखी,गरी सम्पूर्णमा जानकारी गराईनेछ।

>> बिरामी:- जित बहादुर तामाङ्गलाई शीघ्र स्वास्थ्यलाभको कामना!

HIMALAYAN NEPAL WELFARE ASSOCIATION -(HNWA) आउँदै गरेको नववर्ष को(वि.सं.२०८२)पावन अवसरमा सम्पूर्ण लाई अग्रिम हार्दिक मंग...
08/04/2025

HIMALAYAN NEPAL WELFARE ASSOCIATION -(HNWA)

आउँदै गरेको नववर्ष को(वि.सं.२०८२)पावन अवसरमा सम्पूर्ण लाई अग्रिम हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यो पेज मार्फत "बालबालिका भविष्य का कर्ण धार "हुन भन्ने लक्षित अभिपार्य राखी बालबालिका चित्रकला सीप लाई सार्थक पूर्ण बनाउनका निमित्त हामीले आउँदै गरेको नववर्ष लाई मध्यनजर गरी बाल चित्रकला प्रतियोगिता (१-८) कक्षा उमेर समूहको बालबालिका लक्षित गरी "वातावरण संरक्षण" विषयमा मुख्य भूमिका राखी हिमालयन नेपाल र गोर्खाली समाज को सहकार्यमा चित्रकला प्रतिस्पर्धा राखेको छौ।

यसमा सम्पूर्ण हाम्रो हिमालयन नेपाल परिवार र गोर्खाली समाज परिवार लाई माया , साथ सहयोग र हौसला दिनुहुन्छ,भन्ने कुरामा हामी पूर्ण विश्वास्त छौं।

प्रतिस्पर्धाको विस्तृत जानकारी निम्न छन्:-

हिमालयन नेपाल कल्याणकारी संघ - (HNWA) - गोर्खाली समाज

नाम :

प्रतियोगी नं :

पूरा ठेगाना :

* प्रतियोगीहरुको हौसला को निमित निम्न तरिकाले पुरस्कृत गरिननेछ :

१ प्रथम पुरस्कार : रु ३०००/-

२ द्वितीय पुरस्कार : रू २०००/-

३ तृतीय पुरस्कार : रू. १५००/-

४ सान्त्वना पुरस्कार : रु १०००/-

५ उत्कृष्ट फोटो (२)जनालाई : ५००+५००

प्रायोजकहरु:-
हिमालयन नेपाल समिति
https://www.facebook.com/share/1A6g5Vgnd1/
गोर्खाली समाज
https://www.facebook.com/share/167iSxDcK5/?mibextid=wwXIfr
नवराज थापाविकल यक्वा लिम्बूगोपी कृष्ण राई प्रमोद राईसञ्जय राई

सहभागीहरुले पालन गर्नुपर्ने नियमहरू :-

१, प्रतियोगीले सूचनामा निकालें बमोजिम" वातावरण संरक्षण " मा आधारित चित्र मात्र पठाउनु पर्ने छ र तो मात्र मान्य हुनेछ ।।

२, फोटो हाम्रो आधिकारिक पेज हिमालयन नेपाल कल्याणकारी संघ -Hnwa को मेसेन्जरमा नाम, थर र ठेगाना सहित पठाउनुपर्नेछ!

३, पेज मा अपलोड भएको फोटो हरु जज द्वार विभिन्न सफ्टवेयरहरू प्रयोग गरी छनोट गरिनेछ । र जज बाट सेलेक्टेड फोटो मात्र मान्य हुनेछ ।।

४, फोटो पठाउने मिति २०८१/चैत्र/२५गतेदेखि अन्तिम २०८१/चैत्र,मसान्त दिउँसो १ बजेसम्म मात्र,यो समय भन्दा पछि आएको फोटो अपलोड गर्ने छैन!

५, नेपालभरी बाट सहभागी जनाउन पाउने छ!

६, एक जनाले एक चोटी भन्दा बढी शेयर गर्न पाउने छैन!
७, पेजलाई अनिवार्य लाइक, शेयर कमेन्ट ! गर्नुपर्ने छ अन्यथा त्यो पोस्ट मान्य हुनेछैन्!

८, नतिजा घोषण मिति : २०८२/वैशख/०१गते नवर्षको दिन फेसबुक पेज मार्फत जानकारी गरिनेछ!

९,पुरस्कार नतिजा घोषणा भएकै दिन बैंकखातमा online पठाइनेछ।
१०. फोटो पठाउँदा चित्र बनाउँदै गरेको फोटो र विद्यालय को पहिचान पत्र को फोटो पनि पनि प्रमाण को लागि पठाउनुपर्ने छ ।अन्यथा तो मान्य हुने छोइन ।।

>>थप जानकारीको लागि हाम्रो पेजको massenger मा + +918927129262 whatsapp मा सम्पर्क गर्नुहोला!
धन्यवाद🙏❤️

नोट:- पेजभित्र गएर फोटोमा लाइक कमेन्ट सेयर अनिवार्य गर्नुपर्नेछ साथै पेजलाई अनिवार्य फलो गर्नुपर्नेछ।

Address

Dhankuta

Website

Alerts

Be the first to know and let us send you an email when हिमालयन नेपाल कल्याणकारी संघ - Hnwa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category