चौविसे गाउँपालिकाको आपत्कालीन कार्यसंचालन केन्द्र

  • Home
  • Nepal
  • Dhankuta
  • चौविसे गाउँपालिकाको आपत्कालीन कार्यसंचालन केन्द्र

चौविसे गाउँपालिकाको आपत्कालीन कार्यसंचालन केन्द्र चौविसे गाउँपालिकाको आपत्कालीन कार्यसंचालन केन्द्रको आद्यिकारीक फेसबुक पेज

विपद सम्बन्धी अत्यन्त जरुरी सूचना ।
18/07/2026

विपद सम्बन्धी अत्यन्त जरुरी सूचना ।

चौविसे गाउँपालिकाको अत्यन्त जरूरी सूचनाप्रस्तुत विषयमा मिति २०८३/०४/०२ गते शनिबार र ०३ गते आइतबार अतिभारी वर्षाको संभावन...
18/07/2026

चौविसे गाउँपालिकाको अत्यन्त जरूरी सूचना

प्रस्तुत विषयमा मिति २०८३/०४/०२ गते शनिबार र ०३ गते आइतबार अतिभारी वर्षाको संभावना रहेकोले रातीको समयमा सवारी आवागमनमा पूर्ण रूपमा रोक लगाईएको वेहोरा जानकारी गराइन्छ तथा दिउँसोको समयमा परिस्थिति अनुसार मात्र सवारी साधन संचालन गर्न गराउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । साथै बाढी र पहिरोको उच्च जोखिमयुक्त स्थानमा बसोबास गर्ने घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुहुन समेत अनुरोध छ।

सबैमा जानकारी लागि अनुरोध छ ।
12/07/2026

सबैमा जानकारी लागि अनुरोध छ ।

आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।
11/07/2026

आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

बाटो बन्द हुने सम्बन्धी सूचना ।
06/07/2026

बाटो बन्द हुने सम्बन्धी सूचना ।

आपत्कालीन नम्बरहरु सबैले सुरक्षित राख्न हार्दिक अुनरोध गर्दछौं ।                          चौविसे गाउँपालिका परिवार ।
03/07/2026

आपत्कालीन नम्बरहरु सबैले सुरक्षित राख्न हार्दिक अुनरोध गर्दछौं ।
चौविसे गाउँपालिका परिवार ।

चौविसे गाउँपालिकाको अत्यन्त जरुरी सूचना ।
30/06/2026

चौविसे गाउँपालिकाको अत्यन्त जरुरी सूचना ।

मिति २०८३ असार १६ र १७ गते आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।
29/06/2026

मिति २०८३ असार १६ र १७ गते आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

जानकारी सम्बन्धमा ।
05/06/2026

जानकारी सम्बन्धमा ।

Address

Rajarani
Dhankuta

Alerts

Be the first to know and let us send you an email when चौविसे गाउँपालिकाको आपत्कालीन कार्यसंचालन केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share