Chhintang Dhap Health Post, Dhankuta

  • Home
  • Chhintang Dhap Health Post, Dhankuta

Chhintang Dhap Health Post, Dhankuta health care center. Our services: O.P.D; Family Planning; ANC/PNC; First Aid; Health Counsel; Pharm

कोभिड-१९ खोप सम्बन्धी सूचना ।यहि माघ ११ गते देउराली र १२ गते धाप स्वास्थ्य चौकीमा नयाँ तथा दोस्रो मात्राको खोप(कोभिसिल्ड...
21/01/2022

कोभिड-१९ खोप सम्बन्धी सूचना ।
यहि माघ ११ गते देउराली र १२ गते धाप स्वास्थ्य चौकीमा नयाँ तथा दोस्रो मात्राको खोप(कोभिसिल्ड, एस्ट्रोजेनेका, भेरोसिल) लगाउने कार्यक्रम रहेकोले सम्बन्धित सम्पुर्णमा जानकारीका लागि अनुरोध छ ।

08/11/2021
कोभिड-१९ खोप सम्बन्धी सूचना ! ! !•••२०७७ फाल्गुन २३,२४ र २५ गते पहिलो डोज लगाउनुहुनेले २०७८/०५/१३ गते देउरालीमा र १४ गते...
28/08/2021

कोभिड-१९ खोप सम्बन्धी सूचना ! ! !
•••२०७७ फाल्गुन २३,२४ र २५ गते पहिलो डोज लगाउनुहुनेले २०७८/०५/१३ गते देउरालीमा र १४ गते धाप स्वास्थ्य चौकीमा दोस्रो डोज लगाउन आउनुहोस् ।
•••२०७८/०४/१४ र १५ गते भेरोशेलको पहिलो डोज लगाउनुहुनेले २०७८/०५/१५ गते देउरालीमा र १६ गते धाप स्वास्थ्य चौकीमा दोस्रो डोज लगाउन आउनुहोस् ।

यहि साउन २१ गते कोभिड-१९ बिरुद्धको जोन्सोन खोप लगाउने कार्यक्रम रहेकोले यस स्वास्थ्य चौकीमा पायक पर्ने ५० देखि ५४ बर्षका...
02/08/2021

यहि साउन २१ गते कोभिड-१९ बिरुद्धको जोन्सोन खोप लगाउने कार्यक्रम रहेकोले यस स्वास्थ्य चौकीमा पायक पर्ने ५० देखि ५४ बर्षका नागरिक हरु परिचय खुल्ने कागजात सहित आउनुहुन अनुरोध छ ।

02/06/2021
धाप स्वास्थ्य चौकी मिति २०७८/०१/१० गते सम्मका लागि बन्द रहने सम्बन्धि सुचना ।
14/05/2021

धाप स्वास्थ्य चौकी मिति २०७८/०१/१० गते सम्मका लागि बन्द रहने सम्बन्धि सुचना ।

६५ वर्ष पुग्नुभएका तपाईंलाई कोरोना बिरुद्धको खोप लगाउन साबिकको खोप केन्द्रहरुमा खोप कार्यकर्ताहरु आउदै हुनुहुन्छ । खोप ल...
06/03/2021

६५ वर्ष पुग्नुभएका तपाईंलाई कोरोना बिरुद्धको खोप लगाउन साबिकको खोप केन्द्रहरुमा खोप कार्यकर्ताहरु आउदै हुनुहुन्छ । खोप लगाई आफू तथा आफ्ना परिवारलाई सुरक्षीत रहनुहोस ।
•फाल्गुन २३ गते- साकेवाथान र अखुवाटार
•फाल्गुन २४ गते- देउराली र पाङ्नाम
•फाल्गुन २५ गते- धाप स्वास्थ्य चौकी

03/05/2020

लगडाउनको कारण स्थगित गरिएको स्वास्थ्य चौकी भवन निर्माण कार्य आज देखी पुनः सुचारु भएको छ ।

03/05/2020

लगडाउनको कारण स्थगित गरिएको स्वास्थ्य चौकीको भवन निर्माण कार्य आज देखी पुनः सुचारु भएकोछ ।

24/04/2020

सहिदभूमि गा.पा.-१ अन्तरगत दिर्घकालिन रोग(प्रेसर, सुगर, कोलेस्ट्रोल, थाइरोइड, बाथ, दम आदी...) का औषधी सेवन गरिरहनु भएका सम्बन्धित सम्पुर्णले यस धाप स्वास्थ्य चौकीमा मिति २०७७/०१/१५ गते सोमबार सम्ममा औषधिको नाम, परिमाण र रकम सहित सम्पर्क राख्नुहुन अनुरोध छ ।
सम्पर्क- ९८५२०५६४१०

Address

Sahidbhumi RM-1; Dhap ; Dhankuta

Opening Hours

Monday 10:00 - 15:00
Tuesday 10:00 - 15:00
Wednesday 10:00 - 15:00
Thursday 10:00 - 15:00
Friday 10:00 - 13:00
Sunday 10:00 - 15:00

Telephone

+9779760813500

Website

Alerts

Be the first to know and let us send you an email when Chhintang Dhap Health Post, Dhankuta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your organization to be the top-listed Government Service?

Share