स्वास्थ्य निर्देशनालय, प्रदेश १

  • Home
  • Nepal
  • Dhankuta
  • स्वास्थ्य निर्देशनालय, प्रदेश १

स्वास्थ्य निर्देशनालय, प्रदेश १ Health Directorate is the major technical and administrative unit of health in the province.

Celebration of World Malaria Day on 25 April in Triveni Secondary School Dhankuta with the slogan- "Time to deliver zero...
25/04/2023

Celebration of World Malaria Day on 25 April in Triveni Secondary School Dhankuta with the slogan- "Time to deliver zero Malaria, invest, innovate, implement."

मिति २०७९/१२/२८ देखि २०७९/१२/३० सम्म स्वास्थ्य निर्देशनालय कोशी प्रदेश द्वारा संचालित ३ दिने VCAT को तालिम सम्पन्न भएको ...
16/04/2023

मिति २०७९/१२/२८ देखि २०७९/१२/३० सम्म स्वास्थ्य निर्देशनालय कोशी प्रदेश द्वारा संचालित ३ दिने VCAT को तालिम सम्पन्न भएको झलकहरु l

Celebrated 75th World Health Day
07/04/2023

Celebrated 75th World Health Day

07/04/2023
प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा २०७९/१२/०५ देखि ०७ सम्मको अर्धवार्शिक समिक्षा तथा आगामी वर्षको योजना तर्जुमाको ख...
27/03/2023

प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा २०७९/१२/०५ देखि ०७ सम्मको अर्धवार्शिक समिक्षा तथा आगामी वर्षको योजना तर्जुमाको खाका तयार गरी सम्पन्न भएको छ। कार्यक्रममा सम्पुर्ण महानुभावहरुले पुर्याउनु भएको सहयोग र सद्भावनाप्रति प्रदेश निर्देशनालय टिमबाट धन्यवाद।

World Mental Health Day 2022
10/10/2022

World Mental Health Day 2022

स्वास्थ्य निर्देशनालय द्वारा संचालित राष्ट्रिय खोप कार्यक्रम अभियानको समिक्षा, पूर्ण खोप घोषणा र दिगोपना एवं सरसफाई प्रब...
11/07/2022

स्वास्थ्य निर्देशनालय द्वारा संचालित राष्ट्रिय खोप कार्यक्रम अभियानको समिक्षा, पूर्ण खोप घोषणा र दिगोपना एवं सरसफाई प्रबर्दन कार्यक्रमको निरन्तरताको लागि समिक्षा र सुक्ष्म योजना तयारी गोष्ठी निर्देशक ज्ञान बहादुर बस्नेत ज्यूको अध्यक्षतामा मिति २६-२७ असार २०८९ मा सम्पन्न भएको छ |

स्वास्थ्य निर्देशनालय द्वारा  संचालित समुदायस्तरमा औलो, क्षयरोग, एच आईभी र कोभिड-१९ को एकिकृत परिक्षण तथा व्यवस्थापनका ल...
11/06/2022

स्वास्थ्य निर्देशनालय द्वारा संचालित समुदायस्तरमा औलो, क्षयरोग, एच आईभी र कोभिड-१९ को एकिकृत परिक्षण तथा व्यवस्थापनका लागि सर्भिलेन्स अधिकृत तथा सामुदायिक स्वास्थ्य कार्यकर्ताहरूलाई अभिमुखीकरण कार्यक्रम निर्देशक ज्ञान बहादुर बस्नेत ज्यूको अध्यक्षतामा मिति २७-२८ जेष्ठ २०८९ मा सम्पन्न भएको छ |

Successfully conducted TOT on COVID-19 digitalization and DHIS2/HMIS capacity enhancement program from 24th-28th Jestha ...
11/06/2022

Successfully conducted TOT on COVID-19 digitalization and DHIS2/HMIS capacity enhancement program from 24th-28th Jestha 2079

औलोको भार कम गर्न नयाँपनमा जोड दिऔ र जीवन बचाऔ भन्ने नारा सहित  औलो दिवसको अवसरमा स्वास्थ्य निर्देशनालय प्रदेश १ धनकुटाब...
25/04/2022

औलोको भार कम गर्न नयाँपनमा जोड दिऔ र जीवन बचाऔ भन्ने नारा सहित औलो दिवसको अवसरमा स्वास्थ्य निर्देशनालय प्रदेश १ धनकुटाबाट आज बिराटनगरमा आयोजना गरिएको कार्यक्रमको केहि झलकहरु।

प्रदेश नम्बर १ स्वास्थ्य मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा २०७८/१२/२५ देखि २७ सम्मको अर्धवार्शिक समिक्ष...
14/04/2022

प्रदेश नम्बर १ स्वास्थ्य मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा २०७८/१२/२५ देखि २७ सम्मको अर्धवार्शिक समिक्षामा पहिलो दिन आयुर्वेद सेवा,दोश्रो दिन अस्पताल सेवा र तेस्रो दिन जनस्वास्थ्य सेवाको समिक्षा तथा आगामी वर्षको योजना तर्जुमाको खाका तयार गरी सम्पन्न भयो। त्यसै गरी चैत्रको २८ र २९ गते स्थानीय तहका स्वास्थ्य प्रमुखहरूलाई स्वास्थ्य कार्यक्रमको वजेट तर्जुमा सम्वन्धी क्षमता अभिवृद्धि तालिम तथा आ.व. ०७९/०८० को वजेट कार्यक्रम सम्बन्धि छलफल र वजेट तर्जुमा गरी प्रदेश तथा संघीय सरकारलाई सुझावको खाका तयारीकोसाथ सप्पन्न गरियो। कार्यक्रममा माननीय स्वास्थ्य मन्त्री जयराम यादवज्युले प्रमुख अविभावकको भुमिकामा रही हरेक दिनको कार्यक्रममा उपस्थित भै गर्नु भएको सम्बोधनले सवैलाई हौसला मिलेको छ। कार्यक्रममा माननीय मन्त्री ज्यु ,स्वास्थ्य सचीव डा. अनुज भट्टचनज्यु, महाशाखा प्रमुखज्यु , स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा. सङ्गिता कौशल मिश्रज्यु , स्वास्थ्य मन्त्रालय अन्तरगतका विभागिय निर्देशकज्युहरु , मन्त्रालयका अन्य पदाधिकारिहरु, निर्देशनालयका साथिहरु, स्वास्थ्य निकायका प्रमुखहरु, स्थानिय तहका स्वास्थ्य शाखा प्रुमुखहरु, राष्ट्रिय क्षयरोग केन्द्रका योजना शाखाका प्रमुख मुक्ती खनालज्यु, स्वास्थ्य सेवा बिभागका तथ्याङ अधिकृत दिवाकर शर्माज्यु, कार्यक्रममा virtually सम्बोधन गर्नु हुने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिहज्यु , श्रोत व्यक्तीहरु ,साझेदारसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायत सम्पुर्ण महानुभावहरुले पुर्याउनु भएको सहयोग र सद्भावनाप्रति प्रदेश निर्देशनालय टिमबाट धन्यवाद।" जय होस, जय जनस्वास्थ्य"!

Address

Dhankuta
Dhankuta

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97726522508

Alerts

Be the first to know and let us send you an email when स्वास्थ्य निर्देशनालय, प्रदेश १ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to स्वास्थ्य निर्देशनालय, प्रदेश १:

Share