Supa GenZ

Supa GenZ Gen-Z – परिवर्तनको पुस्ता!”
Godawari Attariya Raising with dream

We are with B***n

🔔🔔❤️
11/01/2026

🔔🔔❤️

शुभकामना सबैलाई !!

हामी आउँदै छौं !!

03/01/2026

३ महिना अगाडि
Godawari नगरपालिका का Mayor साबले भनेका थिए—
“हामीले सबै योजना बनाइसक्यौं, कार्यविधि तयार छ।
नगरभित्रका छाडा गाईलाई व्यवस्थापन गरेर
नगर र जनतालाई फाइदा हुने गरी काम गर्छौं।”

👉 आज ३ महिना बितिसक्यो।

❌ न योजना देखियो
❌ न व्यवस्थापन भयो
❌ न गाईको अवस्था सुध्रियो

छाडा गाईहरू भोकै छन्, बिरामी छन्,
गौशालामा पनि मर्न बाध्य छन्।

❓ यो विकास हो ?
❓ यो सुशासन हो ?

🐄 गाई हाम्रो राष्ट्रिय जनावर हो।
खाना नदिएर, उपचार नगरेर,
बिस्तारै मर्न दिनु भनेको
👉 सीधै पाप हो।

Mayor साब,
यदि गाई पाल्न सकिँदैन भने—
👉 ठूला भाषण किन ?
यदि व्यवस्थापन गर्न सकिँदैन भने—
👉 जिम्मेवारी किन लिनु ?

🙏 गाईलाई राजनीति होइन,
खाना, उपचार र सुरक्षित गोठ चाहिन्छ।

अब प्रश्न सोध्ने बेला आयो—
🗣️ “योजना कागजमा मात्रै हो
कि जमिनमा पनि देखिने हो ?”






17/11/2025

हामी Godawari–4 को स्कुलमा बच्चाहरू सहजै हिँड्न सकून् भनेर सानो काठको पुल बनाएर फर्किदै थियौँ।
कामकै बीचमा एक बुबाले ‘कुन पार्टीका झोल्या?’ भनेर सोध्दा मन अलि रुयेझैँ भयो।

तर बुझियो
यो जनताको रिस होइन,
राजनीतिले बनाइदिएको आक्रोश हो।

हामी राजनीति गर्न होइन,
काम गर्न हो निस्किएका।
बच्चाको सुरक्षाको लागि,
समाजको लागि,
आफ्नै गाउँको लागि।

साना–साना कामले नै ठूलो परिवर्तन ल्याउँछ।
सेवा नै हाम्रो परिचय हो। 💛


15/11/2025

“हामीले लामी तालमा बेंचहरूमा पेन्ट गरी सफाइ अभियान सुरु गरेका थियौँ।
आज फेरि टिमको मेहनतले इँटा र सिमेन्ट प्रयोग गरी राम्रो डस्टबिन बनाई राख्न सफल भयौँ।
सानो–साना कामले नै हाम्रो सहरलाई सफा, सुन्दर र व्यवस्थित बनाउँछ।
हाम्रो अत्तरिया लागि हामी सधैँ अगाडि।”

Community initiative to build concrete & brick dustbins in Lami tal Attariya.Join us in keeping our city clean.Support w...
14/11/2025

Community initiative to build concrete & brick dustbins in Lami tal Attariya.
Join us in keeping our city clean.
Support with materials or volunteer — every small effort matters!”

Attariya चोक त कहिले चम्केलाजस्तो देखिन्थ्यो,तर अहिले त लाज लाग्ला जस्तो हालत छ।काम त “कागज” मा डबल-डबल हुन्छ,तर ग्राउण्...
10/11/2025

Attariya चोक त कहिले चम्केलाजस्तो देखिन्थ्यो,
तर अहिले त लाज लाग्ला जस्तो हालत छ।

काम त “कागज” मा डबल-डबल हुन्छ,
तर ग्राउण्डमा आउँदा Zero.

पैसा त Budget मा उड्छ,
तर धुलो हाम्रै नाकमा घुस्छ।

भनिदिन्थ्यो – “नागरिक पहिलो”
तर यहाँ त photo खिच्ने र ribbon काट्ने नै पहिलो रहेछ।

हामीलाई चाहिएको छ साच्चिकै विकास
Development को Acting होइन।

Attariya ले deserve गरेको सम्मान,
फाट्टफुट्ट कामले हैन – सत्यमा काम गरेर देखाऊ।

#

08/11/2025

थोरै समय, थोरै पसिना, तर मन ठूलो।
आज हामीले Attariya को LamiTal वरिपरि सफाइ अभियान चलायौं र यो सानो कदमले पनि ठूलो सन्देश दियो—
सहर हाम्रो हो, जिम्मेवारी पनि हाम्रो।

साथ दिई साथ उभिनु भएका सबै साथीहरूलाई धन्यवाद।
आजबाट हैन, आजै बाट परिवर्तन सुरु हुन्छ।

सानो कामबाट नै ठूलो परिवर्तन शुरू हुन्छ।आज हामीले हाम्रो प्यारो Attariya को लामीताल वरपरको क्षेत्र सफा गर्यौं, फोहोर उठा...
08/11/2025

सानो कामबाट नै ठूलो परिवर्तन शुरू हुन्छ।
आज हामीले हाम्रो प्यारो Attariya को लामीताल वरपरको क्षेत्र सफा गर्यौं, फोहोर उठायौं, र सफा–सुगठित शहर बनाउने अभियानमा एउटा सानो कदम अघि बढायौं।

यो अभियानमा साथ र सहयोग गर्नुहुने सबैलाई मनैदेखि धन्यवाद।
हामीसँगै छौं भने Attariya अरूभन्दा सफा, सुन्दर र व्यवस्थित शहर बन्न सक्छ।

हामी सुरु भइसक्यौं, अब पालो तिम्रो।
सफा शहर, हाम्रो जिम्मेवारी।

08/11/2025

सानो कामबाट नै ठूलो परिवर्तन शुरू हुन्छ।
आज हामीले हाम्रो प्यारो Attariya को लामीताल वरपरको क्षेत्र सफा गर्यौं, फोहोर उठायौं, र सफा–सुगठित शहर बनाउने अभियानमा एउटा सानो कदम अघि बढायौं।

यो अभियानमा साथ र सहयोग गर्नुहुने सबैलाई मनैदेखि धन्यवाद।
हामीसँगै छौं भने Attariya अरूभन्दा सफा, सुन्दर र व्यवस्थित शहर बन्न सक्छ।

हामी सुरु भइसक्यौं, अब पालो तिम्रो।
सफा शहर, हाम्रो जिम्मेवारी।

Attariya मा लामी तल छ — तर उसको अस्तित्व चै हराइदैछ।शहर त बढ्दै छ,घर-घडेरी उठ्दै छ,तर आफ्नै पहिचान बिसर्जन हुँदैछ।यो तल ...
07/11/2025

Attariya मा लामी तल छ — तर उसको अस्तित्व चै हराइदैछ।

शहर त बढ्दै छ,
घर-घडेरी उठ्दै छ,
तर आफ्नै पहिचान बिसर्जन हुँदैछ।

यो तल केवल एक ठाउँ होइन,
यो हम्रो पहिचान,
आफ्नो बाल्यकालको सम्झना,

👉 फोहोरले ढाकिएको
👉 योजनाविहीन विकासले थिचिएको
👉 मौन राज्य, मौन जिम्मेवारी…

अब हम्रै आवाज उठ्नुपर्छ।
Attariya लाई सुन्दर बनाउनु हाम्रो दायित्व हो।

Let’s Save Lami Tal.
Let’s Save Our Identity. 💚

Attariya मा लामी तल छ — तर उसको अस्तित्व चै धमाधम हराइदैछ।शहर त बढ्दै छ,घर-घडेरी उठ्दै छ,तर आफ्नै पहिचान बिसर्जन हुँदैछ।...
06/11/2025

Attariya मा लामी तल छ — तर उसको अस्तित्व चै धमाधम हराइदैछ।

शहर त बढ्दै छ,
घर-घडेरी उठ्दै छ,
तर आफ्नै पहिचान बिसर्जन हुँदैछ।

यो तल केवल एक ठाउँ होइन,
यो हम्रो पहिचान,
आफ्नो बाल्यकालको सम्झना,
आफ्नो मानिसहरुको गन्ध।

👉 फोहोरले ढाकिएको
👉 योजनाविहीन विकासले थिचिएको
👉 मौन राज्य, मौन जिम्मेवारी…

अब हम्रै आवाज उठ्नुपर्छ।
Attariya लाई सुन्दर बनाउनु हाम्रो दायित्व हो।

Let’s Save Lami Tal.
Let’s Save Our Identity. 💚

Attariya हाम्रो घर हो, बुझ्यौ?तर अहिले फोहोर, धुलो, खाल्डाखुल्डी बाटो, अनि कुहिएको गन्धले सबैलाई थाकाएको छ।प्रश्न एउटै छ...
06/11/2025

Attariya हाम्रो घर हो, बुझ्यौ?
तर अहिले फोहोर, धुलो, खाल्डाखुल्डी बाटो, अनि कुहिएको गन्धले सबैलाई थाकाएको छ।

प्रश्न एउटै छ:
हामी चुप बसिरहन्छौँ कि
बदलावको आवाज उठाउँछौँ?

यो पोस्ट कसैलाई बदनाम गर्न होइन,
यो त समस्या देखाउने र समाधान माग्ने आवाज हो।

🚫 शहरमाथि हाँसो बन्न रोक्नू
✅ Attariya लाई फेरि Ramro City बनाउन साथ देऊ


Address

Attariya
Dhangadhi
10900

Website

Alerts

Be the first to know and let us send you an email when Supa GenZ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category