NNTA ghodaghodi , kailali

NNTA ghodaghodi , kailali Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NNTA ghodaghodi , kailali, Public Service, ghodaghodi, kailali, Dhangadhi.

27/06/2025

मिति २०८२/०३/१४ गते जन नेता मदन भण्डारीको जन्मोत्सव कैलालि जिल्लको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिकाको घोडाघोडी बहुमुखी क्याम्पस को सभाहलमा भब्यताका साथ मनाउने कार्यक्रम रहेकोले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, घोडाघोडी नगर समिति सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुको साथै संगठन कासम्पुर्ण सर,मेडमहरुको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
नगर अध्यक्ष
घोडाघोडी नगर समिति
समय बिहान १० बजे
Ghodaghodi Multiple Campus, Sukhad, Kailali

18/05/2025
17/05/2025

नेपाल राष्ट्रिय शिक्षक संगठन कैलाली जिल्ला समितिका पुर्व अध्यक्ष एबम् राष्ट्रिय कलेज सुखडका निवर्तमान कलेज प्रमुख कर्ण भण्डारी सरको असामयिक निधन भएको यस दुखद घडिमा भोलि मिति २०८२|०२|०३ गते बिहान ८:०बजे देखि १०:० बजे सम्म राष्ट्रिय कलेज सुखडको प्राङगणमा श्रद्धाञ्जली सभा हुने भएकाे ले उक्त श्रद्धाञ्जली सभामा उपस्थितिको लागी सम्पुर्ण शिक्षक महानुभावहरु मा नेपाल राष्ट्रिय शिक्षक संगठन घोडाघोडी नगर समिति हार्दिक अनुराेध गर्दछ। Ghodaghodi Multiple Campus, Sukhad, Kailali

दुखद खबर !!!हार्दिक श्रद्धाजली !!!नेपाल राष्ट्रिय शिक्षक संगठन कैलाली जिल्लाका पूर्व अध्यक्ष, राष्ट्रिय कलेज सुखडका निवर...
16/05/2025

दुखद खबर !!!
हार्दिक श्रद्धाजली !!!
नेपाल राष्ट्रिय शिक्षक संगठन कैलाली जिल्लाका पूर्व अध्यक्ष, राष्ट्रिय कलेज सुखडका निवर्तमान क्याम्पस प्रमुख, CNT राष्ट्रिय समितिका पूर्व सदस्य आदरणीय व्यक्तित्व Karna Bhandari sir को अल्पनिय देहावसान भएको खबरले अत्यन्तै मर्माहत बनायो । मृतक sir प्रती हार्दिक श्रदाञ्जली व्यक्त गर्दै पवित्र आत्माको वैकुण्ठ बास होस । यस दुखद घडीमा ईश्वरले परिवार जनमा धैर्य धारण गर्ने शक्ति प्रदान गरुन !!! Kailali Dhangadi Kailali Khabar Ghodaghodi Multiple Campus, Sukhad, Kailali

18/04/2025

आ होइ ठूलो भएपछी के बन्छस भन्थेउ आमा डाक्टर बन्छु भन्थे झोले शिक्षक भए ... सुमधुर स्वरका धनी शिक्षक ❤️❤️ Kailali Dhangadi Kailali Khabar NNTA,Dhangadhi,Kailali Nnta Godawari Kailali

नेपाल शिक्षक महासंघ केन्द्रीय समिति द्वारा घोषित पालिका स्तरीय धर्ना कार्यक्रममा (घोडाघोडी नगरपालिका ,सुखड कैलाली ) । Ka...
16/04/2025

नेपाल शिक्षक महासंघ केन्द्रीय समिति द्वारा घोषित पालिका स्तरीय धर्ना कार्यक्रममा (घोडाघोडी नगरपालिका ,सुखड कैलाली ) । Kailali Dhangadi Kailali Khabar

16/04/2025

शिक्षक आन्दाेलन र विद्यालय बन्दबारे पाल्पाकाे दमकडा माविमा अध्ययनरत विद्यार्थीकाे भनाइ ! Kailali Dhangadi Kailali Khabar @

16/04/2025

एक थान ऐन दिनुहोस न के.पि बा
घर जान्छौ हामी त त्यति भा Kailali Dhangadi NNTA,Dhangadhi,Kailali Kailali Khabar Nnta Godawari Kailali

15/04/2025

भत्काइदिन्छौ मायाको खोर पनि बार्ता भनी झुक्कायौ पोर पनि Kailali Dhangadi NNTA,Dhangadhi,Kailali Kailali Khabar

शिक्षकहरूको माग तुरुन्तै वार्ताको माध्यमबाट समाधान गर ।
15/04/2025

शिक्षकहरूको माग तुरुन्तै वार्ताको माध्यमबाट समाधान गर ।

15/04/2025

पटक पटक झुक्यायौ भर छैन हामिलाई Kailali Dhangadi Nnta Godawari Kailali Kailali Khabar

Address

Ghodaghodi, Kailali
Dhangadhi
10900

Website

Alerts

Be the first to know and let us send you an email when NNTA ghodaghodi , kailali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category