24/10/2025
हाम्रो यस श्री लालीगुराँस युवा क्लवको भोली हुने सद्भाव तथा मैत्रीपूर्ण बनभोज कार्यक्रममा यस क्लवका सम्पुर्ण भाई बहीनी र अभिभावक ज्युहरुमा अनिवार्य सहभागीता का हार्दिक अनुरोध गर्दछौ
✓मिति : २०८२-०७-०८
✓स्थान: मिलन खोलामा ।
✓समय : बिहान९ बजे समिति घर मा जम्मा हुने