MRC Kailali

MRC Kailali official

आज मिति २०८१ / १२ / २१ / गते  धनगढी उप-महानगरपालिका द्वारा संचालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत सुरक्षित ...
03/04/2025

आज मिति २०८१ / १२ / २१ / गते धनगढी उप-महानगरपालिका द्वारा संचालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी प्रहरीहरुलाई अभिमुखिकरण कार्यक्रम सन्चालन्का झलकहरु ..

17/02/2025

धनगढी उप-महानगरपालिकाले सन्चालन गरेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको सरोकारवालाहरुले अनुगमन गरेको छन् ।

आज मिति २०८१ / ११ / ०५ / गते सोमवारका दिन धनगढी उप-महानगरपालिका द्वारा संचालन सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्ग...
17/02/2025

आज मिति २०८१ / ११ / ०५ / गते सोमवारका दिन धनगढी उप-महानगरपालिका द्वारा संचालन सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत सरोकारवालाहरुसंगको अनुगमन धनगढी उप-महानगरपालिकाका अनुगमन समितिका संयोजक तथा नगर उप प्रमुख श्री कन्दकला कुमारी रानाज्युको अध्यक्षतामा अनुगमन सम्पन्न भयो ।

हिजो  मिति २०८१ / ११ / ०२ / गते बिहिवारका दिन धनगढी उप-महानगरपालिका द्वारा संचालन सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्...
14/02/2025

हिजो मिति २०८१ / ११ / ०२ / गते बिहिवारका दिन धनगढी उप-महानगरपालिका द्वारा संचालन सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत आप्रवासी श्रोत केन्द्र संचालन सम्बन्धमा जिल्ला प्रशासन कार्यालय कैलालीका प्रतिनिधिहरु र धनगढी उप-महानगरपालिकाका प्रतिनिधिहरु विच समन्वय बैठक कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री ई.गोगन बहादुर हमालज्युको अध्यक्षतामा सम्पन्न भयो ।

सीप परिक्षण को लागि आवेदन खुलेको सूचना
28/11/2024

सीप परिक्षण को लागि आवेदन खुलेको सूचना

22/11/2024
22/11/2024
20/11/2024

के तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? पक्का गर्नुहोस् तपाईंलाई यस विषयको प्रकृया थाह छ ।

20/11/2024

Address

Kailali Dhangadhi
Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when MRC Kailali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share