20/08/2025
सूचना
SEE २०८१ सालको नियमीत तर्फका विधार्थी हरुको ग्रेड सिट विद्यालयमा आइसकेकाेले १ प्रति पासपोर्ट साइजको फोटो, जन्मदर्ता काे फोटोकपी र रु ५००। ल्याई ट्रान्सफर र क्यारेक्टर सर्टिफिकेट, ग्रेड सिट लैजान सम्पूर्ण उत्तीर्ण भएका बिधार्थी हरुलाई जानकारी गराइन्छ साथै ईमिस ट्रान्सफर पनि सोही समयमा गरिनेछ।
शिक्षक मित्र हरुले आफू निकट विद्यार्थी हरुलाई जानकरी गराइदिन हुन अनुरोध छ । धन्यवाद।