Saroj

Saroj Hello guys well come your my page

06/08/2024

प्रवासमा रहेका कमरेडहरू यो पेजमा व्यापक invite गर्नुहोस ! प्रत्येकले invite १००० लाई गर्न मिल्छ ! गरिसकेपछि आफ्नो परिचय र गरेको सन्ख्या राख्नुहोस ! १००० गर्ने यस पेजको admin हुन्छ! धन्यवाद शुभरात्री ! 🙏🙏

03/04/2024

#के गुनासो गरु अरुसँग ?

01/04/2024

मुक्ती पाउने निहुमा गाउले सवै मिलेर एउटालाई जिउदै क्रुसमा झुण्डाउदा बिचराले ज्यान गुमायो😭
थुईक्क पाखण्डि हो

30/03/2024

पोखरामा यसरी भयो बस दुर्घटना, भाइरल तस्वीर सहित भिडियो 😥😥

Heart Breaking: पशुपतिबट दाहसंस्कार सकाएर गोरखा फर्कदै गरेको ट्याक्सी त्रिशुलीमा खस्दा ५ जनाको मृत्यु भएको छ। 💔😥
30/03/2024

Heart Breaking: पशुपतिबट दाहसंस्कार सकाएर गोरखा फर्कदै गरेको ट्याक्सी त्रिशुलीमा खस्दा ५ जनाको मृत्यु भएको छ। 💔😥

29/03/2024

कस्तो मानवता हराएको समाज रहेछ 🤬 एउटा जनावर माथी यस्तो क्रुरता .🤬🤬
यिनहरु लाई पनि यस्तै हो भन्ने साथिहरुले लाईक र फलो गर्यौ है 👺🤬🤧😥😥

 #चैत्र १२ होलिका दिन कर्णाली चिसापानी पुलबाट हामफाल्दा बेपत्ता भएका ३२ वर्षिया लोकेन्द्र शाहीको शव बिहीवार सन्कट्टी घाट...
28/03/2024

#चैत्र १२ होलिका दिन कर्णाली चिसापानी पुलबाट हामफाल्दा बेपत्ता भएका ३२ वर्षिया लोकेन्द्र शाहीको शव बिहीवार सन्कट्टी घाटमा फेला परेको छ ।😥@ # # like and share garnu guys

बाजुरा जिल्ला पाण्डुसैन घर भएकि अमिसा कार्कीले  दक्षिण अफ्रिकामा Pilot Course अध्यायन सम्पन्न पश्चात् परिक्षण उडान सुरु ...
28/03/2024

बाजुरा जिल्ला पाण्डुसैन घर भएकि अमिसा कार्कीले दक्षिण अफ्रिकामा Pilot Course अध्यायन सम्पन्न पश्चात् परिक्षण उडान सुरु गरेकी छन । बाजुराकी एक मात्र चेली हुन । शुदुरपश्चिम प्रदेश कै पहिलाे पाईलट सलुट छ ।

27/03/2024

महान नारी
#आमा 😘😘

25/03/2024

कर्णाली नदिमा हाम फालेर १७ जना मध्य एक युवक बेपत्ता भएका छन्!😥 ।😥😥😥

Address

Dhangadhi

09116

Website

Alerts

Be the first to know and let us send you an email when Saroj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your organization to be the top-listed Government Service?

Share