05/06/2026
गर्मी मौसममा सर्पको जोखिम बढ्ने भएकाले विशेष सतर्क रहन अनुरोध गर्दछु। आज मात्र साँझ ८-९ वजे वडा नं. ५ गेटा टेक बहादुर भाटको घर बाट गोमन सर्प लाई हाम्रो नगर प्रहरी सन्धुराम चौधरी ले सुरक्षित रूपमा उद्धार गरेको छ।
घर वरपर सफा राखौं, सर्प देखिएमा आफैं समात्ने प्रयास नगरी तत्काल नगरपालिकालाई जानकारी गराऔं।
यदी तपाईको पनि घर- बस्तीमा सर्प आएको छ भने हाम्रो नगर प्रहरीलाई सम्पर्क गर्न अनुरोध छ ।
सुलचना खड्का -9865974777
दिपिन साउद -9858427428
सन्धुराम चौधरी -9848777541