Santosh

Santosh we are some people are the any hard work and compression

 : दुई जना जुम्ल्याहा दाजु-बहिनी हुन । उनीहरु बुटवलको कालिका मानवज्ञान माविमा कक्षा १० मा अध्ययनरत थिए । पढाइमा अब्बल रह...
29/09/2024

: दुई जना जुम्ल्याहा दाजु-बहिनी हुन । उनीहरु बुटवलको कालिका मानवज्ञान माविमा कक्षा १० मा अध्ययनरत थिए । पढाइमा अब्बल रहेका उनीहरु बिधालयमा सधै उत्कृष्ट नतिजा सहित उतिर्ण हुन्थे ! उनिहरुलाई ३२ राष्ट्रका विद्यार्थीहरु सहभागी रहेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन बंगलादेश पुग्नुपर्ने थियो । कार्यक्रममा सहभागी हुन ऊनीहरु माइक्रोमा चडेर शुक्रबार आमा सहित काठमाडौं जाँदै थिए । तर त्यो गाडी काठमाडौं पुगेन धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरियो र गाडी संगै जुम्ल्याहा दाजु-बहिनि र आमा पनि अस्थाए !देशका लागि ट्रफी जित्ने उनीहरुको सपना त्यही पहिरोले बगाएको छ ।
झ्याप्ले खोलाबाट अहिलेसम्म २५ जनाको शव निकालिएको छ ।

29/09/2024

आधुनिक नेपालमा सक्षम , योग्य नेता चुनेर बारम्बार एउटै प्रधानमन्त्री बनाउदाको परिणाम के हो ॥ मुर्ख जनता
राजनीति नेतृत्व

29/09/2024

लगातारको वर्षाका कारण देशका विभिन्न भु-भागमा जनजीवन निकै प्रभावित भैरहेको देखिन आएको छ। यस अवस्थामा सबैलाई सचेत रहन विनम्रता पुर्वक आग्रह गर्दछु। साथै देशै भरिका प्रभावित क्षेत्रहरुमा स्थानीय प्रशासन सँग समन्वय गरि आवश्यक सहयोग र सेवामा जुट्न र खटिन रास्वपाका सबै तहका जिम्मेवार सदस्यहरुलाई अपिल समेत गर्दछु। नागरिकको जिउ-धनको सुरक्षामा अत्यन्त जिम्मेवार भइ आफ्ना सम्पुर्ण निकायहरूलाई परिचालन गर्न गराउन सरकारको ध्यानाकर्षण गराउदछु।

Address

Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Santosh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Santosh:

Share