Bibek paneru

Bibek paneru बिश्वास आफु मा हुनु पर्छ !

24/11/2022

जित होस त यस्तो ❤️🌹
नेपाली जनमत को कदर गर्नु हुने छ भने पुर्ण बिश्वास छ आदरणीय रबि दाजु ! अब हजुर ले परिबर्तन को सम्बाहक बन्नु पर्छ , शुभकामना !!

24/11/2022

हार्दिक बधाई आदरणीय रवि दाजु ! ❤️
समग्र देशलाई हजुर सङ आशा छ , त्यो आशा लाई निराशामा नबदल्नु होला दाजु 🌹❤️

हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना डा. Toshima ❤️
23/11/2022

हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना डा. Toshima ❤️

23/11/2022

बिहान -बिहान जुम्लाको नयाँ अपडेट
जुम्लामा हलो को १२ हजार ५ सय १५ मतका साथ अग्रता ...
अहिले मंसिर ७ गते बिहान ६ बजे सम्म को परिमाण...
मतगणना =२३,८२९
ज्ञानेन्द्र शाही (हलो ) =१२,५१५
गोँमा गौतम कुवँरम( गठबन्धन )=६०९८
रतननाथ योगि ( सुर्य ) = २,९६०
डिल्ली काफले ( मादल ) = ६७६
कलधारो = २७६
बदर = १३०४
गठबन्धन भन्दा जुम्लामा हलो ६ हजार ४ सय १७ ले अगाडि (६,४१७)

अधिबक्ता _ युवा नेत्री सोबिता गौतम  जि लाई हार्दिक बधाई छ !!❤️
23/11/2022

अधिबक्ता _ युवा नेत्री सोबिता गौतम जि लाई हार्दिक बधाई छ !!❤️

21/11/2022

मतगणना २०७९ जुम्ला ..
ज्ञानेन्द्र शाही (हलो ) =१२९०
गोँमा गौतम कुवँरम( हसिया हतौडा) =५२२
रतननाथ योगि ( सुर्य ) = १०१
डिल्ली काफले ( मादल ) = ५३
कलधारो = १०
बदर = ९५

21/11/2022

कुल मत ५१६६०
डडेल्धुरा प्रतिनिधिसभा
गणना ३६७३
शेरबहादुर देउवा (नेपाली काँग्रेस)–१७३६
कर्णबहादुर मल्ल नेपाली कांग्रेस (वीपी)–६२३
सागर ढकाल (स्वतन्त्र)–९४३

21/11/2022

शेर बहादुर देउवा प्रधानमन्त्री पनि हुन, सत्तापक्षको पावरको पनि चुनावमा प्रभाव पर्छ नै.. माओवादीको पनि सपोर्ट छ...एक्लै सागर ढकाल त्यै पनि वाहिर जिल्लाबाट आएर यो मतान्तर हुनु सागरको एक प्रकारको जीत नै हो...
कुल मत ५१६६०
डडेल्धुरा प्रतिनिधिसभा
गणना ३६७३
शेरबहादुर देउवा (नेपाली काँग्रेस)–१७३६
कर्णबहादुर मल्ल नेपाली कांग्रेस (वीपी)–६२३
सागर ढकाल (स्वतन्त्र)–९४३

राजेन्द्र लिङ्देल on lead ...     शुभकामना ...
21/11/2022

राजेन्द्र लिङ्देल on lead ...
शुभकामना ...

Address

Dhangadhi
Dhangadhi
12345

Telephone

+9779824649303

Website

Alerts

Be the first to know and let us send you an email when Bibek paneru posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bibek paneru:

Share