21/08/2020
धनुषा ढल्केवरमा रहेको उधोग कलकारखानाहरुसमा कोरोना सकिएकै हो ?
यो समय झट्ट ढल्केवरको प्लाई फैक्टी अगाडि पुग्दा लाग्छ कोरोना संक्रमन सकियो । फाट्टफुट्ट केही गाडी वाईक बाहेक अरुकेहि देखिदैन बाटोमा देशभरिमा दिन दुई गुण रात चौगुणा कोरोना संक्रमित थपिरहदा ढल्केवरमा सबै पसलहरु बन्दनै देखिन्छन् भने ढल्केवरमा रहेका सबै कलकारखाना खुलानै देखिन्छन् यो लापरबाहीले भोलि ढल्केवरमा कोरोनाको महामारी निम्त्याउदैन भन्न सकिन । ढल्केवरमा कोरोनाको जोखिम बढदै गएपछि ढल्केवरका उधोग कलकारखानाहरुले कार्यरत मजदुर कर्मचारीहरुको कोरोना परिक्षणका लागि स्वाव कम्पनीहरुले संकलन गर्नुपर्ने होइन ? कोरोना महामारीमा उधोग कलकारखाना संचालन गरायमा मजदुर कर्मचारीको स्वास्थ्यको ग्यारेन्टी लिनुपर्ने होइन र ?🇳🇵 यो विषयमा युवाहरूले बोल्नुपर्ने होइन र ?