Gen-Z Dhading

Gen-Z Dhading Gen-z union, always standing against corruption and nasty politics.

28/03/2026

भ्रष्टाचार र रगत को होली विरुद्ध सरकार सँग निडर लडेर सरकार ढालेका Gen-Z हरु अब नयाँ सरकारको काम बिपक्षे लाग्ने र भ्रष्टाचारी र हत्यारालाई जोगाउन खोज्ने र प्रदशन गर्ने सँग लड्न तयार हुनु पर्छ।
परिवर्तन चाहने र गर्न नदिने राजनीति बन्द हुनुपर्छ।

26/01/2026

हामी Gen-Z हरुलाई पार्टी सँग हैन परिवर्तन सँग मतलब छ त्यसैले राम्रो व्यक्ति र राम्रो नेतृत्व चयन गर्ने मामिला मा हामी Gen-Z मात्र नभई पुरै नेपाल को आशा को किरण र मतदान को केन्द्र बनेको छ राष्ट्रीय स्वतन्त्र पार्टी। र हामी कुनै सदस्यता र कार्यकर्ता नभई स्वतन्त्र र आफ्नो हक प्रयोग गरेर छनौट र सहि मतदान गर्ने विकल्प हो RSP,
हामी पार्टी गत हिसाबले कतै पनि सदस्य नरहेको र स्वतन्त्र रहेको अवगत गराउँदै,
केपी ओली को " private school मा पनि अनेरास्ववियु पस्छ " भन्ने अभीबेक्ती को हामी घोर बिरोध गर्दछौ र धादिङ को विद्यार्थी लाई स्वतन्त्र र ढुक्क मनले पढाइ मा केन्द्रित हुन सहजता प्रदान गर्न को लागि अब सरकारी स्कुल मा पनि जुन सुकै नेतृत्वको पार्टीगत सङ्गठन नचलाउन र चलाउन नदिन हामी पर्खाल बनेर उभिने छौ र त्यस्ता कार्य रोक्न र हुन नदिन सबै को दायित्व पनि हो भनी सचेत रहन र गराउन अपील गर्दछौँ।

22/01/2026

परिवर्तन किन आवश्यक?
को हुन रवि?

21/01/2026

यो चुनाव यो कारण ले भएको हो,
भोट मा खोट नहोस् है तपाईंको।
🔔🔔

21/01/2026
हाम्रो सन्तान लाई हामीले यही सुनाउन पाम कि हाम्रा लाई हैन हाम्ले राम्रालाई रोजेर यो परिवर्तन आएको हो अनि तिमीले अब विदेश...
21/01/2026

हाम्रो सन्तान लाई हामीले यही सुनाउन पाम कि हाम्रा लाई हैन हाम्ले राम्रालाई रोजेर यो परिवर्तन आएको हो अनि तिमीले अब विदेशिनु पर्ने छैन।
भोट बदलौं।
यसपाली को भोट परिवर्तन को लागि।
Ashika Tamang

17/01/2026

लाज नि लजाउन पर्ने हो, देशको यो परिस्थितिमा , जसले नेपाल लाई खोक्रो हुने स्थिति मा पुर्याए त्यही शोसक हरुको झण्डा हालेर अभिवादन र जय नेपाल भन्न।

चुनाव वरपर हो तिमीहरूको चुरीफुरी बाकी वर्ष हरु त
"नेपालमा केही हुँदैन भन्दै आफ्ना प्यारा लाई have a safe flight" भन्दै बित्नेछ। शुभकामना छ मात्र तिमी हरु जो झण्डामा विश्वास गर्छौ , तिमीहरू लाई अरु देशको कर्म शरणार्थी बन्दै बाहिरिने अवस्था नबनावस् त्यो झण्डा ले।

हाम्रो पुस्ता सम्म को भविस्य त यो देश उ देश भनेर रुमलिएर बित्ने भो, के हामी भन्दा पछिका पुस्ता या हाम्रै छोरा छोरी को हामी भन्दा नाजुक बनाइदिने हो भविस्य?

पुर्खा हरु ले अघिल्लो पुस्ताको सुरक्षा को लागि सोचेर केही न केही छाडेर गएका हुन्थे,
तर हाम्रो पुस्ता देशमा केही गरे ऋण को पोको सुम्पेर मर्ने, कर्म को लागि घर, परिवार, नैसर्गिक धर्म बिर्सिएर पलायन हुन बाध्य हुनेमा पर्दछौ।

अहिले नसोचे कहिले सोच्ने।

परिवर्तन भनेको यत्ति भयो कि उन निकालेको भेडाको नयाँ उन पलायो।
परिवर्तन का लागि जीवन त्याग्ने सहिद हरुमा क्षमाप्रार्थी छु।


(स्वतन्त्र मनले) जय नेपाल 🇳🇵

परिवर्तन को आशा हरु लाई अब कसले रोक्ने?हामी नेपाली हौ भने अब इनै हुन विकल्प।पुराना लाई छाडौं, नयाँ रोजौं। 🔔
29/12/2025

परिवर्तन को आशा हरु लाई अब कसले रोक्ने?
हामी नेपाली हौ भने अब इनै हुन विकल्प।
पुराना लाई छाडौं, नयाँ रोजौं।
🔔

28/12/2025

Good morning..
Aja ko morning sachai nai good morning vayo,
B***n and Ravi together as ghanti....
😂😂 Jay desh Jay Naresh,
Aba gaye Buda haruko din... 🇳🇵

15/12/2025

Address

Prithivi Rajmarga
Dhading
45100

Alerts

Be the first to know and let us send you an email when Gen-Z Dhading posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share