Bilkeshwor Youth Club

  • Home
  • Bilkeshwor Youth Club

Bilkeshwor Youth Club दुखको साथी सुखको सहयात्री, बिल्केश्वर युवा क्लब

https://nirajbhusal.github.io/rasuwa-flood-bulletin/?fbclid=IwcGRvZgRleHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZA8yNzUyNTQ2OTI1OTgyNz...
27/08/2026

https://nirajbhusal.github.io/rasuwa-flood-bulletin/?fbclid=IwcGRvZgRleHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZA8yNzUyNTQ2OTI1OTgyNzkAAR5EcAxlCtIVFc1_RRF9Ubmuv_oGk6JQLT5-GUB5exd7mRprCjAEIlwIUYgBNg_aem_3cLaoWplg6wZsfsNUoxx9Q

२६ अगस्ट २०२६ / १० भदौ २०८३ को रसुवा–भोटेकोशी–त्रिशूली बाढीको लाइभ अपडेट। सतर्कता, बाढीको बाटो, क्षति, उद्धार र स्.....

12/08/2026

अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना 🙏
#दुखको_साथी_सुखको_सहयात्री

प्रकृती प्रकोप तथा जोखिम न्यूनिकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रम कल्लेरी माध्यमिक विद्यालय मा भुगर्वविद अश्विन दुवाडी ज...
30/06/2026

प्रकृती प्रकोप तथा जोखिम न्यूनिकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रम कल्लेरी माध्यमिक विद्यालय मा भुगर्वविद अश्विन दुवाडी जी मार्फत कार्यक्रम सम्पन्न

विल्केश्वर युवा क्लब, गल्छी–२, धादिङको आयोजनामा “प्राकृतिक प्रकोप तथा जोखिम न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम” आय...
27/06/2026

विल्केश्वर युवा क्लब, गल्छी–२, धादिङको आयोजनामा “प्राकृतिक प्रकोप तथा जोखिम न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम” आयोजना हुन गइरहेको व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ।

उक्त कार्यक्रममा प्राकृतिक प्रकोपको पूर्वतयारी, जोखिम न्यूनीकरण, विपद् व्यवस्थापन तथा समुदायको भूमिकाबारे विशेष प्रशिक्षण तथा अन्तरक्रिया सञ्चालन गरिनेछ।

प्रमुख वक्ता (भूगर्भविद्):

अश्विन दुवाडी

* त्रिभुवन विश्वविद्यालयबाट इन्जिनियरिङ भूगर्भशास्त्रमा स्नातकोत्तर।
* स्नातकोत्तर अध्ययनका क्रममा उत्कृष्ट विद्यार्थी छनोट भई जापानको शिमाने विश्वविद्यालय मा Student Exchange Program अन्तर्गत नेपालबाट प्रतिनिधित्व।
* प्राकृतिक प्रकोप, जोखिम न्यूनीकरण तथा विपद् रोकथाम सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन तथा सहजीकरणको अनुभव।

कार्यक्रमका मुख्य विषयहरू

* प्राकृतिक प्रकोपको परिचय तथा वर्तमान अवस्था
* भूकम्प, पहिरो, बाढी लगायतका विपद्बाट बच्ने उपाय
* विपद् पूर्वतयारी तथा जोखिम न्यूनीकरण
* समुदायको भूमिका र सुरक्षित अभ्यास
* प्रश्नोत्तर तथा अन्तरक्रिया

यस महत्वपूर्ण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, युवा तथा सम्पूर्ण स्थानीयवासीहरूलाई अनिवार्य रूपमा उपस्थित भई कार्यक्रम सफल पारिदिन हार्दिक अनुरोध गर्दछौं।

आयोजक
विल्केश्वर युवा क्लब
गल्छी गाउँपालिका–२, धादिङ

६१ औँ राष्ट्रिय बाल दिवसको शुभकामना बालबालिका हाम्रो भविष्य हुन् ।त्यसैले बालबालिका र बाल अधिकारको संरक्षण हामी सबैको जि...
14/09/2025

६१ औँ राष्ट्रिय बाल दिवसको शुभकामना
बालबालिका हाम्रो भविष्य हुन् ।
त्यसैले बालबालिका र बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी अनि कर्तव्य पनि हो ।

अन्तर्राष्ट्रिय धादिङ समाजद्वारा आयोजना हुन गइरहेको जिल्लास्तरीय वकृत्त्वकला प्रतियोगिताको लागि हिजो  मिति २०८२/०५/२० गत...
06/09/2025

अन्तर्राष्ट्रिय धादिङ समाजद्वारा आयोजना हुन गइरहेको जिल्लास्तरीय वकृत्त्वकला प्रतियोगिताको लागि हिजो मिति २०८२/०५/२० गते थाक्रे गाउँपालिकास्तरिय छनोट प्रतियोगिता आयोजना गरियो ।
सहभागी सम्पूर्ण भाईबहिनिलाई हार्दिक धन्यवाद साथै विजयी सम्पुर्णलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।

04/09/2025

#पालिकास्तरीय_छनोट_प्रतियोगिता #धुनिवेशी_नगरपालिका

04/09/2025

#पालिकास्तरीय_छनोट_प्रतियोगिता
#धुनिवेशी_नगरपालिका

अन्तर्राष्ट्रिय धादिङ समाजद्वारा आयोजना हुन गइरहेको जिल्लास्तरीय वकृत्त्वकला प्रतियोगिताको लागि आज मिति २०८२/०५/१८ गते ध...
03/09/2025

अन्तर्राष्ट्रिय धादिङ समाजद्वारा आयोजना हुन गइरहेको जिल्लास्तरीय वकृत्त्वकला प्रतियोगिताको लागि आज मिति २०८२/०५/१८ गते धुनिबेसि नगरपालिकास्तरिय छनोट प्रतियोगिता आयोजना गरियो ।
सहभागी सम्पूर्ण भाईबहिनिलाई हार्दिक धन्यवाद साथै विजयी सम्पुर्णलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।
यसै गरि प्रतियोगी छ्नोट कै लागि थाक्रे गाउँपालिकामा पनि भाद्र २० गते छ्नोट प्रतियोगिता आयोजना गरिनेछ ।

अन्तर्राष्ट्रिय धादिङ समाजद्वारा आयोजना हुन गइरहेको जिल्लास्तरीय वकृत्त्वकला प्रतियोगिताको लागि आज मिति २०८२/०५/१३ गते ग...
29/08/2025

अन्तर्राष्ट्रिय धादिङ समाजद्वारा आयोजना हुन गइरहेको जिल्लास्तरीय वकृत्त्वकला प्रतियोगिताको लागि आज मिति २०८२/०५/१३ गते गल्छी गाउँपालिकास्तरिय छनोट प्रतियोगिता आयोजना गरियो । उक्त प्रतियोगितामा विभिन्न स्थान हासिल गर्न सफल प्रतियोगीहरु निम्नानुसार रहेका छन् :
प्रथम : सुचना अधिकारी
द्वितीय : संगिता श्रेष्ठ
तृतीय : सक्षम नेपाल
सहभागी सम्पूर्ण भाईबहिनिलाई हार्दिक धन्यवाद साथै विजयी सम्पुर्णलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।
यसै गरि प्रतियोगी छ्नोट कै लागि धुनिबेशी नगरपालिका र थाक्रे गाउँपालिकामा पनि क्रमशः यहि भाद्र १८ र २० गते छ्नोट प्रतियोगिता आयोजना गरिनेछ ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Bilkeshwor Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your organization to be the top-listed government service?

Share