Shree Janaakanchya Mahila Saving And credit Co-Operative Society LTD.

  • Home
  • Nepal
  • Dhading
  • Shree Janaakanchya Mahila Saving And credit Co-Operative Society LTD.

Shree Janaakanchya Mahila Saving And credit Co-Operative Society LTD. Saving & Credit

यस  श्री जनआकांक्षा महिला बचत तथा ऋण सहकारी संस्था लि. को सदस्य  श्री शुसीला खतिवडा ज्यूलाई आज पर्न गएको जन्मदिनको शुभका...
02/03/2026

यस श्री जनआकांक्षा महिला बचत तथा ऋण सहकारी संस्था लि. को सदस्य श्री शुसीला खतिवडा ज्यूलाई आज पर्न गएको जन्मदिनको शुभकामना व्यक्त गर्दछौं 🎂🎉 🎊🎉❣️

यस  श्री जनआकांक्षा महिला बचत तथा ऋण सहकारी संस्था लि. को सचिव  श्री हुमालक्ष्मी खतिवडा ज्यूलाई आज पर्न गएको जन्मदिनको श...
28/02/2026

यस श्री जनआकांक्षा महिला बचत तथा ऋण सहकारी संस्था लि. को सचिव श्री हुमालक्ष्मी खतिवडा ज्यूलाई आज पर्न गएको जन्मदिनको शुभकामना व्यक्त गर्दछौं 🎂🎉 🎊🎉❣️Laxmi Khatiwada

22/02/2026
यस  श्री जनआकांक्षा महिला बचत तथा ऋण सहकारी संस्था लि. को उपाध्यक्ष श्री जयन्ती रेग्मी ज्यूलाई आज पर्न गएको जन्मदिनको शु...
22/02/2026

यस श्री जनआकांक्षा महिला बचत तथा ऋण सहकारी संस्था लि. को उपाध्यक्ष श्री जयन्ती रेग्मी ज्यूलाई आज पर्न गएको जन्मदिनको शुभकामना व्यक्त गर्दछौं 🎂🎉 🎊🎉❣️ regmi

यस श्री जन आकांक्षा महिला बचत तथा ऋण सहकारी संघ ली.गजुर गाउँपालिका-६ आदमघाट धादिङ को सेयर सदस्य कल्पना खतिवडाकाे सुपुत्र...
17/02/2026

यस श्री जन आकांक्षा महिला बचत तथा ऋण सहकारी संघ ली.गजुर गाउँपालिका-६ आदमघाट धादिङ को सेयर सदस्य कल्पना खतिवडाकाे सुपुत्र श्री दिपेश खतिवडा र सविता अधिकारी लाई वैवाहिक जीवनको शुभकामना व्यक्त गर्दछौं।

श्री जनआकांक्षा महिला बचत तथा ऋण सहकारी संघ ली गजुरी ६ आदमघाटको सेयर सदस्य नम्बर 00599 लक्ष्मी पौडेल खतिवडा लाई सुत्केरी...
17/02/2026

श्री जनआकांक्षा महिला बचत तथा ऋण सहकारी संघ ली गजुरी ६ आदमघाटको सेयर सदस्य नम्बर 00599 लक्ष्मी पौडेल खतिवडा लाई सुत्केरी भेटघाट कार्यक्रम गरियो

श्री जन आकांक्षा महिला बचत तथा ऋण सहकारी संस्था लिको १८औ स्थापना दिवसको अवसरमा श्री कमला शर्माको अध्यक्षतामा सत्यवती माध...
16/02/2026

श्री जन आकांक्षा महिला बचत तथा ऋण सहकारी संस्था लिको १८औ स्थापना दिवसको अवसरमा श्री कमला शर्माको अध्यक्षतामा सत्यवती माध्यमिक विद्यालयको सह -आयोजकमा ६ देखि ८ सम्मका विद्यार्थी भाइबहिनीहरू बीच समूह बनाई हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरियो। सत्यवती माध्यमिक विद्यालय सम्पूर्ण शिक्षक शिक्षिका तथा सहभागी सहभागी विद्यार्थी भाइबहिनीहरूमा धेरै धेरै धन्यवाद प्रकट गर्दछु।

श्री जन आकांक्षा महिला बचत तथा ऋण सहकारी संस्था लि. आदमघाट को २०८२/९/ १० गते सम्पन्न भएको    १७औँ वार्षिक साधारण सभा अर्...
29/12/2025

श्री जन आकांक्षा महिला बचत तथा ऋण सहकारी संस्था लि. आदमघाट को २०८२/९/ १० गते सम्पन्न भएको १७औँ वार्षिक साधारण सभा अर्थात् ६ औँ अधिवेशन बाट सर्वसम्मत चयन हुनुभएको नवनिर्वाचित सञ्चालक समितिका पदाधिकारीहरू र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। जनआंकाक्षा सहकारी परिवार|.

सञ्चालक समितिका पदाधिकारीहरू:
अध्यक्ष: कमला शर्मा
उपाध्यक्ष: जयन्ती रेग्मी
सचिव : हुमालक्ष्मी खतिवडा
कोषाध्यक्ष: राधा तिमल्सिना
सदस्य : दुर्गा जमकटेल
सदस्य : अम्बिका रेग्मी
सदस्य : सुशिला खतिवडा
सदस्य: जानुका खतिवडा
सदस्य : बबिता कोइराला

लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरू:
संयोजक :नविना श्रेष्ठ
सदस्य :रविना तिमल्सिना
सदस्य:उर्मिला अर्याल

सुचना                           सुचना                                    सुचना 
24/12/2025

सुचना सुचना सुचना

यस श्री जनआकांक्षा महिला बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालक समितिको सदस्य श्री जानुका पौडेल ज्यूलाई आज पर्न गएको जन...
02/12/2025

यस श्री जनआकांक्षा महिला बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालक समितिको सदस्य श्री जानुका पौडेल ज्यूलाई आज पर्न गएको जन्मदिनको शुभकामना व्यक्त गर्दछौं 🎂🎉 🎊🎉❣️Januka Poudel

 सुचना!                         सुचना!!                         सुचना!!!
01/12/2025

 सुचना! सुचना!! सुचना!!!

यस  श्री जनआकांक्षा महिला बचत तथा ऋण सहकारी संस्था लि. को सहसचिव श्री चन्दा तामाङ ज्यूलाई आज पर्न गएको जन्मदिनको शुभकामन...
28/11/2025

यस श्री जनआकांक्षा महिला बचत तथा ऋण सहकारी संस्था लि. को सहसचिव श्री चन्दा तामाङ ज्यूलाई आज पर्न गएको जन्मदिनको शुभकामना व्यक्त गर्दछौं 🎂🎉 🎊🎉❣️Chanda Lama

Address

Dhading, Gajuri-6, Adamghat
Dhading

Website

Alerts

Be the first to know and let us send you an email when Shree Janaakanchya Mahila Saving And credit Co-Operative Society LTD. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share