10/07/2026
नेपाल प्रहरीको अनुरोध:-
- स्रोत नखुलेको रकम जम्मा नगर्ने सम्बन्धमा: संस्थागत वा आफ्नो व्यक्तिगत खातामा स्रोत नखुलेको रकम जम्मा नगर्न हुन ।
- व्यावसायिक कारोबारको रकम: व्यावसायिक कारोबारबाट प्राप्त हुने रकम आफ्नो व्यक्तिगत खातामा जम्मा नगर्न हुन ।
- हुण्डी र रेमिट्यान्स: हुण्डीको कारोबार नगर्न हुन तथा विदेशबाट रकम पठाउँदा आधिकारिक रेमिट्यान्स (Remittance) सेवाको मात्र प्रयोग गर्न हुन । Cyber Bureau
#नेपालप्रहरी