Malekhu

Malekhu Malekhu, Benighat Rorang Village Municipality , Ward no.: 03

30/05/2026
नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ आयकर दर सार्वजनिक गरेको छ।नयाँ व्यवस्था अनुसारः• वार्षिक १० लाख रुप...
29/05/2026

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ आयकर दर सार्वजनिक गरेको छ।

नयाँ व्यवस्था अनुसारः

• वार्षिक १० लाख रुपैयाँसम्म आय हुने व्यक्तिलाई १% मात्र आयकर
• १० लाखदेखि १५ लाखसम्मको आयमा १०% कर
• १५ लाखदेखि २५ लाखसम्मको आयमा २०% कर
• २५ लाखदेखि ४० लाखसम्मको आयमा २७% कर
• ४० लाखभन्दा माथिको आयमा २९% कर लाग्ने व्यवस्था गरिएको छ।

सरकारले आयको आधारमा प्रगतिशील कर प्रणालीलाई निरन्तरता दिएको जनाएको छ।

यो नयाँ कर संरचना आगामी आर्थिक वर्ष २०८३/८४ को श्रावण १ गतेदेखि लागू हुनेछ।

19/05/2026

❤️ घरमा बाटो हेरिरहेका छन्…

धादिङ अस्पतालमा कन्सल्टेन्ट डाक्टर आवश्यकयस अघिको विज्ञापनमा आवेदन नपरेपछि अस्पतालले आज पुनः गोरखापत्र दैनिकमा दोस्रो पट...
14/05/2026

धादिङ अस्पतालमा कन्सल्टेन्ट डाक्टर आवश्यक

यस अघिको विज्ञापनमा आवेदन नपरेपछि अस्पतालले आज पुनः गोरखापत्र दैनिकमा दोस्रो पटक सूचना प्रकाशित गरेको छ।

#धादिङअस्पताल #कन्सल्टेन्टडाक्टर #नोकरीसूचना #स्वास्थ्यसेवा #सरकारीनोकरी #अवसर

14/05/2026
सरकारी जग्गा संरक्षण गर्न पालिकालाई सरकारको सर्कुलर ।
02/05/2026

सरकारी जग्गा संरक्षण गर्न पालिकालाई सरकारको सर्कुलर ।

Address

Malekhu
Dhading
00977

Opening Hours

09:00 - 17:00

Telephone

+9779851176416

Alerts

Be the first to know and let us send you an email when Malekhu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Malekhu:

Share

Category