Bhuwaneshwari ma vi jwalamukhi -7,Dhading

Bhuwaneshwari ma vi jwalamukhi -7,Dhading no description

यस विद्यालयको शै.स.२०८३ को प्रथम  त्रैमासिक परीक्षाको नतिजा प्रकाशन  वि.व्य.स. र सि.अ.सं. का पदाधिकारीहरु ,शिक्षक,अभिभाव...
17/08/2026

यस विद्यालयको शै.स.२०८३ को प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन वि.व्य.स. र सि.अ.सं. का पदाधिकारीहरु ,शिक्षक,अभिभावक र विद्यार्थीका साथ कार्यक्रम सु-सम्पन्न गरियो ।

यस भुवनेश्वरी मा.वि.ज्वालामुखी ७ चैनपुर धादिङका पुर्व विद्यार्थी सुरेन्द्र बुर्लाकोटीको  आज मिति २०८३/०४/२६ मा पर्न गएको...
11/08/2026

यस भुवनेश्वरी मा.वि.ज्वालामुखी ७ चैनपुर धादिङका पुर्व विद्यार्थी सुरेन्द्र बुर्लाकोटीको आज मिति २०८३/०४/२६ मा पर्न गएको जन्म दिनको अवसरमा सुस्वास्थ्य,दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौ साथै यस बिद्यालयमा स्थापित शैक्षिक सहायता कोष वृद्धिका लागि २,२२२/- रकम सहयोग गर्नुभएकोमा बिद्यालयको तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गर्दछौं।
विद्यालय परिवार

भुवनेश्वरी मा.वि.ज्वालामुखी ७ चैनपुर धादिङका पुर्व विद्यार्थी हाल अष्ट्रेलिया  रहदै आउनु भएका सन्देश  इटनीको  आज मिति २०...
10/07/2026

भुवनेश्वरी मा.वि.ज्वालामुखी ७ चैनपुर धादिङका पुर्व विद्यार्थी हाल अष्ट्रेलिया रहदै आउनु भएका सन्देश इटनीको आज मिति २०८३/०३/२६ मा पर्न गएको जन्म दिनको अवसरमा सुस्वास्थ्य,दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौ साथै यस अवसरमा बिद्यालयका लागि साउण्ड सिस्टम खरिदको लागि रु.४०,०००/- रकम सहयोग गर्नुभएकोमा बिद्यालयको तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गर्दछौं।
विद्यालय परिवार

आज मिति २०८३/०२/१८ गते यस विद्यालयमा ज्वालामुखी शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख विष्णु प्रसाद न्यौपाने सरको प्रमुख आ...
01/06/2026

आज मिति २०८३/०२/१८ गते यस विद्यालयमा ज्वालामुखी शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख विष्णु प्रसाद न्यौपाने सरको प्रमुख आतिथ्यमा, पुर्व वि.ब्य.स.अध्यक्ष तथा सदस्यहरु र अभिभावकहरुको उपस्थितिमा वि.व्य.स. र शि.अ.संघको पुनर्गठन कार्यक्रम सफलताका साथ सु-सम्पन्न गरियो ।

30/05/2026

भुवनेश्वरी मा.वि.ज्वालामुखी -७,धादिङको मिति २०८३ जेठ १८ गते विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ पुनर्गठन गर्ने प्रयोजनको लागि अभिभावक एवम् सरोकारवालाहरुलाई पत्राचार गरि सकिएको छ ।यदि कसैले पत्र नपाउनु भएको भए यसै सूचनालाई आधार मानि उक्त दिन समय मा नै ठिक ११:०० वजे उपस्थित हुनु हुन यो सूचनाका साथ हार्दिक अनुरोध गरिन्छ ।


प्रधानाध्यापक
भुवनेश्वरी मा.वि.
ज्वालामुखी -७,धादिङ।

विद्यालय व्यवस्थापन समिति गठन सम्वन्धी सूचना ।
14/05/2026

विद्यालय व्यवस्थापन समिति गठन सम्वन्धी सूचना ।

शै.स.२०८३ को कार्यक्रम अन्तर्गत  यस विद्यालयका विद्यार्थीहरुमा  जु.रे.स., बाल क्लब ,इको क्लब पुनर्गठन साथै सदन विभाजन तथ...
12/05/2026

शै.स.२०८३ को कार्यक्रम अन्तर्गत यस विद्यालयका विद्यार्थीहरुमा जु.रे.स., बाल क्लब ,इको क्लब पुनर्गठन साथै सदन विभाजन तथा सदन नेता उपनेता छनोट गरी विद्यार्थीहरुमा विभिन्न कार्य बिभाजन कार्यक्रम सप्पन्न ।

भुवनेश्वरी मा.वि.ज्वालामुखी ७ चैनपुर धादिङका पूर्व विद्यार्थी   तथा अभिभावक रमेश इटनीको  आज मिति २०८३/०१/२७ मा पर्न गएको...
10/05/2026

भुवनेश्वरी मा.वि.ज्वालामुखी ७ चैनपुर धादिङका पूर्व विद्यार्थी तथा अभिभावक रमेश इटनीको आज मिति २०८३/०१/२७ मा पर्न गएको जन्मोत्सवको अवसरमा उहाँलाई सुस्वास्थ्य,दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौ साथै यस बिद्यालयमा स्थापित शैक्षिक सहायता कोष वृद्धिका लागि रु.१५००/- रकम सहयोग गर्नुभएकोमा बिद्यालयको तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गर्दछौं।

भुवनेश्वरी मा.वि.
विद्यालय परिवार

30/04/2026

शैक्षिक सामग्री निर्माण कार्यक्रम

सम्पूर्ण अभिभावकहरुमा जानकारी ।
27/04/2026

सम्पूर्ण अभिभावकहरुमा जानकारी ।

Address

Dhading

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+9779841822673

Alerts

Be the first to know and let us send you an email when Bhuwaneshwari ma vi jwalamukhi -7,Dhading posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bhuwaneshwari ma vi jwalamukhi -7,Dhading:

Shortcuts

Share

Category