01/06/2026
यदि कुनै चिज मा हाम्रो अधिकार छैन र त्यो चिजबाट हामिलाइ फाइदा भैरहेको छ भने पनि हामिले त्यसलाइ लुकाएर किन राख्ने एउटा भनाइ छ (यदि हामिले कसैको सानो गल्ति लुकाउन सक्छौ भने अरुले पनि आफ्नो गल्ती अवस्य लुकउछ त्यसलाई हामिले कसरि न्याय भन्ने भन्नुहोस् त ? यो सवाल मेरो अहिलेका समाजिक सञ्जाल कर्ता साथिहरु लाइ सोध्न चाहान्छु 🙏🙏 ***n