महाकाली नगरपालिका,दार्चुला -Mahakali Municipality, Darchula

  • Home
  • Nepal
  • Darchula
  • महाकाली नगरपालिका,दार्चुला -Mahakali Municipality, Darchula

महाकाली नगरपालिका,दार्चुला -Mahakali Municipality, Darchula A Government Organisation
(1)

नि:शुल्क बस सेवा
06/02/2026

नि:शुल्क बस सेवा

लेख / रचना उपलब्ध गराउने सम्बन्धमा
05/02/2026

लेख / रचना उपलब्ध गराउने सम्बन्धमा

मिति २०८२/१०/१९ गते महाकाली नगरपालिका अन्तर्गत रहेको श्रीबगड–छापरी–मलेरा बबा सडक खण्डको अनुगमन गरिएको छ। साथै वडा नं. १ ...
03/02/2026

मिति २०८२/१०/१९ गते महाकाली नगरपालिका अन्तर्गत रहेको श्रीबगड–छापरी–मलेरा बबा सडक खण्डको अनुगमन गरिएको छ। साथै वडा नं. १ अन्तर्गत कोट–कौतोलीमा सञ्चालन भइरहेको दुई दिने महिनावारी स्वच्छता सम्बन्धी तालिम (स्थानीय स्तरमै स्यानिटरी प्याड निर्माण सम्बन्धी), मालिकार्जुन मन्दिरको नव-निर्मित भवन, शहरी स्वास्थ्य केन्द्रको नव-निर्मित भवनलगायत महाकाली नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन भइरहेका विभिन्न कार्यक्रमहरूको अनुगमन तथा स्थानीयवासीहरूसँग छलफल गर्ने कार्य सम्पन्न भएको छ।

धमपन्यार–देउकाईजर पदमार्ग निर्माण
30/01/2026

धमपन्यार–देउकाईजर पदमार्ग निर्माण

धौकोट डाँडा सडक स्तर उन्नती तथा सरसफाइ कार्य
30/01/2026

धौकोट डाँडा सडक स्तर उन्नती तथा सरसफाइ कार्य

महाकाली नगरपालिकाद्वारा डुङरीदेखि धमपन्यारा सम्मको नयाँ सडकको ट्र्याक खोल्ने कार्य संचालनमा  छ। यसले स्थानीय बासिन्दाको ...
29/01/2026

महाकाली नगरपालिकाद्वारा डुङरीदेखि धमपन्यारा सम्मको नयाँ सडकको ट्र्याक खोल्ने कार्य संचालनमा छ। यसले स्थानीय बासिन्दाको आवागमनलाई सहज बनाउनुका साथै क्षेत्रीय विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने छ

गुणस्तरीय शिक्षाको प्रवर्द्धनका लागि महाकाली नगरपालिकाको पहलगुणस्तरीय सिकाइको सुनिश्चितताका लागि विद्यालय शिक्षा क्षेत्र...
27/01/2026

गुणस्तरीय शिक्षाको प्रवर्द्धनका लागि महाकाली नगरपालिकाको पहल

गुणस्तरीय सिकाइको सुनिश्चितताका लागि विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत महाकाली नगरपालिकाद्वारा प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि १० दिने प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड (ELDS) सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरिएको छ। यस तालिममार्फत प्रारम्भिक बालविकास तहमा कार्यरत सहजकर्ताहरूको पेशागत क्षमता अभिवृद्धि भई बालबालिकाको सर्वाङ्गीण विकासका लागि गुणस्तरीय तथा बालमैत्री सिकाइ वातावरण सिर्जना हुनेछ।
महाकाली नगरपालिका शिक्षा क्षेत्रको सुदृढीकरण तथा प्रभावकारी सिकाइ प्रणाली विकासप्रति सदैव प्रतिबद्ध रहेको छ।

महाकाली नगरपालिकाको र  गेटा आँखा अस्पतालको आयोजनामा महाकाली नगरपालिकामा सञ्चालन गरिएको ३ दिने निःशुल्क आँखा शिविर सफलताप...
27/01/2026

महाकाली नगरपालिकाको र गेटा आँखा अस्पतालको आयोजनामा महाकाली नगरपालिकामा सञ्चालन गरिएको ३ दिने निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। उक्त शिविरमार्फत ३४२ जना महिला र २६६ जना पुरुष गरी जम्मा ६०८ जनाले आँखा स्वास्थ्य सेवा प्राप्त गर्नुभएको छ। शिविरका क्रममा ५८ जना महिला र ६३ जना पुरुष गरी जम्मा १२१ जनाको आँखा शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ।
साथै, ३८७ जनालाई चस्मा वितरण तथा ४८७ जनालाई आवश्यक औषधि वितरण गरिएको छ।यस शिविरलाई सफल बनाउन सहयोग पुर्‍याउनु हुने गेटा आँखा अस्पताल तथा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा संलग्न सम्पूर्ण निकायप्रति महाकाली नगरपालिका हार्दिक धन्यवाद व्यक्त गर्दछ।

हकदाबी गर्ने सम्बन्धी
20/01/2026

हकदाबी गर्ने सम्बन्धी

छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२
16/01/2026

छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२

28/02/2023

आदरणीय सेवा ग्राही महानुभावहरु
नगरपालिकाको पूरानो फेसबुक पेजको Access Control महाकाली नगरपालिका लाई प्राप्त भईसकेको हुँदा अवदेखि पालिकाको आधिकारीक सूचना हरु साविककै पूरानो पेजबाट प्रकाशन गरिने व्यहोरा अनुरोध छ ।
पुरानो पेजको लिङ्क
https://www.facebook.com/mahakalimun?mibextid=ZbWKwL

Mahakali Municipality, Khalanga Darchula, Sudurpaschim Province

Address

Mahakali Municipality
Darchula
10100

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when महाकाली नगरपालिका,दार्चुला -Mahakali Municipality, Darchula posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to महाकाली नगरपालिका,दार्चुला -Mahakali Municipality, Darchula:

Share