Betrawati Youth Club - BYC

Betrawati Youth  Club - BYC BYC is club which is registered in Tulsipur 7 Dang. It has about 150 members. The founder chairperson This club is registered in Tulsipur -7 Dang, Rapti Nepal.

The main aim of this club is to cooperate win government of Nepal for doing social works. The main aim of this club is to control social problems the founder chairman of this club is Mr.Dipak Pokhrel
The current active members of this club are given below. CHAIRMAN : MR CHHABI BASANTA KHANAL
VICE CHAIRMAN : MR SHARAD POKHREL
SECRETARY : MR MADHUSUDAN POKHREL
SUB SECRE

TARY : MR NARAYAN SUBEDI
TREASURER : MISS BIJAYA POKHREL
MEMBER : MR RAMESH POKHREL
MEMBER : MR PRABIN POKHREL
MEMBER : MISS SIMA POUDEL
MEMBER : MISS SADHANA GC
MEMBER : MR BADAL POKHREL
MEMBER : MR AMRIT ADHIKARI

16/11/2023

यश बर्ष बेत्रावती युबा क्लब बाट आयोजित भैलो कार्यक्रम सफलता पुर्बक सन्चालन भएको सबै भैलो सदस्यहरुलाइ थाहा छ। भैलो कार्यक्रम बाट संकलन भएको ७५% रकम बनभोज कार्यक्रम को लागि छुट्टाइएको हुदा सम्पुर्ण भैलो सदस्यको आपसी सद्भब कायम रख्न र मनोरञ्जनको लागि २०८०/०८/०१ गतेको दिन बनभोज कार्यक्रम गरिने हुदा सम्पुर्ण भैले सद्स्यहरुलाइ सेन्टर बम्नै चोक मा बिहान ७ बजे उपस्थितिको लागि सुसूचित गर्दछौ।
छवि वसन्त खनाल
अध्यक्ष

२०७९ को बनभोज कार्यक्रम का केही  तस्बिराहरु
29/10/2022

२०७९ को बनभोज कार्यक्रम का केही तस्बिराहरु

29/10/2022

२०७९ को बनभोज कार्यक्रम का केही दृश्यहरु

बेत्रावती युवा क्लबका संस्थापक अध्यक्ष तथा जुझारु युवा नेता कुशल वेक्तित्तो दिपक पोख्रेल ज्युलाई जन्मदिनको असीम शुभकामना
28/10/2022

बेत्रावती युवा क्लबका संस्थापक अध्यक्ष तथा जुझारु युवा नेता कुशल वेक्तित्तो दिपक पोख्रेल ज्युलाई जन्मदिनको असीम शुभकामना

https://hamropahunch.org.np/news-details/3867/2022-10-24
24/10/2022

https://hamropahunch.org.np/news-details/3867/2022-10-24

दाङ, ७ कार्तिक । बेत्रावती युवा क्लबले नयाँ कार्यसमिती चयन गरेको छ । तुलसीपुर ७ मा रहेको क्लबले छबि बसन्त खनालको...

24/10/2022
लक्ष्मी पुजा २०७९ को हार्दिक मंगलमय शुभकामाना |
24/10/2022

लक्ष्मी पुजा २०७९ को हार्दिक मंगलमय शुभकामाना |

23/10/2022
23/10/2022

बिगतका बर्ष हरुमा जस्तै वेत्रावती युवा क्लबले तिहार बिशेष देउसी भैलो कार्यक्रम गर्न लागेको हुदा सम्पुर्ण लाई देउसी भैलो खेल्ने सन्दर्भमा छ्लफलको लागि आज मिति २०७९/०७/०६ गते साझ ४:३० बजे बम्नै चोक मा उपस्थितिको लागि अनुरोध गर्द्छौ।

https://etulsipur.com/2022/10/22/2131
22/10/2022

https://etulsipur.com/2022/10/22/2131

निर्वाचन के का लागि हुने गर्दछ के हामिले यसको यसको सदुपयोग गरेका छौ त ? लोकतन्त्रको प्रमुख अङ्गको रुपमा रहेको आवधि...

यस बेत्रावती युवा क्लबका सक्र‌‌िय सदस्य श्री रमेश पोख्रेल ज्युको आज पर्न गएको  जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना ...
14/09/2022

यस बेत्रावती युवा क्लबका सक्र‌‌िय सदस्य श्री रमेश पोख्रेल ज्युको आज पर्न गएको जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

Address

Dang

Website

Alerts

Be the first to know and let us send you an email when Betrawati Youth Club - BYC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share