लमही नगरपालिका सूचना पाटी

  • Home
  • Nepal
  • Dang
  • लमही नगरपालिका सूचना पाटी

लमही नगरपालिका सूचना पाटी यस नगरपालिकाको डिजिटल पाटी सम्पूर्ण अतिथीहरुलाई स्वागत गर्न चाहन्छौ |

02/06/2026
लमही नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा लेखा अधिकृतको रूपमा कार्यरत रही आफ्नो कर्तव्यनिष्ठा, इमान्दारिता, दक्षता र स...
02/06/2026

लमही नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा लेखा अधिकृतको रूपमा कार्यरत रही आफ्नो कर्तव्यनिष्ठा, इमान्दारिता, दक्षता र समर्पणका साथ उत्कृष्ट सेवा प्रवाह गर्नुभएका आदरणीय श्री टोप बहादुर शाहीज्यू सुदूरपश्चिम प्रदेश, प्रशासन सेवा, सामान्य प्रशासन समूह, नवौं तह उपसचिव पदमा सिफारिस हुनुभएकोमा हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछौं।
यहाँको कार्यकालमा कार्यालयको वित्तीय अनुशासन, सुशासन तथा सेवा प्रवाहमा पुर्‍याउनुभएको योगदान सदैव स्मरणीय रहनेछ। नयाँ जिम्मेवारीमा समेत यही लगनशीलता, व्यावसायिक दक्षता र नेतृत्व क्षमताका साथ थप सफलता हासिल गर्नुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।
उहाँको उज्ज्वल भविष्य, उत्तरोत्तर प्रगति, सु-स्वास्थ्य तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दै भावपूर्ण बिदाइ गर्दछौं।

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!

– लमही नगरपालिका परिवार

औषधी खरिद सम्बन्धमा
28/05/2026

औषधी खरिद सम्बन्धमा

फलफुलको बेर्ना माग सन्कलन सम्बन्धी सूचना
25/05/2026

फलफुलको बेर्ना माग सन्कलन सम्बन्धी सूचना

प्रस्ताव स्वीकृत सम्बन्धि सूचना
19/05/2026

प्रस्ताव स्वीकृत सम्बन्धि सूचना

फलफूल बेर्ना माग संकलन सम्बन्धमा
12/05/2026

फलफूल बेर्ना माग संकलन सम्बन्धमा

मोबाइल मर्मत तालिम संचालन हुने सम्बन्धी सूचना
12/05/2026

मोबाइल मर्मत तालिम संचालन हुने सम्बन्धी सूचना

प्राकृतिक स्रोत(ढुङ्गा) लिलाम विक्री सम्बन्धी सूचना
07/05/2026

प्राकृतिक स्रोत(ढुङ्गा) लिलाम विक्री सम्बन्धी सूचना

माटो नमुना संकलन गर्ने सम्बन्धी सूचना
06/05/2026

माटो नमुना संकलन गर्ने सम्बन्धी सूचना

अटो तथा ई-रिक्सा सूचीकृत हुने सम्बन्धमा
04/05/2026

अटो तथा ई-रिक्सा सूचीकृत हुने सम्बन्धमा

Address

Lamahi-5
Dang

Alerts

Be the first to know and let us send you an email when लमही नगरपालिका सूचना पाटी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to लमही नगरपालिका सूचना पाटी:

Share