हेलो सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना लमही, दाङ

  • Home
  • Nepal
  • Dang
  • हेलो सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना लमही, दाङ

हेलो सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना लमही, दाङ PBIP Is PP Module Irrigation Project

मिति २०८२/०५/०४ गते जलस्रोत तथा सिँचाइ विभागका उप-महानिर्देशक श्री सन्तोष कैनीज्यू, सि.डि.इ. प्रेम लासिवा तथा सि.डि.इ. श...
22/08/2025

मिति २०८२/०५/०४ गते जलस्रोत तथा सिँचाइ विभागका उप-महानिर्देशक श्री सन्तोष कैनीज्यू, सि.डि.इ. प्रेम लासिवा तथा सि.डि.इ. शुष्मा चौधरीज्यूले यस सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, लमही दाङको स्थलगत निरीक्षण गरी आयोजना सम्बन्धी आवश्यक निर्देशन प्रदान गर्नुभएको छ ।

सम्पादन गरेको कार्य प्रगति एवं समुदायमा पुर्‍याएको समग्र प्रभावको मूल्यांकनका आधारमा उत्कृष्ट आयोजनाको रुपमा सम्मानित हु...
10/04/2025

सम्पादन गरेको कार्य प्रगति एवं समुदायमा पुर्‍याएको समग्र प्रभावको मूल्यांकनका आधारमा उत्कृष्ट आयोजनाको रुपमा सम्मानित हुने स्थानमा सम्म पुर्‍याउन सहयोग गर्ने प्रगन्ना तथा बड्कापथ तर्फका समिति, स्थानिय उपभोक्ता, राजनितिक व्यक्तित्व, समाजसेवी साथै मुख्य जिम्मेवार निकायका रुपमा रहेको नेपाल सरकार, मन्त्रालय, विभाग तथा विगत देखि हाल सम्म यस योजनामा रही सहयोग गर्नुहुने क्रमचारीहरु तथा सम्पुर्ण शुभचिन्तकहरु प्रति यस आयोजना हार्दिक आभार प्रकट गर्दछ ।

15/09/2024

वार्षिक प्रगति प्रतिवेदन २०८१

02/08/2023

आ.व. २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन

02/01/2023
हालैको अविरल बर्षाले पुर्याएको क्षती
20/10/2022

हालैको अविरल बर्षाले पुर्याएको क्षती

मासिक तथा प्रथम त्रैमासिक प्रगति
20/10/2022

मासिक तथा प्रथम त्रैमासिक प्रगति

Address

Lumbini Province
Dang
22414

Opening Hours

Monday 22:00 - 17:00
Tuesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97782540055

Alerts

Be the first to know and let us send you an email when हेलो सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना लमही, दाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to हेलो सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना लमही, दाङ:

Share