Birbal Khadka

Birbal Khadka Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Birbal Khadka, Political Party, Dang, Dang.

16 वर्ष सँगै विताएको दिनहरु आज देखी केही समयको लागी छुटिदा मन अली भावुक भयो ।। जिवन साथी कल्पना र छोरा विकल्प  साली श्री...
12/07/2025

16 वर्ष सँगै विताएको दिनहरु आज देखी केही समयको लागी छुटिदा मन अली भावुक भयो ।। जिवन साथी कल्पना र छोरा विकल्प साली श्रीजनाको परिवार सपनाको देश अमेरिकाको वसाई सुखद शुभ रहोस शुभयात्रा ।।

म माथी जति धेरै आलोचना गरिन्छ त्यसले थप सकारात्मक उर्जा प्रात्त महसुस गर्छु /
29/06/2025

म माथी जति धेरै आलोचना गरिन्छ त्यसले थप सकारात्मक उर्जा प्रात्त महसुस गर्छु /

जन्मदिने वुवालाई जन्मदिनको असिमित शुभकामना ।।
23/05/2025

जन्मदिने वुवालाई जन्मदिनको असिमित शुभकामना ।।

14/05/2025

धन सम्पत्ति मात्र ठूलो होईन प्रिय मदन धन लियर आउदा मूना मरि सकेकि थिईन तेसैले कसैले मेरो धन छ भनेर घमन्ड नगरौ कसैको रिस डाहा नगरौ सबैलाई सम्मान गरौ 🙏😊♥️

पशुपतिनाथको दर्षण ।।
14/05/2025

पशुपतिनाथको दर्षण ।।

08/04/2025

आफ्नै खेतवारीमा रमाउदै।।

यो कस्तो दुखद खबर हो 😭  उनिहरू दुई जना जुम्ल्याहा दाजु-बहिनी हुन् । बुटवलको कालिका मानवज्ञान माविमा कक्षा १० मा अध्ययनरत...
29/09/2024

यो कस्तो दुखद खबर हो 😭
उनिहरू दुई जना जुम्ल्याहा दाजु-बहिनी हुन् । बुटवलको कालिका मानवज्ञान माविमा कक्षा १० मा अध्ययनरत थिए । पढाइमा अब्बल रहेका उनीहरु पढाईमा सधै उत्कृष्ट नतिजा सहित उतिर्ण हुन्थे।उनिहरुलाई ३२ राष्ट्रका विद्यार्थीहरु सहभागी रहेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन बंगलादेश पुग्नुपर्ने थियो । कार्यक्रममा सहभागी हुन ऊनीहरु माइक्रोमा चडेर शुक्रबार आमा सहित काठमाडौं जाँदै थिए। तर त्यो गाडी काठमाडौं पुगेन धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरियो र गाडीसंगै जुम्ल्याहा दाजु-बहिनी र आमाकोपनि मृत्यु भयो।हार्दिक श्रध्दाञ्जली ।।

28/09/2024
सम्मान सहित खुसिको क्षण ।।
16/08/2024

सम्मान सहित खुसिको क्षण ।।

01/08/2024

सामान्य वर्षातको समयमा देखिएको विश्व सम्पदा सूचिमा सूचीकृत धार्मिक तथा पर्यटकीयस्थल पाटन दरबारक्षेत्रको सुन्दर दृश्य ।

Address

Dang
Dang

Telephone

+9779857822560

Website

Alerts

Be the first to know and let us send you an email when Birbal Khadka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share