ANNFSU-Revolutionary Central Ayurveda Campus

ANNFSU-Revolutionary Central Ayurveda Campus Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ANNFSU-Revolutionary Central Ayurveda Campus, Political organisation, Beljhundi, Dang.

19/08/2022

श्री कृष्ण गोविन्द हरे मुरारी
ए नाथ नारायण बासु देव;
श्री कृष्ण जन्माष्टमी को मंगलमय शुभकामना ❤️🙏
-ANNFSU-Revolutionary

17/08/2022

अखिल(क्रान्तिकारी) केन्द्रिय आयुर्वेद इकाइ समिती बैठक सम्पन्न

बिश्वबिद्धालयमा पुर्ण रुपमा राजनिती हावी भइ एकल रुपमा राजनितीक अखाडा बनाउन खोजिएको कुरा हामिले सुरुवाती चरणदेखि नै बुझिरहेका छौ । अब यस्ता किसिमका गतिविधिमा नियन्त्रण , आयुर्वेद विकासका निम्ति आवस्यक सम्पुर्ण पहल थालनीका निम्ति लाल कमरेडहरुको प्रथम चरणको छलफलबाट इकाइ कमिटी स्थापना गरिएको छ ।

अध्यक्ष - शिवम मिश्र
उपाध्यक्ष - पन्कज साह
सचिव- रोशन चौधरी
कोषाध्यक्ष - मङ्गल थारु
सदस्य- १. देवेन्द्र पुन मगर
२. प्रदिप दाहाल
३. रामलखन चौधरी
४. प्रकाश गुप्ता
५. राधेश्याम रौनियार
६. अभय प्रताप चौबे

यस कमिटीलाई अर्को सम्मेलनमा पुनर्गठन गरि पुर्णता दिइने छ ।

मिति - २०७९/०५/०१

Address

Beljhundi
Dang

Website

Alerts

Be the first to know and let us send you an email when ANNFSU-Revolutionary Central Ayurveda Campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share