Shree Yekata Yuba Club Nepal

Shree Yekata Yuba Club Nepal our club is for social service

श्री शिव सामुदायीक वन उपभोक्ता समिती खरदरिया को अध्यक्ष  ज्यू हामी पतक पतक पत्र पठाउदा पनि पतक पतक फोन गर्दा पनि हजुर ले...
03/01/2026

श्री शिव सामुदायीक वन उपभोक्ता समिती खरदरिया को अध्यक्ष ज्यू हामी पतक पतक पत्र पठाउदा पनि पतक पतक फोन गर्दा पनि हजुर ले हाम्रो कुरामा ध्यान दिनु भयन त्यहि भयर हामी समाजिक संजाल फेस्बुक मार्फत पनि हजुरलाइ जान्कारि गराउदाछाैँ आसा छ हाम्रो पहल हाम्रो माग चाडैं होस्🙏 अरु कुरा पत्रमा छ धन्यवाद

कार्तिक ३० आउँदै गर्दा Voter ID बनाउने भीड बढ्दै गएको छ।हामी क्लब तर्फबाट सकेसम्म सहायता उपलब्ध गराउँदैछौँ।📌 Online Vote...
15/11/2025

कार्तिक ३० आउँदै गर्दा Voter ID बनाउने भीड बढ्दै गएको छ।
हामी क्लब तर्फबाट सकेसम्म सहायता उपलब्ध गराउँदैछौँ।

📌 Online Voter ID बनाउन नजान्नेहरू
📌 नामावली चेक गर्न चाहनेहरू
📌 फारम भर्न मद्दत चाहिनेहरू
📌 ज्येष्ठ नागरिक/अपाङ्गता भएका व्यक्तिहरू

👉 हामीसँग सम्पर्क गर्नुस्, सहयोग गर्न सम्भव छ।

📞 Contact:9704661244,9809801480,9827691704,9812823254
🤝 Help Each Other, Help Nepal 🇳🇵❤️

10/11/2025

आहा। लमही रिहार हिँड्दा होस या भालुबाङ लमही कुद्दा। याे गजबको सारथि हुने गर्थ्यो। बडो रमाई रमाई चढीन्थ्यो।

10/11/2025

Voter ID मा नाम दर्ता गर्न मात्र 6 दिन बाँकी!

त्यसपछि NPL हेर्न 7 दिन बाँकी !

भोटर ID बनाएपछि आनन्दले NPL हेर्नुपर्छ 🫣

समाचारकर्मी भोजराज थापा र सनम जीसीद्वारा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग विशेष भेटवार्ता सम्पन्न 🙏भेटवार्ताको क्...
10/11/2025

समाचारकर्मी भोजराज थापा र सनम जीसीद्वारा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग विशेष भेटवार्ता सम्पन्न 🙏
भेटवार्ताको क्रममा हाम्रो दाङ लमहीस्थित देउखुरी इन्टरनेशनल रंगशालाको स्तर उन्नति, पूर्वाधार विकास तथा व्यवस्थापनबारे महत्वपूर्ण छलफल र प्रस्तावहरू प्रस्तुत गरिएको छ।
यस महत्वपूर्ण पहलका लागि हामी समाचारकर्मी भोजराज थापा र सनम जीसी प्रति हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछौं।
हामी सम्पूर्ण देउखुरीवासीहरू मन्त्रीज्यूको सकारात्मक प्रतिक्रियाको आशामा छौं र हाम्रो रंगशालाको दिगो विकासको प्रतीक्षा गरिरहेका छौं। ❤️🙏

Myadi Police: फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा लागि करिब १ लाख २० हजार जति म्यादी प्रहरी आवश्यक पर्ने नेपाल प्र...
08/11/2025

Myadi Police: फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा लागि करिब १ लाख २० हजार जति म्यादी प्रहरी आवश्यक पर्ने नेपाल प्रहरीले जनाएको छ। 👮‍♂️👮‍♀️

aaba matra 8 din baki vote for change
08/11/2025

aaba matra 8 din baki

vote for change

लमहीमा पनि हर्षोल्लासका साथ NPL ट्रफी सार्वजनिक गरिएको छ।
02/11/2025

लमहीमा पनि हर्षोल्लासका साथ NPL ट्रफी सार्वजनिक गरिएको छ।

आज लमही–८ का वडा अध्यक्षज्यूसँग बैठक सम्पन्न —सडक ओर–पारी रुख र फूल रोप्ने तथा संरक्षण गर्ने विषयमा छलफल साथै सांस्कृतिक...
29/10/2025

आज लमही–८ का वडा अध्यक्षज्यूसँग बैठक सम्पन्न —
सडक ओर–पारी रुख र फूल रोप्ने तथा संरक्षण गर्ने विषयमा छलफल

साथै सांस्कृतिक कार्यक्रम र संस्कृतिको संरक्षणका लागि आवश्यक सामग्री र आर्थिक सहयोग सम्बन्धी विषयमा समेत कुराकानी गरियो ।

श्री एकता युवा क्लब, लमही–८ गिधिनियाँ

28/10/2025

Aamil Larcha (Roselle) 9849971088.

28/10/2025
तिहारको मिठास, साथीहरूको साथ र पिकनिकको रमाइलो shree yekata yuba club lamahi-8 ghidhiniya picnic spot : karanga khola
27/10/2025

तिहारको मिठास, साथीहरूको साथ र पिकनिकको रमाइलो
shree yekata yuba club lamahi-8 ghidhiniya

picnic spot : karanga khola

Address

Vuwon
Dang District

Website

Alerts

Be the first to know and let us send you an email when Shree Yekata Yuba Club Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category