कर्तव्य पथ- The Path Of Duty

कर्तव्य पथ- The Path Of Duty कर्तव्य पथ- कर्तव्य हाम्रो धर्म, सेवा हाम्रो पथ।

कर्तव्य पथ परिवारका सम्पूर्ण सदस्यहरूको तर्फबाट नयाँ वर्ष २०८३ को यस पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहर...
14/04/2026

कर्तव्य पथ परिवारका सम्पूर्ण सदस्यहरूको तर्फबाट नयाँ वर्ष २०८३ को यस पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

हाम्रो यात्रा केवल अघि बढ्नु मात्र होइन, बरु प्रत्येक नागरिकलाई आफ्नो कर्तव्यको बोध गराउनु पनि हो। यो वर्ष हामी सम्पूर्ण सदस्यहरू अझै उर्जाका साथ समाजका हरेक वर्गलाई आफ्नो जिम्मेवारी र भूमिकाप्रति सचेत गराउने प्रण गर्दछौं।

अधिकारको खोजी गरिरहँदा आफ्नो कर्तव्य पनि नबिर्सौं। ✊

शुभकामना सहित,
कर्तव्य पथ परिवार

#नयाँवर्ष२०८३ #कर्तव्यपथ #जिम्मेवारनागरिक

02/04/2026

‘कर्तव्य पथ’ संस्थाले गोरखा टोल क्षेत्रमा देखिएको नाला व्यवस्थापन र सरसफाइ समस्याबारे टोल विकास समितिका अध्यक्षलाई औपचारिक पत्र बुझाएको छ। नाला अवरुद्ध भई दुर्गन्ध फैलिएको र डेंगु जस्ता रोगको जोखिम बढेको उल्लेख गर्दै तत्काल निरीक्षण तथा स्थायी समाधानको माग गरिएको छ। संस्थाले सम्बन्धित निकायसँग सहकार्य गरी छिट्टै सुधार हुने अपेक्षा व्यक्त गरेको छ।

15/03/2026

विद्यार्थीको कपाल जबरजस्ती काट्नेविरुद्ध ‘कर्तव्य पथ’को माग ।
बाँकी समाचार कमेन्टमा ! ⬇️

आज हाम्रो कर्तव्य पथ  को टिमले  आमाबुबा र हजुरबुबा-हजुरआमाहरूसँग निकै राम्रो समय बितायौ। उहाँहरूको स्वास्थ्यको ख्याल राख...
07/02/2026

आज हाम्रो कर्तव्य पथ को टिमले आमाबुबा र हजुरबुबा-हजुरआमाहरूसँग निकै राम्रो समय बितायौ। उहाँहरूको स्वास्थ्यको ख्याल राख्दै हामीले एउटा सानो नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेका थियौं। उहाँहरूको त्यो मिठो मुस्कान देख्दा र 'राम्रो काम गर्यौ बाबु/नानी' भन्दै आशीर्वाद दिँदा मनै फुरुङ्ग भयो।

समाजका यी खम्बा जस्ता अभिभावकहरूको सेवा गर्न पाउनु नै हाम्रो लागि सबैभन्दा ठूलो खुसीको कुरा हो। स्वास्थ्य जाँच मात्र होइन, उहाँहरूसँग गफगाफ गर्दा आजको दिन साँच्चिकै विशेष बन्यो।

हामीले यसै गरी हाम्रो कर्तव्य पुरा गरीरहने छौ।
24/11/2025

हामीले यसै गरी हाम्रो कर्तव्य पुरा गरीरहने छौ।

४ हजारभन्दा बढी नागरिककाे सहजीकरण, कर्तव्य पथलाई सम्मान 🙏

21/11/2025

यस निर्वाचनको अभियानमा करिब ८,००० (आठ हजार )जना जनतालाई निःशुल्क फारम भरिदिन हाम्राे टोली र सहयात्री टोली सफल भएको छ।
यस अभियानका सम्पूर्ण सहयात्री टिमका सदस्यहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्छौ ।
कर्तव्य हाम्रो धर्म, सेवा हाम्रो पथ।।।

यस निर्वाचनको अभियानमा करिब ८,००० (आठ हजार )जना जनतालाई निःशुल्क फारम भरिदिन हाम्राे टोली र सहयात्री टोली सफल भएको छ।यस ...
21/11/2025

यस निर्वाचनको अभियानमा करिब ८,००० (आठ हजार )जना जनतालाई निःशुल्क फारम भरिदिन हाम्राे टोली र सहयात्री टोली सफल भएको छ।
यस अभियानका सम्पूर्ण सहयात्री टिमका सदस्यहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्छौ ।
कर्तव्य हाम्रो धर्म, सेवा हाम्रो पथ।।।

17/11/2025

अब बाँकी छ त केवल भोटर कार्ड, परिवर्तनको लागि अन्तिम र बलियो हतियार।।।...This and remaining you to get your vote id last and powerful step...

अब बाँकी छ त केवल भोटर कार्ड, परिवर्तनको लागि अन्तिम र बलियो हतियार।।।...This and remaining you to get your vote id last...
16/11/2025

अब बाँकी छ त केवल भोटर कार्ड, परिवर्तनको लागि अन्तिम र बलियो हतियार।।।...This and remaining you to get your vote id last and powerful step...

.................सबैलाई निशुल्क सहयोग...............हामी आज पनि बिहान ७ बजे बाट निरन्तर  निर्वाचन कार्यालयमा निरन्तर उपस...
12/11/2025

.................सबैलाई निशुल्क सहयोग...............
हामी आज पनि बिहान ७ बजे बाट निरन्तर निर्वाचन कार्यालयमा निरन्तर उपस्थित भयर सेवालाई विस्तार गरि रहेका छौ।
तपाईंहरूको सहयोगका लागि हामी सधैं तयार छौँ ।।।
सबै जनालाई सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध गर्दछौँ

Time to register and get your Voter Card. Your vote is your most powerful tool to select the right person and create the change you want to see.
​Secure your Voter Card and make your mark!......Don't just wish for change—VOTE for it!.........

Don't just wish for change—VOTE for it!।।सबैलाई निशुल्क सहयोग ।।।।नि शुल्क मतदाता नामावली फर्म भर्ने हेल्प डेस्क।।हामी ब...
11/11/2025

Don't just wish for change—VOTE for it!
।।सबैलाई निशुल्क सहयोग ।।
।।नि शुल्क मतदाता नामावली फर्म भर्ने हेल्प डेस्क।।
हामी बिहान देखि साँझ सम्म निर्वाचन कार्यालयमा निरन्तर उपस्थित रहनेछौँ ,सबैलाई निशुल्क सहयोग गर्नका लागि यहाँ हेल्प डेस्कमा बसेका छौँ।
Time to register and get your Voter Card. Your vote is your most powerful tool to select the right person and create the change you want to see.
​Secure your Voter Card and make your mark!

Address

Dang District
22400

Website

Alerts

Be the first to know and let us send you an email when कर्तव्य पथ- The Path Of Duty posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category