कम्प्यूटर शिक्षा अभियान इरिवाङग् रोल्पा

  • Home
  • Nepal
  • Dang District
  • कम्प्यूटर शिक्षा अभियान इरिवाङग् रोल्पा

कम्प्यूटर शिक्षा अभियान इरिवाङग् रोल्पा मानव बिकास गराउन शैक्षिक बिकास गर्न ज?

14/05/2017

मतदान गर्न सर्बसाधारण उत्साहपुर्ण रुपमा लाइनमा , मुलुकभरको सुरक्षा ब्यबस्था कडा।

श्री जनता माध्यामिक बिध्यालय इरिबाङ ९ बागमारा को सहयोग को लागि सिफारिस पत्र। सहयोग गर्न सबैमा आग्रह।
01/03/2017

श्री जनता माध्यामिक बिध्यालय इरिबाङ ९ बागमारा को सहयोग को लागि सिफारिस पत्र। सहयोग गर्न सबैमा आग्रह।

अबोध नाबलक को कमप्युटर पढ्ने सपना
28/02/2017

अबोध नाबलक को कमप्युटर पढ्ने सपना

21/02/2017

How many of we are here to support for the installation of computer education at bagmara school? We expect your massive support.

छोटो समयमै निकै उत्साहपुर्ण रुपमा सहयोग रकम संकलन तथा सहयोग प्रतिबद्धता भैरहेको छ। सम्पुर्ण सहयोगी मित्र हरुलाइ एस बिधाल...
15/02/2017

छोटो समयमै निकै उत्साहपुर्ण रुपमा सहयोग रकम संकलन तथा सहयोग प्रतिबद्धता भैरहेको छ। सम्पुर्ण सहयोगी मित्र हरुलाइ एस बिधालय को तर्फ बाट धन्यवाद अर्पण गर्न चाहान्छौ। साथै अन्य सहयोगी साथिहरुले सहयोग गर्न चाहेमा सिधै स्कुलको फोन नम्बर मा अर्थात 9844967690 मा फोन गरेर आफ्नो सहयोग रकम जम्मा गर्न सक्नु हुन्छ।

15/02/2017

अहिले सम्म रु ५०,००० आर्थिक सहयोग जुटिसकेको सबैमा जानकारी गराउदछौ। सहयोगी मित्र हरुको नामावलि पनि छिट्टै सार्बजनिक गर्नेछौ।

यीनै हुन भबिस्य का कर्णाधार। कसैले त कम्पुटर खोल्न सम्म सक्दैनन। तर दुनिया एउटा कम्पुटर को भरमा चलिरहेको छ।
15/02/2017

यीनै हुन भबिस्य का कर्णाधार। कसैले त कम्पुटर खोल्न सम्म सक्दैनन। तर दुनिया एउटा कम्पुटर को भरमा चलिरहेको छ।

15/02/2017

पैसा त सबैले कमाउछन तर त्यो कमायको पैसा सामाजिक काम मा सहयोग गर्नेले इज्जत पनि कमाउछन। सामाजिक बिकाश मा सहयोग गर्नेलाइ सबैले चिन्छन, मान सम्मान दिन्छन। मैले सहयोग गरेर गरिब भयको मान्छे अहिले सम्म देखेको छैन, पैसा कमायर सहयोग नगर्ने समाजलाइ नहेर्ने लाई चोर लाग्छ , दुश्मन बर्शिन्छ, गुन्डा लाग्छ। तेसैले सक्ने जति दान गर्नुस तपाईं गरिब कहिलै हुनुहुन्न। समाज्लाइ सहयोग गर्ने मान्छे सधै समाज सङै हुन्छ।

हाम्रो बागमारा स्कुलमा कमप्युटर शिक्षा थालनी गर्न को लागि आर्थिक अभाब भयकाले येहि पत्र मार्फत सम्पुर्ण बागमारा बासी तथा ...
15/02/2017

हाम्रो बागमारा स्कुलमा कमप्युटर शिक्षा थालनी गर्न को लागि आर्थिक अभाब भयकाले येहि पत्र मार्फत सम्पुर्ण बागमारा बासी तथा अन्य स्थान बाट पाल्नुहुने आदरणिय ब्यक्ती हरुलाइ आफुले सक्ने जति सहयोग गरिदिन हुन बिनम्र अनुरोध गर्दछौ। यो तपाइको सहयोग ले नै हाम्रा स साना छोरा छोरी को भबिस्य सुन्दर अनि सफल हुनेछ र तपाइको सहयोग को सदुपयोग गर्ने जिम्मेवारी श्री जनता माध्यमिक बिधालय इरिबाङ ९ बागमारा ले लीनेछ र भबिस्य मा उक्त कमप्युटर शिक्षा प्रदान बापत उठेको रकम बाट हामी तपाइको सहयोग फिर्ता गर्ने समम्को प्रयाश गर्नेछौ।

14/02/2017

अरुका छोरा छोरी कमप्युटर चलाउदा रुन्छ मन।
गाउको स्कुलमा कमप्युटर छैन भन्छन।
शहर मा पढ्न पठाउ छदै छैन धन।
दुनिया कहाँ बाट कहाँ पुगिसक्यो तर मेरा छोरा छोरी भने कम्पुटर भन्ने चिज देखेका सम्म छैनन।

हामीले कोसिस गरे मा सम्भावनालाई यथार्थमा बदल्न सक्छौ ा
03/11/2016

हामीले कोसिस गरे मा सम्भावनालाई यथार्थमा बदल्न सक्छौ ा

18/03/2016

Address

इरिबाङ/बागमारा, रोल्पा
Dang District

Website

Alerts

Be the first to know and let us send you an email when कम्प्यूटर शिक्षा अभियान इरिवाङग् रोल्पा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share