नारायण नगरपालिका कार्यालय -Narayan Muncipality

  • Home
  • Nepal
  • Dailekh
  • नारायण नगरपालिका कार्यालय -Narayan Muncipality

नारायण नगरपालिका कार्यालय -Narayan Muncipality बिकास अभियानमा सकृय जनसहभागिता, सुन्?

नारायण न.पा.कार्यालय तथा नगर विकास प्रशिक्षण केन्द्र पाेखराकाे साभेदारीमा संचालित कार्यालय व्यवस्थापन तथा वालमैत्री स्था...
06/07/2015

नारायण न.पा.कार्यालय तथा नगर विकास प्रशिक्षण केन्द्र पाेखराकाे साभेदारीमा संचालित कार्यालय व्यवस्थापन तथा वालमैत्री स्थानीय शासन सम्वन्धि तालिमकाे समापनकाे तस्विर

महाभुकम्प २०७२।०१।१२ ८० वर्षा पछि अाएकाे महाभुकम्पले नेपालका मध्य , पश्चिम तथा पूर्वाञ्चलमा ठुलाे परिमाणमा जनधनकाे नाेक्...
30/04/2015

महाभुकम्प २०७२।०१।१२
८० वर्षा पछि अाएकाे महाभुकम्पले नेपालका मध्य , पश्चिम तथा पूर्वाञ्चलमा ठुलाे परिमाणमा जनधनकाे नाेक्सान गरेकाे छ ।मध्यपश्चिमाञ्चलका जिल्लाहरूमा मानविय क्षेती नभएता पनि भुकम्पकाे भक्का मानिसहरूले महशुस गरेकाे केहि कच्ची घरमा दरा्रहरू परेकाे खवर छ । नारायण नगरपालिकाका नाैं वटै वडाहर सुरक्षित छन्र । दैलेख जिल्लाकाे सदरमुकाम रहेकाे नारायण न.पा.मा मिति २०७२।१।१३ गते ज्वालामुखि विस्फाेटन तथा ठुलाे क्षमताकाे भुकम्प जाने भनी तथ्यहीन हाे हल्लाले मानिसलाइ त्रसित गराएकाे थियाे । उक्त हल्लाले गदा खुल्ला स्थानमा अाश्रय लिदा नगरवासी मासिक रूपमा विचलित भएका थिए ।

नेपालमा अाएकाे विनासकारी महाभुकम्पवाट ज्यान गुमाउनु हुने सम्पूण नागरिक प्रति भावपूण श्रद्राञ्जली प्रकट गदै घार्इते हुन हुने महानुभावलाइ शिघ्र स्वास्थ लाभकाे कामना गदै शाेक सन्तव्द परिवार जन प्रति धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरुन भनी नाराण न.पा. कार्यालय परिवार प्राथना गदछाैं ।

नारायण नगरपालिका कार्यालयद्धारा आ.ब.२०७१/२०७२ मा संचालन भइरहेका विभिन्न योजनाहरुको नगरस्तरिय अनुगमन समितिबाट अनुगमन हुदै...
25/04/2015

नारायण नगरपालिका कार्यालयद्धारा आ.ब.२०७१/२०७२ मा संचालन भइरहेका विभिन्न योजनाहरुको नगरस्तरिय अनुगमन समितिबाट अनुगमन हुदै गर्दाका केहि झलकहरु.....

13/04/2015
Tender Notice
07/04/2015

Tender Notice

नारायण नगरपालिका कार्यालय दैलेखकाे अार्थिक सहयाेगमा नेपाल नगरपालिका कर्मचारी एशाेसियसन नारायण इकार्इ समिति दैलेखकाे अाया...
22/03/2015

नारायण नगरपालिका कार्यालय दैलेखकाे अार्थिक सहयाेगमा नेपाल नगरपालिका कर्मचारी एशाेसियसन नारायण इकार्इ समिति दैलेखकाे अायाेजनामा स्थानीय निकायको विद्यमान कानून ,कार्यालय व्यवस्थापन एवं न्यूनतम सर्त सम्पादन मापन सम्वन्धि तालिमकाे उदघाटन तथा कार्यालय सहयाेगी श्री तिर्थबहादुर कार्कीकाे विदार्इ कार्यक्रम।

नारायण नगरपालिकाद्वारा आयोजना गरिएको दोश्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित सहभागीवाट उठाएका सवाल, ...
16/03/2015

नारायण नगरपालिकाद्वारा आयोजना गरिएको दोश्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित सहभागीवाट उठाएका सवाल, जिज्ञासाहरुको जवाफ दिदै माननीय सभासद कुन्ती शाही।

आज मिति २०७१ साल फाल्गुण ३० गते शनिवारका दिन दिऊँसो ठिक १ः०० बजे देखि प्रमूख जिल्ला अधिकारी,  कार्यकारी अधिकृत लगायत विष...
14/03/2015

आज मिति २०७१ साल फाल्गुण ३० गते शनिवारका दिन दिऊँसो ठिक १ः०० बजे देखि प्रमूख जिल्ला अधिकारी, कार्यकारी अधिकृत लगायत विषयगत कार्यालयका प्रमूख, राजनैतिक दलका प्रमूखहरुको उपस्थितीमा “नारायण नगरपालिका कार्यालय, दैलेख र विषयगत कार्यालयबाट प्रवाह गरिएको गुणस्तरीय विकास कार्यक्रम र सेवा सुविधाको प्रभावकारिता”
विषयक सार्वजनिक सुनुवाई कार्यक्रम नारायण नगरपालिका वडा नंं. ८ स्थित श्री सरस्वती उच्च मा.वि. झुप्रेसालमा संचालन भएको छ।

12/03/2015

सार्वजनिक सुुनुवाई संवन्धि सुचना।

आउनुहोस् आउनुहोस् सार्वजनिक सेवा प्राप्तिका क्रममा आफुले भोगेका पिर, मर्का, समस्या र कठिनाईका बारेमा हाँकाहाँकी बहस गरी जिम्मेवार पदाधिकारीबाट चित्त बुझ्दो जवाफ माग्नुहोस् ।

यहि मिति २०७१ साल फाल्गुण ३० गते शनिवारका दिन दिऊँसो ठिक १ः०० बजे देखि प्रमूख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, कार्यकारी अधिकृत लगायत विषयगत कार्यालयका प्रमूख, राजनैतिक दलका प्रमूखहरुको उपस्थितीमा

“नारायण नगरपालिका कार्यालय, दैलेख र विषयगत कार्यालयबाट प्रवाह गरिएको गुणस्तरीय विकास कार्यक्रम र सेवा सुविधाको प्रभावकारिता”

विषयक सार्वजनिक सुनुवाई कार्यक्रम

नारायण नगरपालिका वडा नंं. ८ स्थित श्री सरस्वती उच्च मा.वि. झुप्रेसालमा संचालन हुने भएकोले सम्पुर्ण वडा नागरिक मञ्चका सदस्यहरु, नागरिक सचेतना केन्द्रका सदस्यहरु, उपभोक्ता समितिका सदस्यहरु, नगर÷वडा स्तरमा रहेका विभिन्न समूह, समितिका सदस्यहरु, विद्यालयका शिक्षकहरु, विद्यार्थीहरु, विभिन्न कार्यक्रममा परिचालित सामाजिक परिचालक, लगायत वडामा क्रियाशिल राजनैतिक दलका कायकर्ता एवम् सम्पुर्ण नगरवासिहरु अनिवार्य उपस्थित भई आफ्ना गुनाँसा तथा प्रतिक्रिया सहित रचनात्मक सल्लाह सुझाव राखि आगामी दिनमा सार्वजनिक सेवालाई अझै प्रभावकारी रुपमा प्रवाह गराउन सहयोग गर्नुहोस् ।

आयोजक ःनारायण नगरपालिका कार्यालय, दैलेख

नारायण नगरपालिका, दैलेख अाजवाट ६४ औँ खुला दिशा मुक्त नगरपालिका भव्य समारोहका साथ धोषणा भएको छ।
24/02/2015

नारायण नगरपालिका, दैलेख अाजवाट ६४ औँ खुला दिशा मुक्त नगरपालिका भव्य समारोहका साथ धोषणा भएको छ।

Address

Dailekh
Dailekh

Alerts

Be the first to know and let us send you an email when नारायण नगरपालिका कार्यालय -Narayan Muncipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नारायण नगरपालिका कार्यालय -Narayan Muncipality:

Share