अम्मर थापा जिताऔं अभियान: दैलेख-१

  • Home
  • Nepal
  • Dailekh
  • अम्मर थापा जिताऔं अभियान: दैलेख-१

अम्मर थापा जिताऔं अभियान: दैलेख-१ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from अम्मर थापा जिताऔं अभियान: दैलेख-१, Political Party, Narayan municipality ward no 6, Paris Hill, Dailekh.

नेपाली कम्युनिष्ट पार्टी दैलेख प्रतिनिधिसभा निर्बाचन क्षेत्र न १ को निर्बाचन केन्द्रित समिक्षा वैठक सम्पन्न भएको छ ।बैठक...
12/03/2026

नेपाली कम्युनिष्ट पार्टी दैलेख प्रतिनिधिसभा निर्बाचन क्षेत्र न १ को निर्बाचन केन्द्रित समिक्षा वैठक सम्पन्न भएको छ ।बैठकले सम्पन्न निर्बाचनमा पार्टीले प्राप्त गरेको उपलब्धी र क्षतिको मुल्यांकन गर्दै ।यस निर्बाचनमा दैलेखी जनताले नेकपालाई दिएको सानो अभिमत पुन नँया सिराबाट जनसेवा विकास र निर्माणको मार्गमा निरन्तर रुपमा लाग्ने प्रेरणाकै रुपमा लिईएको छ ।हामी निरन्तर पार्टी संगठन देस र जनताको सेवामा लागि रहने छौ ।यस निर्बाचनको क्रममा निर्बाचन अभियानमा जोडिने हाम्रो पार्टी परिवार समर्थक शुभचिन्तक र मतदान गर्ने सम्पुर्ण मतदाताहरुलाई हार्दिक धन्यबाद ब्यक्त गर्दछौ ।

11/03/2026

आज हुने समिक्षा वैठक कुर्सुकोट शहिद पार्क तोकिएकोमा मौसम खराबीका कारण जिल्ला कार्यालय रामपुरडाडामा नै हुने जानकारी गरिन्छ ।

समिक्षा वैठकको लागि सुचना ।अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध छ ।
10/03/2026

समिक्षा वैठकको लागि सुचना ।
अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध छ ।

निर्बाचन केन्द्रित भेटघाट भगवतीमाई गाउपालिका दैलेख ।
09/03/2026

निर्बाचन केन्द्रित भेटघाट भगवतीमाई गाउपालिका दैलेख ।

निर्बाचन केन्द्रित भेटघाट नौमुले गाउँपालिकामा ।
08/03/2026

निर्बाचन केन्द्रित भेटघाट नौमुले गाउँपालिकामा ।

07/03/2026

हार्दिक नमस्कार सहित न्यानो समझना आम दैलेख बासी सम्पुर्ण आम मतदाताहरु । यहाहरुको साथ मायाको लागि ।

दैलेख निर्बाचन क्षेत्र न १ मा सर्बदलिय वैठक सम्पन्न अहिले ७:45 बाट मतगणना सुरु हुने ।
06/03/2026

दैलेख निर्बाचन क्षेत्र न १ मा सर्बदलिय वैठक सम्पन्न अहिले ७:45 बाट मतगणना सुरु हुने ।

02/03/2026

एकपटक सोचौँ । तारा चिन्हमा मतदान गरौँ।

02/03/2026

यस्तो छ मेरो चुनावी एजेण्डा ।

02/03/2026

Address

Narayan Municipality Ward No 6, Paris Hill
Dailekh

Telephone

+9779844878406

Website

Alerts

Be the first to know and let us send you an email when अम्मर थापा जिताऔं अभियान: दैलेख-१ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to अम्मर थापा जिताऔं अभियान: दैलेख-१:

Share