NMC Nepal Student Union

NMC Nepal Student Union Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NMC Nepal Student Union, Political organisation, Dailekh.

विश्वकर्मा पूजा को सम्पूर्ण हिन्दू धर्मालम्वीहरुमा हार्दिक शुभकामना।।
18/09/2023

विश्वकर्मा पूजा को सम्पूर्ण हिन्दू धर्मालम्वीहरुमा हार्दिक शुभकामना।।

सम्पूर्ण महिला दिदी बहिनीहरुमा शुभकामना।।
18/09/2023

सम्पूर्ण महिला दिदी बहिनीहरुमा शुभकामना।।

काठमाडौं महानगर पालिका वडा नम्बर १६ का वडा अध्यक्ष,  सरस्वती बहुमुखी क्याम्पसका पूव ने.वि.संघ  ईकाइ अध्यक्ष  मुकुन्द रिज...
07/09/2023

काठमाडौं महानगर पालिका वडा नम्बर १६ का वडा अध्यक्ष, सरस्वती बहुमुखी क्याम्पसका पूव ने.वि.संघ ईकाइ अध्यक्ष मुकुन्द रिजाल प्रति हार्दिक श्रद्धाञ्जली !!

नारायण बहुमुखी क्याम्पस दैलेख का उप-प्राघ्यापक, सरल स्वभाव तथा  इमानदारीताका धनि अादरणीय गुणनिघि आचार्य  सरलाई  जन्मदिनक...
19/07/2023

नारायण बहुमुखी क्याम्पस दैलेख का उप-प्राघ्यापक, सरल स्वभाव तथा इमानदारीताका धनि अादरणीय गुणनिघि आचार्य सरलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना ।।

सम्पूर्णमा हार्दिक बधाई तथा उज्वल भविष्यको कामना🎉🎉जय नेपाल🇳🇵🇳🇵
06/07/2023

सम्पूर्णमा हार्दिक बधाई तथा उज्वल भविष्यको कामना🎉🎉
जय नेपाल🇳🇵🇳🇵

स्थापना दिवसको सम्पूर्णमा हार्दिक शुभकामना🎉🎉
18/06/2023

स्थापना दिवसको सम्पूर्णमा हार्दिक शुभकामना🎉🎉

हार्दिक शुभकामना🎉जय नेपाल 🇳🇵🇳🇵जय नेपाल विद्यार्थी संघ 🤚🤚
16/06/2023

हार्दिक शुभकामना🎉
जय नेपाल 🇳🇵🇳🇵
जय नेपाल विद्यार्थी संघ 🤚🤚

नारायण बहुमुखी क्याम्पस दैलेखको उपप्राध्यापक तथा शिक्षा विभाग प्रमुख आदरणीय गुरुआमा Rupa Thapa लाई जन्मदिनको अवसरमा सुख,...
19/05/2023

नारायण बहुमुखी क्याम्पस दैलेखको उपप्राध्यापक तथा शिक्षा विभाग प्रमुख आदरणीय गुरुआमा Rupa Thapa लाई जन्मदिनको अवसरमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना सहित जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।🎂🎁🎉🎉🎁

नारायण बहुमुखी क्याम्पस दैलेखका प्राध्यापक तथा बहु प्रतिभाको खानी आदरणीय गुरु Krishna Devkota सर लाई जन्मदिनको लाखौं लाख...
12/05/2023

नारायण बहुमुखी क्याम्पस दैलेखका प्राध्यापक तथा बहु प्रतिभाको खानी आदरणीय गुरु Krishna Devkota सर लाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दछौ 🎉🎉❣️❤️❣️

10/05/2023

नक्कली भुटानी शरणार्थी प्रकरणमा तथ्य र प्रमाणका आधारमा अनुसन्धान अघि बढाइ दोषिलाई कानुन बमोजिम कार्बाही गर्न ने.वि.संघको आधिकारिक धारणा ।

दिनरात नभनी निरन्तर श्रम गरिरहनु भएका अनगिनत श्रमदाताहरु, मजदूरहरु प्रति नेपाल विद्यार्थी संघ नारायण बहुमुखी क्याम्पस इक...
01/05/2023

दिनरात नभनी निरन्तर श्रम गरिरहनु भएका अनगिनत श्रमदाताहरु, मजदूरहरु प्रति नेपाल विद्यार्थी संघ नारायण बहुमुखी क्याम्पस इकाई समिति मजदूर दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछ।
जय नेपाल 🇳🇵🇳🇵
जय मजदूर 🙏🙏

नारायण बहुमुखी क्याम्पस दैलेखका प्रशासकीय अधिकृत आदरणीय सर गोबिन्द मल्ल ज्यू लाई जन्मदिनको अवसरमा सुख, शान्ति, समृद्धि, ...
25/04/2023

नारायण बहुमुखी क्याम्पस दैलेखका प्रशासकीय अधिकृत आदरणीय सर गोबिन्द मल्ल ज्यू लाई जन्मदिनको अवसरमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवम् उत्तरोत्तर प्रगतीको कामना सहित जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौं।

नेपाल बिद्यार्थी संघ
नारायण बहुमुखी क्याम्पस इकाई समिति
दैलेख।

Address

Dailekh

Website

Alerts

Be the first to know and let us send you an email when NMC Nepal Student Union posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share