Dailekh- NO not again

Dailekh- NO not again Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dailekh- NO not again, Social service, Narayan municipality 1, Dailekh.

11/09/2022
हामी ले एउटै नेताहरुबाट शाशित भएर तीन पुस्ता गुजारिसकेको छौ ।
09/09/2022

हामी ले एउटै नेताहरुबाट शाशित भएर तीन पुस्ता गुजारिसकेको छौ ।

युवालाई अरबको तातो घाममा जोताउने,रेमिट्यान्सको पैसामा आफू यता रमाउने ।हामीलाई देशमै रोजगार स्थापना गर्ने/गराउने नेतृत्व ...
08/09/2022

युवालाई अरबको तातो घाममा जोताउने,
रेमिट्यान्सको पैसामा आफू यता रमाउने ।
हामीलाई देशमै रोजगार स्थापना गर्ने/गराउने नेतृत्व चाहियो ।

दुई पटक हामिले नै माननीय बनाइदिएका राज बहादुर बुढालाइ तपाईंको प्रश्न केछ? पटक पटक त तपाईंलाई! यो पटक भने बिचार गरिन्छ । ...
05/09/2022

दुई पटक हामिले नै माननीय बनाइदिएका राज बहादुर बुढालाइ तपाईंको प्रश्न केछ?
पटक पटक त तपाईंलाई!
यो पटक भने बिचार गरिन्छ ।

हामीलाई ठूला ठूला भाषण होईन, प्रकृतिमैत्री दिगो विकास चाहिएको हो ।यसपटकको मतदानमा विचार गरौँ ।
04/09/2022

हामीलाई ठूला ठूला भाषण होईन, प्रकृतिमैत्री दिगो विकास चाहिएको हो ।
यसपटकको मतदानमा विचार गरौँ ।

किसानले मल नपाउने, विद्यार्थीले किताब नपाउने, नेताहरुले चै भएभरको सुबिधा पाउने !यो कस्तो राज्य हो ? हामीलाई हाम्रो हिसाब...
04/09/2022

किसानले मल नपाउने, विद्यार्थीले किताब नपाउने, नेताहरुले चै भएभरको सुबिधा पाउने !
यो कस्तो राज्य हो ?
हामीलाई हाम्रो हिसाब चाहिन्छ ।

एक पटक कि? पटक पटक? मंसिर ४ अघि निर्णय गर्नुहोला ।
04/09/2022

एक पटक कि? पटक पटक?
मंसिर ४ अघि निर्णय गर्नुहोला ।

पुराना नेता दोहोर्‍याएर के पायौ हामिले? मंसिर ४ पहिले नै सोचौ ।
04/09/2022

पुराना नेता दोहोर्‍याएर के पायौ हामिले?
मंसिर ४ पहिले नै सोचौ ।

Address

Narayan Municipality 1
Dailekh
21600

Website

Alerts

Be the first to know and let us send you an email when Dailekh- NO not again posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category