Birendra ayer.

Birendra ayer. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Birendra ayer., Library, Dadeldhura.

08/03/2017

कुनै कुनै मान्छेकाे मन माैसम जस्तै हुन्छ , समयअनुसार परिवर्तन भईरहने !

06/03/2017

hat did you say that movment
एकदमै गहिरो माया टुट्दा केहि समय त मन सम्हाल्नै सकिन्न, कोही कोही त आबेकमा आएर आत्माहत्याको बाटो रोजेको पनि देखेकी छु अनि कोही आफ्नो मनलाई सम्हाल्दै झिनो आसा बोकेर जिन्दगी अगाडी बढाएकहारु पनि छन तर उनिहरुको मन पुन हत्तपत्त अरु सँग गाँस्नै सक्दैनन् किनकी अतितको प्रेम आँखा वरिपरी हुन्छ अनि धेरै जसोले उसको अगाडि जिन्दगी राम्रो बनाउँछु भनेर अर्को तिर सम्बन्ध गाँस्न खोज्छन र सम्बन्ध गाँसे पनि उनिहरुको मनमा पुरानो माया नै नमेटिने खाटो बनेर बसिरहन्छ अनि कतै कतै मन बहकाउने ठाउँ पाहुँदा अतित सम्झिरहन्छन

02/03/2017
नजानेर हो या जानिजानी पठाउँछे।आँसुको तलाउमा छु पानी पठाउँछे।हिजो एकै छुरामा खतम गर्यो मुटु।अझ अोखती हो भनेर ख़ुर्सानी पठा...
04/08/2016

नजानेर हो या जानिजानी पठाउँछे।
आँसुको तलाउमा छु पानी पठाउँछे।
हिजो एकै छुरामा खतम गर्यो मुटु।
अझ अोखती हो भनेर ख़ुर्सानी पठाउँछे।

24/08/2014

Address

Dadeldhura

Telephone

+9779848776474

Website

Alerts

Be the first to know and let us send you an email when Birendra ayer. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category