JCI Nepal Area B Conference 2024

JCI Nepal Area B Conference 2024 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from JCI Nepal Area B Conference 2024, Social service, Bharatpur, Chitwan.

JCI Nepal (नेपाल जेसीज) is a non-profit voluntary membership based organization of young active citizens age 18 to 40 working in Nepal since 1964 for developing the Leadership, Personality and Entrepreneurship skills of young people of Nepal.

12/09/2024
12/09/2024

Respected all LOM presidents , LOM BOD members and members We are eagerly ready for your warm welcome.
Only a week to go.🙏

भरतपुर महानगरपालिका वडा नं-०२ निवासी सुजन लामा मोक्तानज्यू बाट यही असोज ४ र ५ गते गीतानगर जेसीजले आतिथ्यता गर्न गइरहेको ...
20/08/2024

भरतपुर महानगरपालिका वडा नं-०२ निवासी सुजन लामा मोक्तानज्यू बाट यही असोज ४ र ५ गते गीतानगर जेसीजले आतिथ्यता गर्न गइरहेको नेपाल जेसीज क्षेत्र ' ख ' सम्मेलनको सफलताको लागि आर्थिक सहयोग स्वरुप रू.३०००० प्राप्त भएको छ।
उहाँलाई धेरै धेरै धन्यवाद तथा आगामी दिनहरूमा पनि साथ र सहयोगको अपेक्षा राख्दै सुस्वास्थ्य दिर्घायु एबं उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।
साथै उक्त सहयोग प्रोत्साहनको लागि गीतानगर जेसिजका सक्रिय सदस्य Poudel Uprety ज्यू लाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछौं।
क्षेत्र ' ख ' सम्मेलन समिति
जेसिआई गीतानगर

यही असोज ४  र ५ गते गीतानगर जेसीजको आतिथ्यतामा हुनगइरहेको नेपाल जेसीज क्षेत्र ' ख ' सम्मेलनको स्मारिकाको लागि सम्मेलन टि...
20/08/2024

यही असोज ४ र ५ गते गीतानगर जेसीजको आतिथ्यतामा हुनगइरहेको नेपाल जेसीज क्षेत्र ' ख ' सम्मेलनको स्मारिकाको लागि सम्मेलन टिमसहितको विज्ञापन संकलन कार्यक्रम तीव्र गतिमा अघि बढ्दै।
स्थान: गीतानगर बजार
क्षेत्र ' ख ' सम्मेलन समिति
गीतानागर जेसीज

यही असोज ४ र ५  गते गीतानगर जेसीजको आतिथ्यतामा हुनगइरहेको नेपाल जेसीज क्षेत्र ' ख ' सम्मेलनको स्मारिकाको लागि गीतानगर जे...
20/08/2024

यही असोज ४ र ५ गते गीतानगर जेसीजको आतिथ्यतामा हुनगइरहेको नेपाल जेसीज क्षेत्र ' ख ' सम्मेलनको स्मारिकाको लागि गीतानगर जेसीजका अध्यक्ष Yubaraaj Adhikari ज्यू र देवघाटधाम जेसीजका संस्थापक अध्यक्ष तथा क्षेत्र ख सम्मेलनका आमन्त्रित सदस्य Bikash Sapkota ज्यू विज्ञापन संकलन गर्दै गर्दाको झलकहरु ।
स्थान: नारायणघाट बजार
क्षेत्र ' ख ' सम्मेलन समिति
गीतानागर जेसीज

यही असोज ४ र ५ गते हुन गइरहेको क्षेत्र 'ख ' सम्मेलनका लागि सम्मेलन निर्देशक सहित गीतानगर जेसीज टोलीको निरन्तर भेटघाट र छ...
20/08/2024

यही असोज ४ र ५ गते हुन गइरहेको क्षेत्र 'ख ' सम्मेलनका लागि सम्मेलन निर्देशक सहित गीतानगर जेसीज टोलीको निरन्तर भेटघाट र छलफल तथा प्रचार प्रसारको केही झलकहरु।
हामी यहाँहरुलाई क्षेत्र 'ख' सम्मेलनमा न्यानो आतिथ्यताको लागि तत्पर छौँ।
क्षेत्र ख सम्मेलन समिति
गीतानगर जेसीज

Warm welcome to all for our 25th anniversary opening ceremony 🙏🎉
13/08/2024

Warm welcome to all for our 25th anniversary opening ceremony 🙏🎉

यही असोज ४ र ५ गते हुन गइरहेको क्षेत्र 'ख ' सम्मेलनका लागि सम्मेलन निर्देशक सहित गीतानगर जेसीज टोलीको निरन्तर भेटघाट र छ...
12/08/2024

यही असोज ४ र ५ गते हुन गइरहेको क्षेत्र 'ख ' सम्मेलनका लागि सम्मेलन निर्देशक सहित गीतानगर जेसीज टोलीको निरन्तर भेटघाट र छलफल ।
हामी यहाँहरुलाई क्षेत्र 'ख' सम्मेलनमा न्यानो आतिथ्यताको लागि तत्पर छौँ।
गीतानगर जेसीज परिवार

Ongoing preparation meet of Founder president-JCI Geetanagar, president 2024 JCI Geetanagar for Area B conference with J...
06/08/2024

Ongoing preparation meet of Founder president-JCI Geetanagar, president 2024 JCI Geetanagar for Area B conference with JCI National President and Assigned National EVP at JCI Nepal secretariat.

यही असोज ४ र ५ गते हुन गइरहेको क्षेत्र 'ख ' सम्मेलनका लागि भरतपुर महानगरपालिकाका वडा नं  २४ ,२६ कार्यालय  सि.एम.एस हस्पि...
05/08/2024

यही असोज ४ र ५ गते हुन गइरहेको क्षेत्र 'ख ' सम्मेलनका लागि
भरतपुर महानगरपालिकाका वडा नं २४ ,२६
कार्यालय
सि.एम.एस हस्पिटल,
नेशनल सिटी हस्पिटल,
क्षेत्र नं ३ संघीय संसदीय सचिवालय,
हीरो मोटोर्स,
सिजी मोटोर्स,
सिप्रदी अटो ट्रेड लिंक र
दुर्गा एण्ड सन्स अटोमोबाइल्समा सम्मेलन निर्देशकको नेतृत्वमा सम्मेलन समितिको टोलीको आज २०८१/०४/२१ गते भेटघाट तथा छलफल।

हामी यहाँहरुलाई क्षेत्र 'ख' सम्मेलनमा न्यानो आतिथ्यताको लागि तत्पर छौँ।
गीतानगर जेसीज परिवार

Address

Bharatpur
Chitwan
44200

Alerts

Be the first to know and let us send you an email when JCI Nepal Area B Conference 2024 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category