कृषि शाखा, खैरहनी - Khairahani Krishi

  • Home
  • Nepal
  • Chitwan
  • कृषि शाखा, खैरहनी - Khairahani Krishi

कृषि शाखा, खैरहनी  - Khairahani Krishi This page is created to disseminate information on activities of the Agriculture section of Khairaha

वर्षे धानको उन्नत बीउ वितरण सम्बन्धी सूचना Sashi KhaniyaKabita Upretyनेत्र पौडेल
19/05/2026

वर्षे धानको उन्नत बीउ वितरण सम्बन्धी सूचना
Sashi Khaniya
Kabita Uprety
नेत्र पौडेल

कृषि योग्य जग्गा नभएका कृषि पेशा गर्न चाहने कृषकहरुको लागि जग्गा भाडामा अनुदान कार्यक्रमको शुभारम्भ कार्यक्रम मिति :२०८३...
19/05/2026

कृषि योग्य जग्गा नभएका कृषि पेशा गर्न चाहने कृषकहरुको लागि जग्गा भाडामा अनुदान कार्यक्रमको शुभारम्भ कार्यक्रम
मिति :२०८३/०२/०५ गते
Sashi Khaniya
Kabita Uprety
नेत्र पौडेल
खैरहनी नगरपालिका, चितवन

आगामी मनसुनमा कम वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै धानखेतीका लागि खडेरी सहन सक्ने जातहरूको प्रयोग गर्न अनुरोध गरिन्छ ...
18/05/2026

आगामी मनसुनमा कम वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै धानखेतीका लागि खडेरी सहन सक्ने जातहरूको प्रयोग गर्न अनुरोध गरिन्छ ।🌾
Sashi Khaniya
Kabita Uprety
नेत्र पौडेल

खैरहनी नगरपालिकामा डेसिस मार्फत वितरण हुने बर्षे सिजनका लागि उन्नत धानको बीउ उत्पादकहरुमा रहेको धानको बीउको अनूगमनSashi ...
08/05/2026

खैरहनी नगरपालिकामा डेसिस मार्फत वितरण हुने बर्षे सिजनका लागि उन्नत धानको बीउ उत्पादकहरुमा रहेको धानको बीउको अनूगमन
Sashi Khaniya
Kabita Uprety
नेत्र पौडेल

01/05/2026

खैरहनी नगरपालिकामा अनुदानमा उपलब्ध जैविक विषादी र सामग्रीबारे छोटो जानकारी।
Sashi Khaniya
Kabita Uprety
नेत्र पौडेल

बर्षे धानको बीउमा कृषकहरुलाई अनुदान कार्यक्रम ( ५० % अनुदान ) सम्बन्धी सूचना आवेदन दिने अन्तिम मिति : २०८३/०१/०७Sashi Kh...
06/04/2026

बर्षे धानको बीउमा कृषकहरुलाई अनुदान कार्यक्रम ( ५० % अनुदान ) सम्बन्धी सूचना
आवेदन दिने अन्तिम मिति : २०८३/०१/०७
Sashi Khaniya
Kabita Uprety
नेत्र पौडेल

कृषि तालिम केन्द्र, भण्डारा, चितवनद्वारा संचालन गरिनेकृषकस्तर तालिममा भाग लिन आवेदन पेश गर्ने सूचनाआवेदन दिने अन्तिम मित...
26/03/2026

कृषि तालिम केन्द्र, भण्डारा, चितवनद्वारा संचालन गरिने
कृषकस्तर तालिममा भाग लिन आवेदन पेश गर्ने सूचना
आवेदन दिने अन्तिम मिति: २०८२ चैत्र मसान्तभित्र
Sashi Khaniya
Kabita Uprety
नेत्र पौडेल

“ खेती गर्ने चाहना भएका विपन्न तथा भूमिहीन किसानका लागि खैरहनी नगरपालिकाको पहल: जग्गा भाडामा अनुदान कार्यक्रम ”     निवे...
22/03/2026

“ खेती गर्ने चाहना भएका विपन्न तथा भूमिहीन किसानका लागि खैरहनी नगरपालिकाको पहल: जग्गा भाडामा अनुदान कार्यक्रम ”

निवेदन पेश गर्ने अन्तिम मिति : २०८२/१२/१४ गतेसम्म
Sashi Khaniya
Kabita Uprety
नेत्र पौडेल

रासायनिक मलको प्रयोग न्यूनीकरणका लागिसामुदायिक वन सँगको सहकार्यमा प्राङ्गारिक मल उत्पादन प्रवर्द्धन कार्यक्रम सम्बन्धी स...
22/03/2026

रासायनिक मलको प्रयोग न्यूनीकरणका लागि
सामुदायिक वन सँगको सहकार्यमा प्राङ्गारिक मल उत्पादन प्रवर्द्धन कार्यक्रम सम्बन्धी सूचना
निवेदन पेश गर्ने अन्तिम मिति : २०८२/१२/२२ गतेसम्म
Sashi Khaniya
Kabita Uprety
नेत्र पौडेल

हानिकारक बिषादीको प्रयोग न्यूनीकरणका लागिजैविक विषादी र जैविक सामग्री वितरण सम्बन्धी सूचनाSashi KhaniyaKabita Upretyनेत्...
17/03/2026

हानिकारक बिषादीको प्रयोग न्यूनीकरणका लागि
जैविक विषादी र जैविक सामग्री वितरण सम्बन्धी सूचना
Sashi Khaniya
Kabita Uprety
नेत्र पौडेल

Address

Khairahani Chitwan
Chitwan

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+9779849955151

Alerts

Be the first to know and let us send you an email when कृषि शाखा, खैरहनी - Khairahani Krishi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to कृषि शाखा, खैरहनी - Khairahani Krishi:

Share