HETA

HETA Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from HETA, Public Service, Dolakha, Charikot.

12/05/2025

शुभ बिहानी हित खबर...
बिश्व शान्ती,सद्भाव ,सत्यता,अहिंसा र परोपकारका प्रतिमुर्ती ,हाम्रो देश नेपालको गौरब अनि शान गौतम बुद्ध प्रती नमन अनि आभार प्रकट गरि हजुरले देखाउनु र प्रेरित गर्नु भएको अशल बाटोमा संधै आफू र अरुहरुलाइ पनि हिंड्न अभिप्रेरित गरिरहन शक्ति प्रदान गर्न प्रार्थना गर्दछौं...गौतम बुद्ध जन्मिएको पबित्र पुण्य भुमी हाम्री मातृभुमिलाइ संधै बिश्व सामु उजागर गर्न हामी सबैलाई उत्साह अनि बुद्ध ले सिकाएका पथमा हिंड्न सबै नेपालिलाइ यो बुद्ध जयन्ती पश्चात् चेतना मिलोस... अत: बुद्ध जयन्ती २०८२ / १/२९ को हाम्रो सबैको "हित" संस्था परिवारको हार्दिक मंगलमय शुभकामना...

11/05/2025

तपाईं हामी सबैको भलो को लागि स्थापना गरिएको यस "हित" गैरसरकारी संस्थाको पेजमा हार्दिक स्वागत गर्दछौं... हजुर हाम्रो हातेमालो ले नै हामी हाम्रो उद्देश्य र लक्ष्य मा पुग्न सफल हुनेछौं .. अत.. भ्रम र अपबाद लाई वास्ता नगरी हामिसंग सहकार्य गर्दै अशल समाजको निर्माण गर्न आजदेखी प्रतिबद्ध हुन सादर अपिल गर्दछौं....
जय हित ... गरिब ,बिपन्न,असहाय ,निमुखा अनि पिडितहरुको जित...

Address

Dolakha
Charikot

Website

Alerts

Be the first to know and let us send you an email when HETA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share