भूमि समस्या समाधान आयोग, जिल्ला समिति झापा

  • Home
  • Nepal
  • Chandragadhi
  • भूमि समस्या समाधान आयोग, जिल्ला समिति झापा

भूमि समस्या समाधान आयोग, जिल्ला समिति झापा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from भूमि समस्या समाधान आयोग, जिल्ला समिति झापा, Government Official, Chandragadhi, Jhapa, Chandragadhi.

श्री अर्जुनधारा नगरपालिकामा आयोजना र व्यवस्थापन र जिल्ला समिति झापाको सहकार्यमा मिति २०८२/०३/३२ गते सम्पन्न हुन गईराखेको...
15/07/2025

श्री अर्जुनधारा नगरपालिकामा आयोजना र व्यवस्थापन र जिल्ला समिति झापाको सहकार्यमा मिति २०८२/०३/३२ गते सम्पन्न हुन गईराखेको अर्जुनधारा न.पा. वार्ड नं ११ का अव्यवस्थित बसोबासीहरुलाई वितरण गरिने जग्गाधनी प्रमाण पुर्जाहरुको तयारी कार्य ।

मिति २०८२ / ०३/३० गते भुमि समस्या समाधान आयोग जिल्ला समिति झापाको सहकार्य तथा बुद्धशान्ति गाउँपालिका को आयोजना र व्यवस्थ...
15/07/2025

मिति २०८२ / ०३/३० गते भुमि समस्या समाधान आयोग जिल्ला समिति झापाको सहकार्य तथा बुद्धशान्ति गाउँपालिका को आयोजना र व्यवस्थापनमा प्रमुख अतिथि माननिय विश्वप्रकाश शर्मा, विशिष्ट अतिथि भूमि समस्या समाधान आयोग केन्द्रिय अध्यक्ष श्री हरी प्रसाद रिजाल साथै अन्य माननिय ज्यूहरुको उपस्थितिमा बुद्धशान्ति गाउँपालिका वार्ड नं -४ जुनेली बस्तिका १४३ जना अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी प्रमाण-पुर्जा वितरण कार्यक्रम सम्पन्न ।

भूमि समस्या समाधान आयोग जिल्ला समिति झापाले सम्बन्धित स्थानिय तहको आयोजना र व्यवस्थापनमा २०८२।०३।२८ गते श्री कनकाई नगरपा...
13/07/2025

भूमि समस्या समाधान आयोग जिल्ला समिति झापाले सम्बन्धित स्थानिय तहको आयोजना र व्यवस्थापनमा २०८२।०३।२८ गते श्री कनकाई नगरपालिका वार्ड नं ३ र ६ का भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई सम्माननिय प्रधानमन्त्री ज्यू को प्रमुख आतिथ्यता तथा भूमि समस्या समाधान आयोग केन्द्रिय अध्यक्ष ज्यूको विशेष आतिथ्यता सहित माननिय ज्यूहरु, साथै भूमि समस्या समाधान आयोग केन्द्रिय सदस्य एवं कोशी प्रदेश संयोजक श्री अनिल कृष्ण प्रसाईं ज्यूको उपस्तिथिमा जग्गा धनी प्रमाण पुर्जा वितरण कार्यक्रम सम्पन्न गरियो ।

सम्पुर्ण सेवाग्राहीहरुका लागी जरुरी सुचना ।
09/07/2025

सम्पुर्ण सेवाग्राहीहरुका लागी जरुरी सुचना ।

भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुका लागी निवेदन दिने सम्बन्धी अत्यन्त जरुरी सुचना ।
12/06/2025

भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुका लागी निवेदन दिने सम्बन्धी अत्यन्त जरुरी सुचना ।

विगतका आयोग, समिति र कार्यादलका आधुरा अपुरा कार्य सम्पन्न गर्ने सम्बन्धी जरुरी सुचना ।
12/06/2025

विगतका आयोग, समिति र कार्यादलका आधुरा अपुरा कार्य सम्पन्न गर्ने सम्बन्धी जरुरी सुचना ।

नेपाली नयाँ वर्ष २०८२ सालको पावन अवसरमा सम्पुर्णमा शुभकामना ।
13/04/2025

नेपाली नयाँ वर्ष २०८२ सालको पावन अवसरमा सम्पुर्णमा शुभकामना ।

मिति २०८१-१२-२४ र २५ गते केन्द्रिय अध्यक्ष श्री हरि प्रसाद रिजाल ,केन्द्रिय विज्ञ सदस्य डा. जगत बस्नेत साथै केन्द्रिय सद...
07/04/2025

मिति २०८१-१२-२४ र २५ गते केन्द्रिय अध्यक्ष श्री हरि प्रसाद रिजाल ,केन्द्रिय विज्ञ सदस्य डा. जगत बस्नेत साथै केन्द्रिय सदस्य एवं कोशी प्रदेश संयोजक श्री अनिल कृष्ण प्रसाई ज्यूहरुको उपस्थितिमा झापाका स्थानिय तहहरु मेचीनगर नगरपालिका, अर्जुनधारा नगरपालिका साथै गौरादह नगरपालिका र गौरिगञ्ज गाउँपालिकामा पालिकाको आयोजना साथै भूमि समस्या समाधान आयोगको सहजिकरणमा अन्तरक्रिया कार्यक्रम सम्पन्न हुदैँ गर्दाको केही झलकहरु ।

भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अब्यवस्थित बसोबासीहरुलाई जग्गा वितरण गर्ने प्रयोजनका लागि प्राविधिक कर्मचारी (सर्भे...
20/03/2025

भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अब्यवस्थित बसोबासीहरुलाई जग्गा वितरण गर्ने प्रयोजनका लागि प्राविधिक कर्मचारी (सर्भेक्षक/अमिन) हरुलाई झापाका सबै स्थानिय तहहरुमा खटाइयो ।

Address

Chandragadhi, Jhapa
Chandragadhi

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when भूमि समस्या समाधान आयोग, जिल्ला समिति झापा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share