01/04/2026
कस्तो अचम्म, कहाँसम्मको लापरवाही ?
प्रधानमन्त्री कार्यालयको एक निर्देशनले लुम्बिनीमा बषौैदेखि थन्किएका बिजुली बस आजदेखि चल्न थालेछन । यसअघि सरकार चलाएका हाम्रा नेताहरुले यत्तिसम्म पनि नगरेका रहेछन । अनि कहाँबाट जनताले भोट देउन । जनताले हराए भनेर अव रोइलो गर्नुको कुनै अर्थ छैन । यति सानो काम पनि नगरेपछि अव फेरी भोट देउ भनेर कसरी जनताको दैलोमा जानेहोला ? जमाना फेरियो साईली, गीतमात्रै हैन रहेछ । जमाना फेरिएकै रहेछ । जनताको निर्णय क्षमतामा परिवर्तन भएकै रहेछ भन्नु परो अव । कि कसो साथीहरु ?