Gen Z Rupandehi,Nepal

Gen Z Rupandehi,Nepal ! !! !!!
“—A Voice Against Corruptions ”
[email protected]

12/04/2026
माननीय गृहमन्त्री सुदन गुरुङज्यूको रुपन्देही भ्रमणलाई सफल तथा सहज बनाउन सहयोग पुर्‍याउनु हुने सम्पूर्ण व्यक्तित्वहरू, सु...
12/04/2026

माननीय गृहमन्त्री सुदन गुरुङज्यूको रुपन्देही भ्रमणलाई सफल तथा सहज बनाउन सहयोग पुर्‍याउनु हुने सम्पूर्ण व्यक्तित्वहरू, सुरक्षाकर्मीहरू, संघ–संस्थाहरू तथा सम्बन्धित सबैमा The Council Of Gen Z Rupandehi हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छ।

यहाँहरूको अमूल्य सहयोगले कार्यक्रमलाई व्यवस्थित, सुरक्षित र सफल बनाउन ठूलो योगदान पुगेको छ। आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र सहकार्यको अपेक्षा गर्दछौं।

धन्यवाद।

फेसबुकमा विभिन्न भ्रामक तथा उत्तेजनात्मक सामग्री लेख्दै “माननीय गृहमन्त्रीज्यू सुदन गुरुङलाई मार्छु, मार्नेलाई ५० लाख दि...
06/04/2026

फेसबुकमा विभिन्न भ्रामक तथा उत्तेजनात्मक सामग्री लेख्दै “माननीय गृहमन्त्रीज्यू सुदन गुरुङलाई मार्छु, मार्नेलाई ५० लाख दिन्छु” भन्ने जस्ता गम्भीर धम्कीपूर्ण अभिव्यक्ति दिने ‘Sanu Bhai’ नामक फेसबुक प्रयोगकर्ताविरुद्ध साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गरेका छौं।

यस्ता कार्यहरू कानुनविपरीत हुनुका साथै सामाजिक शान्ति र सुरक्षामा प्रत्यक्ष असर पार्ने भएकाले सम्बन्धित निकायले तुरुन्त छानबिन गरी कडा कारबाही गरोस् भन्ने हाम्रो माग छ।

सुरज पोख्रेल
९८६७७२१०१८
सचिव
The Council Of Gen Z Rupandehi

आज भैरहवा स्थित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा ७ वटा मुख्य बुँदामा छलफल सम्पन्न भयो
05/04/2026

आज भैरहवा स्थित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा ७ वटा मुख्य बुँदामा छलफल सम्पन्न भयो

आज भैरहवा स्थित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा ७ वटा मुख्य बुँदामा छलफल सम्पन्न भयो भने १ मुख्य बुँदामा ध्यानाकर...
05/04/2026

आज भैरहवा स्थित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा ७ वटा मुख्य बुँदामा छलफल सम्पन्न भयो भने १ मुख्य बुँदामा ध्यानाकर्षण गराउँदै पत्र बुझाइएको छ।

— The Council Of Gen Z Rupandehi

आज देखि मतदाता नामावली संकलन सुरु हुँदै.......
05/04/2026

आज देखि मतदाता नामावली संकलन सुरु हुँदै.......

प्रेस विज्ञप्तिआजको बैठकको निर्णय:
04/04/2026

प्रेस विज्ञप्ति
आजको बैठकको निर्णय:

आज सम्पन्न बैठकका केही झलकहरू।संस्थागत मजबुती, अनुशासन र आगामी कार्यदिशाबारे महत्वपूर्ण निर्णयहरू गरियो।
04/04/2026

आज सम्पन्न बैठकका केही झलकहरू।
संस्थागत मजबुती, अनुशासन र आगामी कार्यदिशाबारे महत्वपूर्ण निर्णयहरू गरियो।

Address

Lumbini Province
Butwal
32900

Website

Alerts

Be the first to know and let us send you an email when Gen Z Rupandehi,Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category