अबकी बार बालेन सरकार

अबकी बार बालेन सरकार हामी युवाहरूको साझा आवाज हौं।
भ्रष्टाचार विरुद्ध, विकास र सुशासनको पक्षमा
अबकी बार बालेन सरकार अभियान

18/03/2026

Swornim Wagle to newly elected MPs of RSP says, "जितेर आईहाले अब त रमाईलो गर्ने भन्ने होईन कि अब त्यो गाम्भीर्य पदको गरिमालाई न्याय गर्नको लागि आफुलाई त्यहाँ पुर्याउनको लागि अब थप मेहनत गर्नुस् । हामिले जे-जे कुराका लागि दलहरुका पात्रहरुलाई गा'ली गर्यौ, आ'लोचना गर्यौ हो त्यो दोहोर्‍याउने छुट हामीसँग छैन ।"

06/03/2026
काठमाडौं-६ बाट रास्वपाका शिशिर खनाल विजयी    #नेपालनिर्वाचन2082          #लोकतन्त्रकोजित  #मेरोमतमेरोअधिकार
06/03/2026

काठमाडौं-६ बाट रास्वपाका शिशिर खनाल विजयी
#नेपालनिर्वाचन2082



#लोकतन्त्रकोजित #मेरोमतमेरोअधिकार

फेरी पनि हार्दिक शुभकामना !!!! #नेपालनिर्वाचन2082          #लोकतन्त्रकोजित  #मेरोमतमेरोअधिकार
06/03/2026

फेरी पनि हार्दिक शुभकामना !!!!
#नेपालनिर्वाचन2082



#लोकतन्त्रकोजित #मेरोमतमेरोअधिकार

हेर्नुस् हजुर हेर्नुहोस् #नेपालनिर्वाचन2082          #लोकतन्त्रकोजित  #मेरोमतमेरोअधिकार
06/03/2026

हेर्नुस् हजुर हेर्नुहोस्
#नेपालनिर्वाचन2082



#लोकतन्त्रकोजित #मेरोमतमेरोअधिकार

हामी सबैलाई हार्दिक बधाई !!पहिलो परिणाम सार्वजनिक : काठमाडौं १ बाट रास्वपाका रन्जु दर्शना विजयी
06/03/2026

हामी सबैलाई हार्दिक बधाई !!
पहिलो परिणाम सार्वजनिक : काठमाडौं १ बाट रास्वपाका रन्जु दर्शना विजयी

प्रतिनिधिसभा निर्वाचन २०८२ — पछिल्लो मत अपडेटझापा-५वालेन्द्र शाह: १०,१९०केपी शर्मा ओली: ४,०८७रन्जित तामाङ: ९०
06/03/2026

प्रतिनिधिसभा निर्वाचन २०८२ — पछिल्लो मत अपडेट
झापा-५

वालेन्द्र शाह: १०,१९०
केपी शर्मा ओली: ४,०८७
रन्जित तामाङ: ९०

05/03/2026
05/03/2026

रवि लामिछानेले भोट हालेपछि ढ‍ोगे मतपेटिका

Address

Butwal
33000

Alerts

Be the first to know and let us send you an email when अबकी बार बालेन सरकार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share