युवा आवाज Razan

युवा आवाज Razan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from युवा आवाज Razan, Political organisation, Butwal.

नयाँ सोच, इमानदार राजनीति 🇳🇵

✊ परिवर्तनको आवाज – RSP समर्थक परिवार।

🟠 भ्रष्टाचारविरुद्ध, भविष्यको पक्षमा – RSP।

✅ जवाफदेही सरकार, सक्षम नेतृत्व – RSP।

🚩 देशको लागि, जनताको साथमा – RSP।

06/09/2026

चामल छोएर दिएपछि केपी ओलीमाथि उठ्यो प्रश्न! 😳
बाढी आएको ९ दिनपछि १५ वटा गाडीको लस्करसहित राहत! 🚗🌊

अन्तिममा यी आमाले दिएको प्रतिक्रिया झन् रोचक छ 😳
भिडियो अन्तिमसम्म हेर्नुहोस्! 👀🔥 #केपीओली #बाढीपीडित #बाढी #राहत #नेपाल #आमाकोप्रतिक्रिया #भाइरलभिडियो

06/09/2026

😳🔥 रामकुमारी झाँक्रीलाई महिलाको यस्तो कडा प्रतिक्रिया!
अन्तिमसम्म हेर्नुहोस्… अन्तिममा बोलेको कुरा झन् चकित पार्ने छ! 😱

तपाईंलाई उहाँको प्रतिक्रिया कस्तो लाग्यो? 👇

03/09/2026

🔥 हरका साम्बङलाई इन्डियनहरूले पनि दिए कडा प्रतिक्रिया! 😳 आखिर किन भयो यस्तो? 🇳🇵🇮🇳

25/07/2026
25/07/2026
🎪 2 Jokers in One Frame 🤡🤡Two Parties. One Chair. 💺🎵 Musical Politics: Season 2026 😂“हिजोको विरोधी, आजको साथी… कुर्सीको ...
25/07/2026

🎪 2 Jokers in One Frame 🤡🤡
Two Parties. One Chair. 💺
🎵 Musical Politics: Season 2026 😂
“हिजोको विरोधी, आजको साथी… कुर्सीको खेलमा सबै सम्भव! 🍿😆”

जनताले धेरै वर्षसम्म तपाईंलाई अवसर दिए। अहिले फेरि उही पुराना कुरा र सत्ता उल्ट्याउने भाषण सुन्ने मनस्थितिमा जनता छैनन्।...
25/07/2026

जनताले धेरै वर्षसम्म तपाईंलाई अवसर दिए। अहिले फेरि उही पुराना कुरा र सत्ता उल्ट्याउने भाषण सुन्ने मनस्थितिमा जनता छैनन्।

देशलाई आन्दोलन होइन, विकास चाहिएको छ। यदि जनताको विश्वास अझै पनि तपाईंहरूमाथि छ भने त्यसको फैसला चुनावबाट हुन्छ, सडकबाट होइन।

अब नेपाली जनता पहिलेजस्तो सजिलै भ्रममा पर्दैनन्। जनताले काम, सुशासन, रोजगारी र स्थिरता खोजिरहेका छन्। देशलाई फेरि अस्थिर बनाउने होइन, अगाडि बढाउने राजनीति आवश्यक छ।

09/02/2026

बुटवलमा आज देखियो जनताको माया ❤️
रवि = आशा र भरोसा 🇳🇵

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when युवा आवाज Razan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share