Butwal Gorusinge Chandrauta Road Project

Butwal Gorusinge Chandrauta Road Project Butwal Gorusinge Chandrauta Road Project

छोटोदूरीका सवारी साधनको लागि हाललाई प्रयोग हुने बैकल्पिक सडकहरुः-१. बुटवलबाट गोरुसिङ्गे तर्फ जाने सवारी साधनको लागि मुर्...
05/05/2026

छोटोदूरीका सवारी साधनको लागि हाललाई प्रयोग हुने बैकल्पिक सडकहरुः-
१. बुटवलबाट गोरुसिङ्गे तर्फ जाने सवारी साधनको लागि मुर्गिया चोकबाट करिव ९ कि.मी. दक्षिणतर्फको सडक।
२. गोरुसिङ्गे तर्फबाट बुटवल आउनको लागि घमाहा पुल नजिकैबाट करिव २.५ कि.मी. उत्तरतर्फको सडक ।

सडक अवरुद्ध सम्बन्धी सूचना !!मिति २०८२।१२।०७ गते आएको  बेमौसमी वर्षाका कारण बुटवल गोरुसिंगे चन्द्रौटा सडक अन्तर्गत बुटवल...
22/03/2026

सडक अवरुद्ध सम्बन्धी सूचना !!

मिति २०८२।१२।०७ गते आएको बेमौसमी वर्षाका कारण बुटवल गोरुसिंगे चन्द्रौटा सडक अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं. २ मा पर्ने ड्राइनरसिंगा पुल (Ch: 590+187) निर्माणको क्रममा यातायात आवगमनको लागि बनाईएको डाईभरसन (Diversion) सडक भत्किई सो स्थानमा सडक अवरुद्ध भएकाले हाललाई सवारी साधनहरुलाई मैनाबगर चोकदेखि दक्षिणतर्फ हुदै जीतगढी गैरे पेट्रोलपम्म सम्म बैकल्पिक सडक प्रयोग गर्ने गरी आवश्यक व्यवस्था मिलाईएको ब्यहोरा सरोकारवाला सवैको जानकारीका लागि सुचित गरिन्छ ।

नोटः- उक्त डाईभरसन (Diversion) को मर्मत कार्य सुचारु रहेकाले २ दिनभित्र सम्पन्न हुने ब्यहोरा समेत अनुरोध छ ।

29/01/2026

निर्माणजन्य सामग्री अभाव भएपछि बुटवल–गोरुसिंगे सडक खण्ड विस्तारको काम सुस्त भएको छ । राष्ट्रिय राजमार्ग विस्ता...

Address

Butwal
32900

Website

Alerts

Be the first to know and let us send you an email when Butwal Gorusinge Chandrauta Road Project posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share