24/09/2017
सम्पुर्ण दाजुभाई दिदिबहिनि तथा साथिबन्धुहरूमा अाउदै गरेकाे दशैं तिहारकाे शुभकामना 🌷🌹अागनभरि मखमखाउने फुल बनाेस बडादसैं🌷🌹
🌾🌸सुख शान्ति समृद्धिकाे मुल बनाेस बडादसैं🌾🌴
🌷सत्रुजति टडिजाउन मित्रजति नजिक🌲
🌾🌿मित्रलाई संगै जाेड्ने पुल बनाेस🌷🌾 बडादसैं
🍁🍂सिरमा सबैका देखिजाउन जमरा र टिका,🌾🍀
🌴🌾खुसि आशु लुकाउने झुल बनाेस बडादसैं💐🌷
🌱🌹गरि
ब र असहाय काे खाेस्न सक्छन सुख🌱🌷
🌷🌾भगवान काे रक्षा गर्ने तुल बनाेस बडादसैं☘