Meera Trust -मीरा कोष

Meera Trust -मीरा कोष Meera Trust is a social service, non-profitable, non-political organization that works for the needy and helpless people in the different societies of Nepal.

30/05/2026
२०८३/०२/१६मिरा कोषले गुल्मी दरबार गाउँपालिका ,चारपाला क्षेत्रस्थित श्री ठुलोपोखरा माध्यमिक विद्यालय, श्री शारदा माध्यमिक...
30/05/2026

२०८३/०२/१६
मिरा कोषले गुल्मी दरबार गाउँपालिका ,चारपाला क्षेत्रस्थित श्री ठुलोपोखरा माध्यमिक विद्यालय, श्री शारदा माध्यमिक विद्यालय, श्री ईश्वरी माध्यमिक विद्यालय तथा गङ्गा आधारभूत विद्यालयमा अध्ययनरत २० जना विपन्न विद्यार्थीहरूलाई स्टेशनरी सामग्री तथा विद्यालय झोला वितरण गरेको छ।
गुल्मी–चारपाला रुपन्देही सम्पर्क समाजको आयोजना तथा मिरा कोषको व्यवस्थापकीय सहयोगमा सम्पन्न चौथो रनिङ शिल्ड हाजिरीजवाफ प्रतियोगिताको अवसरमा उक्त सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा मिरा कोषका संस्थापक अध्यक्ष हेमलाल शर्मा, संरक्षक मिरा शर्मा, महासचिव रामचन्द्र पौडेल लगायत सदस्यहरू शिवलाल भुसाल, लक्ष्मण भुसाल, केशव भुसाल, शिव पराजुली, प्रकाश पाण्डे तथा अपराजिता भुसालको उपस्थिति रहेको थियो।
कार्यक्रमअन्तर्गत आयोजित हाजिरीजवाफ प्रतियोगिताको सञ्चालन संस्थाका महासचिव रामचन्द्र पौडेलले गर्नुभएको थियो।
मिरा कोषले शिक्षा, सामाजिक उत्तरदायित्व तथा विपन्न वर्गका विद्यार्थीहरूको शैक्षिक उन्नयनका लागि निरन्तर सहयोग गर्दै आएको छ।
प्रतियोगितामा प्रथम (इश्वोरी मा.वि), दोस्रो (ठुलोपोखरा मा.वि), तेस्रो (शारदा मा.वि) र चौथो (गङगा आधरभुत विद्यालय) का सम्पुर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई ।
#मिराकोष



30/05/2026

Meera Trust organizes quiz competition at Gulmi,today on16/02/2083

01/05/2026
हो, आज मातातीर्थ औंसी / आमाको मुख हेर्ने दिन हो! 🙏💐 सबै आमाहरुलाई मातातीर्थ औंसीको हार्दिक शुभकामना!आमाको माया संसारको स...
17/04/2026

हो, आज मातातीर्थ औंसी / आमाको मुख हेर्ने दिन हो! 🙏💐

सबै आमाहरुलाई मातातीर्थ औंसीको हार्दिक शुभकामना!

आमाको माया संसारको सबैभन्दा निस्वार्थ माया हो। आजको दिन आमाको काखमा शिर राखेर आशिर्वाद लिने, टाढा हुनेले फोन गरेर माया साट्ने दिन हो।

आज आमाको लागि गर्न सकिने ३ कुरा:
समय दिनुस् - सँगै बसेर कुरा गर्नुस्, पुराना फोटो हेर्नुस्
धन्यवाद भन्नुस् - "आमा, तपाईंले मेरो लागि गर्नुभएको सबै कुराको लागि धन्यवाद"
मीठो खुवाउनुस् - आमालाई मनपर्ने खाना आफै बनाएर खुवाउनुस्

आमा नहुनेहरुले आज मातातीर्थमा गएर आमाको नाममा दीप दान गर्ने चलन छ।

तपाईंले आज आमालाई के विशेष गर्न लाग्नुभएको छ? आमालाई दिनको लागि कुनै सानो सन्देश लेख्न सहयोग चाहियो भने भन्नुहोस्। ❤️
trust

Congratulations 🙏
10/04/2026

Congratulations 🙏

हाम्रो देशका नवनियुक्त सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू (३६ वर्ष ) र उहाँको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्का ...
27/03/2026

हाम्रो देशका नवनियुक्त सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू (३६ वर्ष ) र उहाँको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्का सम्पूर्ण माननीय मन्त्रीहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको धेरै धेरै शुभकामना व्यक्त गर्दछु।

Happy Holi-2082
02/03/2026

Happy Holi-2082

Happy Magar Diwas-2082
27/02/2026

Happy Magar Diwas-2082

Congratulations Team Nepal 🐦‍🔥
17/02/2026

Congratulations Team Nepal 🐦‍🔥

Heartfelt condolences
08/02/2026

Heartfelt condolences

Address

Tilottama-3, Public Path
Butwal

Telephone

+97771420517

Website

Alerts

Be the first to know and let us send you an email when Meera Trust -मीरा कोष posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Meera Trust -मीरा कोष:

Share

Category