Tikaram sharma- Butwal 2

Tikaram sharma- Butwal 2 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tikaram sharma- Butwal 2, Butwal.

11/05/2022

अहिले को नेपाल को परिपेक्षमा भ्रस्टाचारले देश खोक्रो बनाएको छ, हामी सङ्ग आफ्नो ठाउँ बिकास गर्न लाई मनग्ये बजेट नभएको हैन। सहि सदुपयोग गर्ने लाई उचित नियत नभएको हो। हामी सधै भन्ने गर्छौ, भ्रष्टाचार गरेर खानु भनेको आफ्नो आमा को रगत खानु सरह हो।

तपाईंहरु लाई सपना देखाउने, अनि कार्यनयन नगर्नु भनेको पाप गर्नु सरह हो। झुठो सपना हामी ले पहिला पनि धेरै देख्यौ, सुन्यौ। हामी सपना हैन योजना लिएर आएको छौ।

हामिले अरु लाई हेर्यौ पटक पटक
राप्रपा लाई हेरौ यो पटक।

रा.प्र.पा बुटवल वार्ड न. २
स्थानीय तहमा आफ्नो मत को सहि सदुपयोग गरौ!

अहिले आफ्नो भनेर आफ्नो लाइ भोट दिई 5 बर्ष पुर्पुरो मा हात राख्नु भन्दा अहिले सचेत बनौ!

हामी निरन्तर घर दैलो कार्यक्रम मा छौ, जसरी अहिले घर घर गएर तपाईं सङ्ग भेट्दै छौ त्यसरी नै सधै भरी तपाइँको घर को समस्या ह...
02/05/2022

हामी निरन्तर घर दैलो कार्यक्रम मा छौ, जसरी अहिले घर घर गएर तपाईं सङ्ग भेट्दै छौ त्यसरी नै सधै भरी तपाइँको घर को समस्या हामी हाम्रो सम्झी काम गर्ने छौ।
म सपना हैन योजना लिएर आएको छु।
बुटवल नगर को भलोमा
भोट गरौ हलोमा

01/05/2022
30/04/2022

आदर्णीय बुटवल वार्ड नं,२ मा बस्ने दाजु भाइ दिदी बहीनी भाइ भतिजा भतिजी र युवायुवतीहरुमा नमस्कार सम्मान
गरौँ सबैले हलोमा मतदान
बुटबल २ मा राप्रपाको हलोबाट हामिले जितेमा निम्न अनुसारको काम गर्ने छौँ
भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो
१) नगरको घोषणा पत्रलाइ सहर्ष स्वुकारी लागु गर्ने छौँ
२) सफा र फोहोर प्लास्टीक ब्याबस्थित वोडा बनाइने छ
३) वोडाभित्र पर्ने खोला ठडो खोलामा तटबन्धको ब्याबस्था गर्ने र सबै दलबाट सहभागी सल्लाहाकार समीती गठन गरी सुझाव सल्लाहलिइ बिकास निर्माण र नागरीक्ता सम्बन्धी सम्पुर्ण समस्या समाधान गरीने छ
४) वडा अध्यछ्यले ५ बर्ष निसुल्क तलव नलिइ जनताको सेवक भइ काम गरीने छ लोभ किन गर्नु मरीजादा केही लानु छैन हामीलाइ नाम जनतालाइ काम चाहीएको छ पुरा गर्छौँ
५) अध्यछ्यको तलव गरीव पिडीत राहत कोष कार्य समीती गठन गरी तेही समीतीको खातामा जम्मागरी गरीबको शिछ्यामा स्वास्थ्यमा गरीवको अन्तीम सँस्कारमा गरीबको कृया खर्चमा दिर्घ रोगीलाइ र अन्य आवस्यक्तानुसार सहयोग गरीने छ
६ ) डाडाटोल भिमसेनटोलएवंगढीटोल नरसिङटोल तल्लोफुलबारी मनकामना मैनाबगर उजिरसिंह श्रीरामनगर सबैटोमा भएको अब्यबस्थित तथा सुकुम्बासीहरुलाइ स्वामित्वको आथारमा बुउनपा रआयोगसङ्गधाइ श्रेस्ता पुर्जा दिलाउन पहल गरीने छ साथै सबैटोलमा समान बिकास समान ब्यबहार गर्ने र सबैको सुझावअनुसार काम गरीने छ
७) भ्रष्टाचार मुक्त वोडा र शुसासन पारदर्सी सरल व्याबहारीक वोडा बनाइने छ
८) घर दैलोमागइ समस्या सङकलन गरी यथासक्य छिटो छरीतो समाधान गरीने छ
९) युवालाइ योग्येता अनुसारको जागीर दिलाउन पहल गर्नुको साथै स्वरोजगारीबनाउन पहल गरीने छ
१० ) वडाबासीलाइ बन सङघसँस्था स्कुल पानी बिजुली फुलबारीमा हक र पहुँच पुराउन पहल गरीने छ
११) कुलतमालागेकालाइ शिछ्यादिन एक सुधार समिती गठन गरी समाधान गर्न पहल गरीने छ
१२) छाडा चौपाय नियन्त्रण गर्न पशुपालक स्थानमा पठाइ ब्याबस्थापनको पहल गरीने छ
१३) मैनाबगर एसोसियसन सङ्ग परामर्स लिने त्याहाको असमानतालाइ समानता गराउने धुलोधुवा बिहीन ब्याबसायीक केन्द्र बनाउन पहल गरीने छ
१४) बस्तीमा कोरीडोरको तर्सो पारेको हुदा त्रास मुक्त बनाउन बस्ती बचाउँन वोडा समितीले हरप्रयास पहल गर्ने छ
१५) सुखी वोडा खुशी वोडा बनाउन तपाइहरुको सुझाव सल्लाह लियर अघी बढीने छ
तेसैले हलोमा भोट दिनुस सेवागर्ने मौका दिनुहोस सुबिधा लिनुस हामी तपाइकै चिनजानवाला दाजुभाइ दिदी बहीनी हौँ सबै टोलका छिमेकी हौँ सबैको घर दैलोमा साइकलमा पुगेको र पुग्ने समाजसेवी राप्रपाको हलो बाट वडा अध्यछ्यको उमेदवार टिकाराम शर्मा को नमस्कार

29/04/2022
रा.प्र.पा बुटवल वार्ड न. २ स्थानीय तहमा आफ्नो मत को सहि सदुपयोग गरौ! अहिले आफ्नो भनेर आफ्नो लाइ भोट दिई 5 बर्ष पुर्पुरो ...
29/04/2022

रा.प्र.पा बुटवल वार्ड न. २
स्थानीय तहमा आफ्नो मत को सहि सदुपयोग गरौ!

अहिले आफ्नो भनेर आफ्नो लाइ भोट दिई 5 बर्ष पुर्पुरो मा हात राख्नु भन्दा अहिले सचेत बनौ!
"भ्रस्टाचार गरेर खानु भनेको आफ्नो आमा को रगत खानु सरह हो" हामीले यहि नारा लाई आत्मसात गर्दै निरन्तर सत्कर्म गर्न छोड्ने छैनौ!!

29/04/2022

आफ्नो नगर को भलोमा
भोट गरौ हलोमा!

Address

Butwal
32907

Website

Alerts

Be the first to know and let us send you an email when Tikaram sharma- Butwal 2 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share