Kamal Bucha Magar

Kamal Bucha Magar सम्पूर्णमा झोर्ले,नमस्कार🙏

Best of luck ✌️💹शिखर पावर डेभलपमेन्ट लिमिटेडको IPO बाँडफाँड सम्पन्न भएको छ । 👉Link on comment
17/03/2026

Best of luck ✌️💹
शिखर पावर डेभलपमेन्ट लिमिटेडको IPO बाँडफाँड सम्पन्न भएको छ ।
👉Link on comment

Lucky ball no 2 ✅Palpa Cement को IPO बाँडफाँड भएको छ  नतिजा केही बेर मा तल link मा click गरेर हेर्न सक्नु हुने छ https:/...
13/03/2026

Lucky ball no 2 ✅Palpa Cement को IPO बाँडफाँड भएको छ
नतिजा केही बेर मा तल link मा click गरेर हेर्न सक्नु हुने छ https://iporesult.cdsc.com.np/
Best Wishes

सोलु हाइड्रो पावर लि.को शेयर आज फागुन २८ गते नेप्सेमा सुचिकृत गरिएको छ ।यस कम्पनीको शेयर कारोबार चैत १ गते (आईतबार) देखि...
12/03/2026

सोलु हाइड्रो पावर लि.को शेयर आज फागुन २८ गते नेप्सेमा सुचिकृत गरिएको छ ।

यस कम्पनीको शेयर कारोबार चैत १ गते (आईतबार) देखि गर्न सकिने छ।💚 यसको कारोबार १०० देखि ३०० रुपैयाँ बिचमा हुने छ।

आजबाट गरिमा सुवर्ण योजना खुलेको छ । Open Ended  Mutual Fund    💹✅
12/03/2026

आजबाट गरिमा सुवर्ण योजना खुलेको छ । Open Ended Mutual Fund 💹✅

धितोपत्र बोर्ड र नेप्सेबीच सर्किट ब्रेक नियम परिवर्तनबारे छलफल भइरहेको छ। नयाँ प्रस्ताव अनुसार ४%, ६% र ८% को सीमा लागू ...
11/03/2026

धितोपत्र बोर्ड र नेप्सेबीच सर्किट ब्रेक नियम परिवर्तनबारे छलफल भइरहेको छ। नयाँ प्रस्ताव अनुसार ४%, ६% र ८% को सीमा लागू गर्दै ट्रेडिङ रोकिने समय घटाउने तयारी छ, जसले बजारमा तरलता बढाउने र लगानीकर्ताको विश्वास बलियो बनाउने अपेक्षा गरिएको छ। 📈

Harka Sampang says, "अहिलेसम्म म काम गर्ने ठाउँमा थिए, मेयर भनेको काम गर्ने ठाउँ हो। अब प्रतिपक्ष भनेको बोल्ने ठाउँ हो, ...
11/03/2026

Harka Sampang says, "अहिलेसम्म म काम गर्ने ठाउँमा थिए, मेयर भनेको काम गर्ने ठाउँ हो। अब प्रतिपक्ष भनेको बोल्ने ठाउँ हो, अब बिचार गर्नु न कति बोल्छ होला हर्क साम्पाङ"

समानुपातिक तर्फको मतगणना Update: समानुपातिकतर्फ रास्वपाको ५० लाख भोटरास्वपा 🔔 : ५०,०३,१६८कांग्रेस 🌳 : १६,९३,०९१एमाले 🌞 :...
10/03/2026

समानुपातिक तर्फको मतगणना Update: समानुपातिकतर्फ रास्वपाको ५० लाख भोट

रास्वपा 🔔 : ५०,०३,१६८
कांग्रेस 🌳 : १६,९३,०९१
एमाले 🌞 : १४,११,८६३
नेकपा ⭐️ : ७,६७,६२१
श्रम संस्कृति (माटो) : ३,५८,४१७

Pre-Open Market Update✅💹आज पनि halt को संकेत ?
10/03/2026

Pre-Open Market Update✅💹
आज पनि halt को संकेत ?

बिर्सिनु भको तँ छैन नि ? शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ मा आवदेन दिने समय अाज साझ ५ बजे सम्म रहेको छ ।😮
10/03/2026

बिर्सिनु भको तँ छैन नि ? शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ मा आवदेन दिने समय अाज साझ ५ बजे सम्म रहेको छ ।😮

09/03/2026

सांसद बनेपछि पोखरामा किताब बेच्न पुगेका महाबिर पुन मगर माथी जङ्गीने कुो होइछ। दुर्व्यवहार भएनन् र ..?

Big Breaking 😲: Nepse 6% ले Halt भएर आजको लागि बजार बन्द भएको छ । 🔥💚।    कतिवटा हाति अाज घर फर्किए.. 💵💰
09/03/2026

Big Breaking 😲: Nepse 6% ले Halt भएर आजको लागि बजार बन्द भएको छ । 🔥💚।
कतिवटा हाति अाज घर फर्किए.. 💵💰

सेयर बजारमा दोस्रो सर्किट ब्रेक
09/03/2026

सेयर बजारमा दोस्रो सर्किट ब्रेक

Address

Butwal

Telephone

+9779842817293

Website

Alerts

Be the first to know and let us send you an email when Kamal Bucha Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Kamal Bucha Magar:

Share