Hamro birtamode

Hamro birtamode Welcome to birtamode

27/10/2017

झापाको विर्तामोड तनाबग्रस्त, अनिश्चितकालीन कर्फ्यु लगाइयो
राजु पौडेल-बालक हत्याको विरोधमा उत्रिएका प्रर्दशनकारी र प्रहरीबीच झापाको बिर्तामोडमा झडप भएको छ । झडपमा परि कम्तीमा पाँच जना घाइते भएका छन् । स्थितिले उग्ररुप लिएपछि शुक्रबार दिउँसो साढे १ बजेदेखि अर्को आदेश जारी नहुन्जेल सम्मका लागि बिर्तामोडमा क¥फ्र्यू लगाइएको झापाका प्रहरी प्रमुख एसपी बिष्णुकुमार केसीले जानकारी दिनुभयो ।
गत असोज १४ गते अर्जुनधारा ११ का ११ वर्षीय बालक लक्ष्मण सिवाकोटीको मृत्यु प्रकरणमा समातिएकालाई कारबाही नभएको भन्दै शुक्रबार भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो । प्रहरीले दर्जनौ सेल अश्रँुग्यास प्रहार गरी प्रदर्शनकारीलाई तितरवितर गर्ने प्रयास गरेपछि प्रर्दशनकारी आक्रोशित बनेका थिए । जिल्ला प्रहरी प्रमुख एसपी विष्णुकुमार केसीले भीडलाई तितरवितर गर्न केही सेल मात्र अश्रुग्यास प्रहार गरेको बताउनुभयो । प्रदर्शनकारीले मु्क्ति चोकनजिक रहेको जिल्ला ट्राफिक प्रहरीमा आगजनी प्रयास गरेका थिए ।
उनीहरुले मु्क्तिचोक आसपासमा राखिएको सीसी क्यामेरा समेत फुटाएका छन् । त्यस्तै बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटीको घरमा पार्किङ्ग गरि राखिएको मे १ ज १२१, बा १० च ३०६१ नम्बरको सवारी र मे १ च ९४३ नम्बरको एम्बुलेन्स तोडफोड गरेका छन् । स्वर्तस्फुतरुपमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारी नियन्त्रण बाहिर छन् । प्रर्दशनकारीले न्यूज २४ टेलिभिजनका झापा संवाददाता राजु पौडेलसहित केही प्रत्रकारमाथि दुव्र्यवहार समेत गरेका छन् ।
दशैंको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको शव त्यसको भोलिपल्ट अर्जुनधारा ५ को धानबारीमा फेला परेको थियो । बिर्तामोड ५ का सुरेस पोखरेल लगायतले हत्या गरेको भन्दै मृतकका काका बिष्णुप्रसाद शिवाकोटीेले पोखरेल परिवारका आठ जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए । प्रहरीले हत्यारालाई कार्वाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयवासीले शुक्रबार विर्तामोड बन्दको घोषणा समेत गरेका छन् ।

Help this small boy to get his family.....
17/02/2017

Help this small boy to get his family.....

24/10/2015

Lets decide birtamode as "Banda Mukta Chatra"

07/03/2015

what new on brtamode post here......

05/07/2014

Come on birtamode family let's suport world cup 2014 inour city birtamode

05/07/2014

Come on birtamode

10/05/2014

Our international riderz collections at modification birtamode

25/03/2014

We want our environment clean..

02/03/2014

We celebreate 1$t march as topi diwash.

GOOD PLACEhanuman department in your city birtamod where you can find any necessary requirement................         ...
26/01/2014

GOOD PLACE

hanuman department in your city birtamod where you can find any necessary requirement................
THANK YOU

26/01/2014

NEWS
In birtamode chowk police department has kept cc camera to avoid accident and other different illigal things
THANK YOU

Happy city birtamode

Address

Birtamod
Birtamod

Alerts

Be the first to know and let us send you an email when Hamro birtamode posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share